शैक्षिक सुधार अभियान

शैक्षिक सुधार अभियान All Educational News and Materials In 1 Place!
👦 ➜ 👩‍🎓

बागमती प्रदेश लोकसेवा आयोग ले अधिकृत सातौं (प्रशासन,लेखा) पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ, सफल हुनुहुने सम्...
08/08/2024

बागमती प्रदेश लोकसेवा आयोग ले अधिकृत सातौं (प्रशासन,लेखा) पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ,
सफल हुनुहुने सम्पूर्णमा बधाई साथै आगामी चरणको लागि शुभकामना ❣️🙏

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले विज्ञापन खुलाएको छ, भारी दस्तुर सहित 😁
08/08/2024

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले विज्ञापन खुलाएको छ, भारी दस्तुर सहित 😁

आजको गोर्खापत्रको महत्वपूर्ण सामाग्री
08/08/2024

आजको गोर्खापत्रको महत्वपूर्ण सामाग्री

अब Result छिटो निकाल्नको लागि TU का कर्मचारीलाई ६०% भत्ता दिने गरिएको छ । उनीहरु दैनिक १२ घन्टा काम गर्ने छन् ।
08/08/2024

अब Result छिटो निकाल्नको लागि TU का कर्मचारीलाई ६०% भत्ता दिने गरिएको छ । उनीहरु दैनिक १२ घन्टा काम गर्ने छन् ।

सुपमा B.E. र B.Arch. मा भर्ना खुल्यो ।
08/08/2024

सुपमा B.E. र B.Arch. मा भर्ना खुल्यो ।

08/08/2024

२०८१ वैशाखयता त्रिभुवन विश्वविद्यालयले लिएका हरेक परीक्षाको नतिजा १०० दिनभित्र आइसक्छ।

TU मा B.Sc., B.A., B.Ed. र B.B.S. को First Year को आवेदन फाराम साउन २८ गतेदेखि वितरण हुने ।
08/08/2024

TU मा B.Sc., B.A., B.Ed. र B.B.S. को First Year को आवेदन फाराम साउन २८ गतेदेखि वितरण हुने ।

त्रिविका अनुसार २०८० भदौमा भएको  Bachelor 2nd year परीक्षाको नतिजा असोजभित्रै प्रकाशन गरिनेछ ।
08/08/2024

त्रिविका अनुसार २०८० भदौमा भएको Bachelor 2nd year परीक्षाको नतिजा असोजभित्रै प्रकाशन गरिनेछ ।

लिपुलेक र कालापानी सहितको एउटा नक्सा भारत जाने भयो।🇳🇵
07/08/2024

लिपुलेक र कालापानी सहितको एउटा नक्सा भारत जाने भयो।🇳🇵

07/08/2024

सत्तामा पुगेपछि विद्वानले
पनि बुद्वता गुमाउदछ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when शैक्षिक सुधार अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category