Physics cracker

Physics cracker Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Physics cracker, Education, Kathmandu.

If you are struggling in physics for cee and other competitions then it's for you. # Recorded available and live class t...
15/03/2026

If you are struggling in physics for cee and other competitions then it's for you.
# Recorded available and live class too.
# Doubt clearing sessions ❤️

NEB exam routine
17/02/2026

NEB exam routine

May your life be filled with calmness like Shiva’s meditation, power like his tandava, and purity like the Ganga flowing...
15/02/2026

May your life be filled with calmness like Shiva’s meditation, power like his tanda

va, and purity like the Ganga flowing from his locks.

माँ सरस्वतीको कृपाले सबैमाविद्या, विवेक तथा उज्ज्वल भविष्यको कामना गर्दछौं।
23/01/2026

माँ सरस्वतीको कृपाले सबैमा
विद्या, विवेक तथा उज्ज्वल भविष्यको कामना गर्दछौं।

Millikan oil drop experimentwe learn by visualization ❤️
10/01/2026

Millikan oil drop experiment
we learn by visualization ❤️

❤️❤️❤️❤️
30/12/2025

❤️❤️❤️❤️

चिकित्सा शिक्षा स्नातक तहमा म्याचिङ (Matching) प्रणालीबाट छात्रवृत्ति तथा सःशुल्कतर्फ उम्मेरदार छनौट गर्नका लागि अनलाइन ...
04/12/2025

चिकित्सा शिक्षा स्नातक तहमा म्याचिङ (Matching) प्रणालीबाट छात्रवृत्ति तथा सःशुल्कतर्फ उम्मेरदार छनौट गर्नका लागि अनलाइन प्राथमिकताक्रम निर्धारण (Online Priority Setting) गर्ने सम्बन्धी सूचना

२ पत्नी, ६ सन्तान, १३ नाति–नातिनी र ३ ज्वाइँ—यति ठूलो परिवार हुँदाहुँदै पनि धर्मेन्द्र आफ्नै फार्महाउसमा केही नोकरहरूसँग...
25/11/2025

२ पत्नी, ६ सन्तान, १३ नाति–नातिनी र ३ ज्वाइँ—यति ठूलो परिवार हुँदाहुँदै पनि धर्मेन्द्र आफ्नै फार्महाउसमा केही नोकरहरूसँग मात्र एक्लै बस्ने गर्थे।
धनी होस् वा गरिब—सबको कहानी लगभग एउटै हुन्छ। जीवनको अन्तिम मोडमा पुग्दा मानिस एक्लै हुँदै जान्छ।
सन्तानहरू ठूला हुन्छन्, विवाह गर्छन्, आफ्नो करिअर, आफ्नो परिवार बनाउँछन्।
र जरा भने उही पुरानै ठाउँमा बाँकी रहन्छ, किनकि जरा स्थिर हुन्छ।
जीवनको सबैभन्दा कठिन समय हो—बुढ्यौली।

अहिले जीवनको त्यो कठिन चरणको प्रवेशद्वारमा उभिएको व्यक्तिले भविष्य सोच्दा डर लाग्ने गहिरो बेचैनी महसुस गर्ने गर्दछन्।

खैर… “होइहैं वही जो राम रचि राखा।”
ॐ शान्ति — भावपूर्ण श्रद्धाञ्जली।💐

24/11/2025

❤️❤️

डीएनएको संरचना पत्ता लगाउने वैज्ञानिकमध्येका एक नोबेल पुरस्कार विजेता अमेरिकाका जेम्स वाट्सनको निधन भएको छ। उनी ९७ वर्षक...
08/11/2025

डीएनएको संरचना पत्ता लगाउने वैज्ञानिकमध्येका एक नोबेल पुरस्कार विजेता अमेरिकाका जेम्स वाट्सनको निधन भएको छ। उनी ९७ वर्षका थिए।
बीसौँ शताब्दीका सफलतामध्ये एक मानिने डीएनएनको ‘डबल हेलिक्स’ संरचनाको पहिचान सन् १९५३ मा उनले र ब्रिटिश वैज्ञानिक फ्रान्सिस क्रिकले गरेका थिए।
उनीहरूको खोजले मोलेक्यूलर बायोलजीको द्रुत प्रगतिका लागि आधार तयार गर्‍यो।
जातीय र लैङ्गिक टिप्पणीहरूका कारण उनको प्रतिष्ठामा चाहिँ ठूलो आँच पुग्यो। एउटा टेलिभिजन कार्यक्रममा उनले अश्वेत र श्वेत मानिसहरूबीच औसत आईक्यूमा फरक हुनुमा जीन जिम्मेवार रहेको बताएका थिए।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Physics cracker posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category