Gen Z Nepal Movement

Gen Z Nepal Movement Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gen Z Nepal Movement, Education, Namobuddha-07, Bhakundebesi, Kathmandu.

Police in Sarlahi have arrested a young man who entered Nepal from India on a motorcycle, carrying counterfeit currency....
11/12/2025

Police in Sarlahi have arrested a young man who entered Nepal from India on a motorcycle, carrying counterfeit currency. The arrested individual has been identified as 30-year-old Firoz Khan of Kaudena-6, Chhapkaiya.

He was apprehended in Bishnu Rural Municipality-6 with 95 counterfeit Nepali banknotes of 1,000-rupee denomination. A police team deployed from the Area Police Office, Simara Fenhara, took him into custody on Wednesday evening.

पुर्णबहादुर बुढा उर्फ ‘अजय सोडारी’ को पृष्ठभूमि : विवाद, दल–परिवर्तन र अहिलेको ‘GenZ’ छविहालै नेपालमा चलिरहेको GenZ आन्द...
11/12/2025

पुर्णबहादुर बुढा उर्फ ‘अजय सोडारी’ को पृष्ठभूमि : विवाद, दल–परिवर्तन र अहिलेको ‘GenZ’ छवि

हालै नेपालमा चलिरहेको GenZ आन्दोलनका विभिन्न गतिविधिमा आफूलाई अग्रपंक्तिका अभियन्ता जस्तो प्रस्तुत गरिरहेका पुर्णबहादुर बुढा, जो अजय सोडारी नामले पनि परिचित छन्, विगतमा निकै विवादमा उत्रिएका पात्र मानिन्छन्।
सोडारी कोरिया बसाइका समयमा नै धेरै पटक चर्चामा आएका थिए कहिलेकाहीँ राजनीतिक सक्रियताका कारण, धेरैजसो भने अनियमितता, विवाद र कानुनी समस्याका कारण।

कोरोना कालमै उत्पन्न विवाद:
कोरोना महामारीका समयमा कोरिया जाने नेपालीहरूलाई क्वारेन्टाइनको नाममाहोटलसँग मिलेमतो गरी लाखौँ रकम असुलिएको आरोप लागेपछि उनी व्यापक विवादमा परेका थिए।

‘अखिल’–एमालेबाट सुरुवात, फेरि माओवादी, अनि फेरि एमाले:
अजय सोडारीको राजनीतिक यात्रा एकै दलमा सीमित रहेन। उनको इतिहास यस्तो देखिन्छ शुरुवातमा आफूलाई अजय सोडारी (अखिल) भन्दै एमाले निकट विद्यार्थी राजनीतिमा सक्रिय
-कोरिया पुगेपछि पनि एमालेमै सक्रिय
-पछि NRNA चुनावमा एमालेले टिकट नदिएपछि माओवादीको नेतृत्व भेटेर माओवादी प्रवेश
-कोरिया बसाइको क्रममा कोरिया माओवादीको केन्द्रीय सदस्यसम्म बने
-तर माओवादीमा “भविष्य नदेखिएको” भन्दै
फेरि एमालेतर्फ फर्केका

राजनीतिक रूपमा बारम्बार र सहज रूपमा दल परिवर्तन गर्दै अघि बढ्ने व्यक्तिका रूपमा उनी चिनिन थाले।
कानुनी समस्या : G-1 (सरणार्थी) भिसा, अवैध बसाइ र ‘डिपोर्ट’
कोरियामा कानुनी समस्याले उनको छवि झनै विवादित बनायो। वैध कागजात नवीकरण नहुँदा उनी G-1 (शरणार्थी प्रक्रिया) भिसामा बसिरहेका थिए।त्यही अवस्थामा लाइसेन्स बिना गाडी चलाएको अभियोगमा कोरियन प्रहरीले समात्यो।
मुद्दा प्रक्रियामा साक्षी (witness) बस्ने व्यक्ति नभएको र जरीबाना तिर्न नसकेको कारण अन्ततः कोरिया सरकारले उनलाई देशनिकाला (deport) गरेको थियो।
कानुनी रूपमा ‘डिपोर्ट’ भएर नेपाल फर्किएको यो तथ्यले उनको विश्वसनीयता अझ प्रश्नमा पर्‍यो।
अहिले नेपाल फर्केर ‘GenZ आन्दोलन’मा नेता जस्तो देखिने प्रयास:
कोरिया सरकारले देशनिकाला गरेर पठाएको केही समयमै अजय सोडारी नेपाल फर्किए।त्यसपछि उनी अहिलेका युवाहरूको आन्दोलन, विशेषतः GenZ आन्दोलन,
मा आफूलाई “अग्रपंक्तिको नेता” जस्तो देखाउँदै उग्र शैलीमा धारणा राख्दै हिँडिरहेको देखिन्छ। तर कोरियासम्मको उनको विवादित पृष्ठभूमि, कानुनी कार्यवाही र पटक–पटकको दल परिवर्तनका कारण विगत चिन्ने धेरै मानिसहरूका नजरमा उनी “विश्वसनीय नेतृत्वको पात्र नभै, स्वार्थअनुसार चल्ने व्यक्ति”को रूपमा पनि आलोचित छन्

सर्वोच्च अदालतले हितेन्द्र देव शाक्यलाई विद्युत प्राधिकरणको MD मा फर्काउने गरी परमादेश जारी गरेको छ ।😮
08/12/2025

सर्वोच्च अदालतले हितेन्द्र देव शाक्यलाई विद्युत प्राधिकरणको MD मा फर्काउने गरी परमादेश जारी गरेको छ ।😮

विश्व कै राजनीतिक वृत्तलाई लालायित बनाउने तस्बिर।संसारका सम्पूर्ण महिलाहरूलाई सलाम।तपाईंहरूको नेतृत्वलाई, तपाईंहरूको संघ...
08/12/2025

विश्व कै राजनीतिक वृत्तलाई लालायित बनाउने तस्बिर।

संसारका सम्पूर्ण महिलाहरूलाई सलाम।तपाईंहरूको नेतृत्वलाई, तपाईंहरूको संघर्षलाई, तपाईंहरूको साहसलाई सलाम।

Thank you for your Leadership.🙏

प्रधानमन्त्री सुशीला कार्कीले दुर्गा प्रसाईसँग भेटघाट गर्नुभएको छ ।
08/12/2025

प्रधानमन्त्री सुशीला कार्कीले दुर्गा प्रसाईसँग भेटघाट गर्नुभएको छ ।

जेनजी अगुवा तथा हामी नेपालका संस्थापक सुदन गुरुङले भदौ २३ को घटनाका दोषी भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र ...
08/12/2025

जेनजी अगुवा तथा हामी नेपालका संस्थापक सुदन गुरुङले भदौ २३ को घटनाका दोषी भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ नगरिए देशभर वि'रोध प्र'दर्शन गर्ने चेतावनी दिएका छन् ।

08/12/2025

Gen-Z आ'न्दोलनको क्रममा सहिद भएका '४५ जना सहिदहरुको नामावली सबै जिल्ला प्रशासन कार्यालय हरुमा राख्न' गृह मन्त्रालयले निर्देशन दिएको छ। 🙏

18/03/2022

अस्ती MCC पास गर्ने बेला अमेरिकी सेना नेपाल आयो भने मलाई थानकोट कटाइयोस भन्दै हुनुहुन्थियो त गगन थापा ज्यु .

Address

Namobuddha-07, Bhakundebesi
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Gen Z Nepal Movement posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category