02/01/2024
त्रिभुवन विश्वविद्यालय, संस्कृत केन्द्रीय विभागमा संस्कृत विषयमा स्नातकोत्तर (MA) एवम् योगविज्ञान विषयमा अधिस्नातक (PGDYS) कार्यक्रममा भर्नाका लागि आवेदन खुल्ला छ ।
भर्ना आवेदनको अन्तिम मिति
२०८० पौष २४ गते, रात्रि १२ बजेसम्म
अनलाइन आवेदन : https//entrance.tufohss.edu.np