शिक्षक सेवा आयोग परीक्षा दिग्दर्शन-Teacher Service Commission Exam Guide

  • Home
  • Nepal
  • Kathmandu
  • शिक्षक सेवा आयोग परीक्षा दिग्दर्शन-Teacher Service Commission Exam Guide

शिक्षक सेवा आयोग परीक्षा दिग्दर्शन-Teacher Service Commission Exam Guide Teacher Service Commission (शिक्षक सेवा आयोग) को Unofficial page मा तपाईँहरु सम्पूर्णलाई स्वागत छ ।

यो शिक्षक सेवा आयोग को UnOfficial Page हाे । शिक्षक सेवा आयोगको जानकारी तथा यसमा हुने परिक्षा तयारी गर्दै गर्नुभएका सम्पूर्ण लाई यो Page ले मद्दत भने पक्कै गर्नेछ भन्ने आशा गरेका छौँ । हाम्रो यो page नियमित हेर्नुभई उचित सल्लाह सुझाव दिन नबिर्सनुहोला । हामी सदैव तपाईहरुको ईच्छा चाहना र आवश्यकता लाई ध्यानमा राख्दै त्यसै अनुरुप यसमा सामाग्रीहरु राख्ने कोशिस गर्नेछौँ ।
यो एउटा साझा पेज हो जहाँ तपाईले शिक्षक सेवा आयोग (Teacher Service Commission) सम्वन्धी सम्पूर्ण सूचना तथा जानकारी लगायत परीक्षाको लागि तयारी गर्ने बारेमा जान्न सक्नुहुनेछ । अन्त्यमा एकपटक फेरि पनि तपाईँहरु सम्पूर्णलाई शिक्षक सेवा आयोग (Teacher Service Commission) को page मा हार्दिक स्वागत छ ।

अन्तर्वार्ता कार्यक्रम स्थगित गरिएको सम्बन्धी शिक्षक सेवा आयोगको सूचना ।
06/05/2026

अन्तर्वार्ता कार्यक्रम स्थगित गरिएको सम्बन्धी शिक्षक सेवा आयोगको सूचना ।

06/05/2026

निम्न माध्यमिक र प्राथमिक तहको अन्तर्वार्ता कार्यक्रम स्थगित भएको छ-शिक्षक सेवा आयोग

२५ प्रतिशत आन्तरिक बढुवाको लिखित परीक्षा उत्तीर्ण शिक्षकहरुका लागि अन्तरवार्तामा समावेश हुँदा भर्ने फारामhttps://tsc.gov...
27/04/2026

२५ प्रतिशत आन्तरिक बढुवाको लिखित परीक्षा उत्तीर्ण शिक्षकहरुका लागि अन्तरवार्तामा समावेश हुँदा भर्ने फाराम
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=970&fn=Form%2025%20%.pdf

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित (सामान्य) परीक्षा २०८२/२०८३ को नतिजा प्रकाशनसम्बन्धी स...
26/04/2026

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित (सामान्य) परीक्षा २०८२/२०८३ को नतिजा प्रकाशनसम्बन्धी सूचना (pg.51-87)

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित (सामान्य) परीक्षा २०८२/२०८३ को नतिजा प्रकाशनसम्बन्धी स...
26/04/2026

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित (सामान्य) परीक्षा २०८२/२०८३ को नतिजा प्रकाशनसम्बन्धी सूचना (pg.1-50)

बागमती प्रदेश बढुवा सिफारिस समितिको शिक्षक बढुवा सम्बन्धी सूचना ।
26/04/2026

बागमती प्रदेश बढुवा सिफारिस समितिको शिक्षक बढुवा सम्बन्धी सूचना ।

माध्यमिक तह प्रथम श्रेणी आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वातासम्बन्धी सूचना
24/03/2026

माध्यमिक तह प्रथम श्रेणी आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वातासम्बन्धी सूचना

माध्यमिक तह द्वितीय श्रेणी आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वातासम्बन्धी सूचना
24/03/2026

माध्यमिक तह द्वितीय श्रेणी आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वातासम्बन्धी सूचना

माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको अनलाइन फाराम भर्ने भोलि अन्तिम दिन (दोब्बर दस्तुर मा...
14/02/2026

माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको अनलाइन फाराम भर्ने भोलि अन्तिम दिन (दोब्बर दस्तुर माघ १० गते)

31/01/2026

आज हुन गईरहेको शिक्षक सेवा आयोगको बढुवाको आन्तरिक २५% को लिखित परीक्षामा सम्मिलित हुने सम्पूर्ण शिक्षकहरूलाई सफलताको शुभकामना ।

Address

Bagmati Province
Kathmandu

Telephone

+9779825033073

Website

Alerts

Be the first to know and let us send you an email when शिक्षक सेवा आयोग परीक्षा दिग्दर्शन-Teacher Service Commission Exam Guide posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to शिक्षक सेवा आयोग परीक्षा दिग्दर्शन-Teacher Service Commission Exam Guide:

Shortcuts

Share