28/07/2023
इ,साई साम्राज्यवाद कति खतरनाक छ ?
आउनुहोस , अध्ययन गरौ ।
प्रसङ्ग :- मणिपुर हिंसा ( जो लगातार जारी छ )
👉️ मैतेई समाज ( पहिलो पक्ष )
यो मणिपुरको एउटा रैथाने सनातनी हिन्दु समाज हो र जो अहिले पनि आफ्नो मौलिक संस्कृतिको पक्षमा अडिग भएर उभिएको छ । मणिपुरको समतल भुभागमा यसको बाक्लो उपस्थिति छ । इ,साईहरुले बारम्बार प्रयास गर्दा पनि मैतेई समाजको धर्मान्तरण गर्न सकेन । कुकी समाजबाट गरिएको आक्रमणको विरुद्धमा आज मैतैइ समाज आफ्नो अस्तित्व रक्षाको लागि लडन / भिडन बाध्य छ ।
👉️ कुकी समाज ( दोस्रो पक्ष )
यो पनि मणिपुरको एउटा रैथाने सनातनी हिन्दु समाज हो र जसको पुर्ण रूपमा धर्मान्तरण भै सकेको छ र यो अहिले आफ्नै प्राचिन संस्कृतिको कट्टर विरोधीको रूपमा उभिएको छ । इ,सा,ईहरुले यिनिहरुलाई प्रशस्त धन र प्रशस्त हात,ह,तियार दिइसकेको छ । जसको बलले इनिहरुले मैतेई समाज माथी आक्रमण गरिसकेको छ र व्यापक नरसंहार गरिरहेको छ । हुदाहुदै अब त यो कुकी समाजले मणिपुर राज्य कै विरुद्धमा खुलेर आन्दोलन शुरु गरिसकेको छ र आफुलाई मणिपुरबाट अलग भएर एउटा छुट्टै राज्यको रूपमा स्थापित गराउने होडमा लागि सकेको छ ।
नतिजा :-
👉️ राज्य सरकार आफ्नो भोट बैंक न बिग्रोस भनेर मुकदर्शक भएर बसी रहेको छ र
👉️ हजारौं वर्षदेखि मिलेर बसेको सनातनी समाजलाई इ,,साई मिशनरीहरुले भडकाएर गृहयुद्धतर्फ धकेली सकेको छ ।
👉️ हजारौं मानिसहरु घरबार / श्री सम्पत्ति छोडेर हिडी सकेका छन । सैयौंको हत्या भै सकेको छ । सैयौंको बलात्कार भै सकेको छ । सैयौ अपांग भै सकेका छन ।
_______________________________________________
मणिपुरको घटनाबाट हरेक नेपालीहरुले सतर्क हुन जरुरी छ र इ,साई साम्राज्यवादको विरुद्धमा एकजुट भएर लडन जरुरी छ । आदिवासी / जनजाति / मुलवासी / भुमिपुत्र भन्दै एक आपसमा लडनु हुदैन । हामीलाई पहिचान र संघियताको गुलियो कुरा गरेर उक्साउने षड्यन्त्र भै रहेको छ भन्ने कुरा बुझौं । हाम्रो मुल संस्कृति नै रहेन भने "संस्कृति बिनाको पहिचान" आएपनी भोली के काम ?? सोच्नुहोस त ।
हामी शेर्पा , तामाङ , मगर , गुरुङ , राई , लिम्बू , नेवार , थारु , बाहुन , क्षत्रीय , विश्वकर्मा , यादव , पासवान , चमार लगायत हामी सबैको आफ्नो आफ्नो मौलिकता ( विशेषता ) छ । पहिचान भनेको यो पो हो त । हो कि होइन मित्रहरू ??
आफ्नो समुदायको रैथाने मौलिकता त्यागेर इ,साई भै दिने र नेपालमा कतै न भएको "चर्च" "येशु" "हाले हुलैईया" "इ,जरायल" "पिता-परमेश्वर" भन्दै घाटीमा क्रु,स ➕ झुण्ड्याएर हामी "मुलवासी" , हामी "भुमिपुत्र" भन्दै उफ्रीने ?? मुलवासी भनेको के हो ? मुलवासीको मुल संस्कृति र संस्कार खोइ ?? संस्कृति त्यागेर इसाई बन्ने र आफुलाई मुलबासी भन्ने ?? यस्तो पनि हुन्छ त हजुर ??
_______________________________________________
त्यही भएर हामी भन्छौ कि, हामी सबै नेपालको रैथाने हौ , नेपाल हाम्रो हो । हाम्रो कर्तव्य भनेको हाम्रो प्राचिन रैथाने संस्कृतिको जगेर्ना गर्नु हो । हाम्रो पहिचान भनेको हाम्रो रैथाने भाषा , रैथाने पहिरन , रैथाने खानपिन , रैथाने चाडपर्व , रैथाने संस्कार हो । यहि हाम्रो मौलिकता हो । यहि हाम्रो विशेषता हो । विदेशी पर्यटकहरु नेपाल आउने भनेको यहि सब हेर्नलाई हो । विदेशीहरु "चर्च" हेर्नको लागि नेपाल आउने होइन मित्रहरू । यसलाई यसरी पनि बुझौ । मुलबासीको पहिलो कर्तव्य भनेको आफ्नो मुल संस्कृति र संस्कारको जगेर्ना गर्ने र बाहिरबाट हुने आयातित धर्म अर्थात विदेशी घुसपैठलाई रोक्नु हो ।
इ,साईहरु नेपालमा ( हाम्रो ससाना कमजोरीमा टेकेर ) हामी बिच फाटो ल्याउन खोजिरहेका छन । धेरै हदसम्म उनिहरु सफल पनि भै सकेका छन । हाम्रै दाजुभाइहरुलाई भडकाएर उनिहरुले धर्मान्तरण पनि गराई रहेका छन । धर्मान्तरण हुनु भनेको उनिहरुको लडाकु फोर्स तैयार हुनु हो र भोलि यहि फोर्सले हाम्रो घर परिवार माथी हमला गर्ने छ भन्ने कुरा नबिर्सौ । भोलि यहि फोर्सले हाम्रो चेलीबेटीको अस्मिता लुटने छ मित्रहरू । भोलि यहि फोर्सले छुट्टै देशको माग गर्ने छ । नेपाल अस्थिर बन्ने छ । नेपाल जल्ने छ । मणिपुर यसको ज्वलन्त उदाहरण हो ।
_______________________________________________
विश्वमा जति पनि गृहयुद्ध भएका छन , तिनीहरुको मुल कारण इ,साई साम्राज्यवाद हो । मिलेर बसेको देशमा शुरुमा आर्थिक सहयोग गर्ने , विस्तारै धर्म प्रचार गर्ने , फेरि धर्मान्तरण गर्ने , टुट र फुटको राजनीतिलाई तिव्र पार्ने र दर्हो संख्याबल तैयार भै सकेपछि उनिहरुलाई शस्त्र उपलब्ध गराई गृहयुद्धको लागि उक्साउने । देशलाई कमजोर पार्ने । संसारका सबै मुलुकहरुमा अस्थिरताको माहौल बनाउने र आफू सधैभरी साम्राज्यवादी डन बनेर सिङ्गो विश्वमाथी शासन गरि रहने ।
त्यसैले भन्दै छौ कि,
बाहिरी कुरा सुनेर आफ्नो रैथाने धर्म / रैथाने संस्कृति / रैथाने संस्कार / रैथाने पहिरन / रैथाने खानपिन / रैथाने चाडपर्व / रैथाने देवी देउता / रैथाने लामा झाक्री / रैथाने धामी पुजारी / रैथाने कुल पितर / पहिचानलाई न छोडौ । यहि हाम्रो मौलिकता हो / यहि हाम्रो अस्तित्व हो । विदेशी फेशन , विदेशी खानपिन र विदेशीको गफमा लागेपछि हामी बर्बाद हुने निश्चित छ । यो कुरा पक्का हो ।
"रैथाने मौलिकता जोगाऔ । इ,सा,ई षड्यन्त्रको पर्दाफास गरौ।"