Balbatika English Boarding School

Balbatika English Boarding School Quality education is our motto.

सस्थागत विद्यालय सङ नेपाल (इसान)का केन्द्रिय अध्यक्ष तथा एकता जेम्स स्कुल कलेज जोरपाटीका सस्थापक िप्रन्सिपल श्री भिम दर्...
22/09/2022

सस्थागत विद्यालय सङ नेपाल (इसान)का केन्द्रिय अध्यक्ष तथा एकता जेम्स स्कुल कलेज जोरपाटीका सस्थापक िप्रन्सिपल श्री भिम दर्लामि ज्युको अकल्पनिय असामयिक निधनले हामिलाइ स्तब्ध बनाएको छ मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समबेदना प्रकट गर्दछौं ।शोकको यस घडीमा हाम्रो विद्यालयले भोलि २०७९/०६/०७ गते शुक्रबारको दिन शोक बिदा गर्ने निर्णय गरेको ब्यहोरा सम्पुर्ण विद्यार्थी कर्मचारी तथा अभिभावकज्यु हरुमा जानकारी गराइन्छ। साथै उक्त दिनको परिक्षा ०८ गते शनिबारका दिन ०८ गते समेत्को गरि दुबै दिनको परिक्षा संचालन गरिने ब्यहोरा यसै सूचना द्वारा जानकारी गराइन्छ।
विद्यालय प्रशासन
बालबाटिका इङलिस बोर्डिङ स्कुल
जोरपाटी काठमाडौं

18/09/2022

भोलि मिति २०७९ असोज ०३ गते संविधान दिवस परेको हुदा सम्पुर्ण अभिभावक,विद्यार्थी, शिक्षक, शिक्षीकाहरुमा संविधान दिवसको शुभकामना🙏🙏। भोलि असोज ३ गते सार्वजनिक बिदा भएपनि स्कुल खुल्ला रहने जानकारी गराउदछौ।धन्यवाद ।

Respected parents and students,  Do follow and like  this page for quick information about Balbatika school .. Thankyou
15/09/2022

Respected parents and students,
Do follow and like this page for quick information about Balbatika school .. Thankyou

Address

Jorpati
Kathmandu
04912804

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Balbatika English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category