31/01/2025
शुभ बिहानी 🌻
हजुर को आशिर्वाद सदैब रहिरहोस माता❤️
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from शैक्षिक आवाज, Education Website, Bhrikutimandup Kathmandu, Kathmandu.
31/01/2025
शुभ बिहानी 🌻
हजुर को आशिर्वाद सदैब रहिरहोस माता❤️
लोकसेवा मा GK Problem.....??
#शैक्षिकआवाज
30/01/2025
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले आफ्नो पुस्तक 'जीवन्त सम्बन्ध' को बिक्रीबाट संकलित २० लाखले रकम डा. ओम फाउन्डेसन मार्फत ६ देखि ९ कक्षा सम्मका जेहेन्दार तर आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएको छ।
30/01/2025
सोनाम ल्होसार २०८१को हार्दिक शुभकामना