Gifted Education Academy

Gifted Education Academy This institute provide various academic classes.

26/05/2023


sorry मेरा विद्यार्थीहरु मलाई माफ गर
( हाम्रो शिक्षा प्रणाली नै यस्तो)!

१. गरिमा कक्षामा तिमी ढिलो आयौ मैले गाली गरेंर किताबको पाठ पढाएँ, तिमिलाइ समय ब्यबस्थापन गर्न मैले कहिल्यै सिकाइन!
२.सम्पदा तिमी सधै घरमा कामको ब्यस्तताले ड्रेस नमिलाइ आयौ ।सरसफाइमा ध्यान दिन सकिनौ तर मैले बाताबरण प्रदुषणको पाठ पढाए ,तिमिलाइ मैले ड्रेस मिलाएर लगाउन, घर बाताबरण संग संगै काम गरेर फ़ुर्तिलो ,स्वास्थ र सरसफाइ रहन सिकाउन सकिन किनकि मैले निश्चित समयमा कोर्स सिद्धाउन थियो।
३. नम्रता मैले तिमिलाइ राम्रो अंक ल्याउन सिकाए तर मैले तिमिलाइ मित्रबत व्यबहार , सहकार्य, विनम्रता , ब्यबहारिक सीप सिकाउन सकिन किनकी तिम्रा बुबा आमा अंकल अन्टिलाइ तिमिले A+ ल्याएको हेर्न मन थियो।
४.अर्पण मैले तिमिलाइ गितार बजाउदा रोके -गणितका दिनमा १२ प्रश्न गरेर आऊ भने किनकि गणितमा तिम्रा आमा बाबुले तिमिले 100 मा 100 ल्याएको हेर्न मन थियो तिम्रो गितारको धुन र तिम्रो सुरिलो स्वर सुन्न मन थिएन किनकी समाजमा तिम्रा बुबा ममीले तिमिलाइ बुद्धिमान देखाउनु थियो, प्रतिभावान होइन।
५.सन्दिप तिमिलाई मैले पुराना मोबाइल र इलोक्ट्रोनिक सामाग्री चलाउदा नचलाउ नबिगार भने तर तिमिले नयाँ आबिस्कार गर्न खोजेको कहिल्यै पत्तो भएन किनकी तिमिले गरेको आबिस्कारले याहा स्थान पाउने मैले सुनिश्चितता देखिन।
६.बिद्यार्थीले राम्रो अंक प्राप्त गरेमा शिक्षक पुरस्कृत हुन्छ्न तर ब्यबहारिक ज्ञान र सृजनसिलता प्रस्फुटन गर्ने को शिक्षक पुरस्कृत छ्न र यहाँ?
मलाई माफ गर मेरा प्यारा विद्यार्थीहरु तिम्रो अंकको कदर हुन्छ यहाँ सीपको होइन।तिम्रो प्रमाणपत्रको कदर हुन्छ यहाँ सीप र सृजनाको होइन।
शिक्षा प्रणालीमा सोच परिबर्तनको आबश्यकता छ यहाँ।
सन्देशमूलक

सुचना सूचना सूचना
24/03/2020

सुचना सूचना सूचना

19/03/2020

We can give the extra odanary knowledge with you come in our Gifted Education Academy

सुबर्ण अवसर! सुबर्ण अवसर!! सुबर्ण अवसर!!!
30/08/2019

सुबर्ण अवसर! सुबर्ण अवसर!! सुबर्ण अवसर!!!

Address

Kathmandu
BHERI

Website

Alerts

Be the first to know and let us send you an email when Gifted Education Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category