Edv Oxford

Edv Oxford Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Edv Oxford, Educational consultant, Newbaneshwor, Kathmandu.

08/10/2022

DV 2024 खुल्यो।। यदि कोहि भर्न मन भएर पनि भर्न सक्नु भएको छैन।
भर्न चाहानु हुन्छ भने OXFORD SMART EDUCATION Ma सम्पर्क गर्नुहोला
९८४९९८५७६७
९८४३८१८५२१

अब नयॅा DV कहिले भर्नेअब नयॅा  DV  October 6 पछि भर्ने , passport आवश्यक पर्देन  १.फोटो ,फोन नंः , शैक्षिक योग्यता बिबाह...
18/09/2022

अब नयॅा DV कहिले भर्ने
अब नयॅा DV October 6 पछि भर्ने , passport आवश्यक पर्देन
१.फोटो ,फोन नंः , शैक्षिक योग्यता
बिबाहित, अबिबाहित -बिबाहित भए बिबाहित नै भर्ने । बिबाहित भए परिवार सबैको नाम जन्म मिति जन्मेको जिल्ला
+12 नभएकाले नभर्नुहोला
OXFORD SMART EDUCATION
New Baneshwor
9843818521
9849985767

07/09/2022

✈️🇺🇸EDV 2024 बूकिंग कार्यालयमा आएर वा घरैबाट पनि बूकिंग गर्न सक्नुहुन्छ 🇺🇸✈️

☘️EDV 2024 बूकिंग सेवा भनेको के हो ?
EDV 2024 बूकिंग सेवा भनेको EDV 2024 को आवश्यक जानकारीहरू तथा EDV फोटो अहिले तयार बनाएर राख्ने हो, अनि EDV 2024 पेश गर्ने अवधि भित्र तपाईहरूको EDV 2024 आवेदन US Government DV Program मा अनलाईन पेश गर्ने सेवा हो ।

☘️EDV 2024 बूकिंग सेवा कस्तो व्यक्तिहरूलाई घेरै उपयोगी हुन्छ।
यो सेवा निम्न व्यक्तिहरूलाई घेरै नै उपयोगी हुनेछ।
🍀जो व्यक्तिहरू बिदेश जॅादै हुनुहुन्छ अनि EDV 2024 पेश गर्ने अवधिमा नेपाल बाहिर हुनेछ ।
🍀जो व्यक्तिहरू दशै तिहारमा आफ्नो गाउँघर जॅादै हुनुहुन्छ अनि तिहार पछाडी EDV 2024 पेश गर्ने अवधि समाप्त हुनेछ ।
🍀यो बर्ष EDV 2024 भर्ने अवघि दशै तिहारमा पर्ने भएकोले जो व्यक्तिहरू दशै तिहारमा आफ्नो व्यापार , व्यवसाय, घरायसी तथा चाडपर्वको काममा व्यस्त हुनेछ ।

☘️EDV 2024 बूकिंग गर्ने चरणहरू तथा प्रकृयाहरू
✅ चरण -१
१ ) EDV 2024 को लागी तपाई योग्य छ छैन बुझ्नुहोस् ।
क) आवेदक २ बर्ष भित्र १२ कक्षा ऊत्तिर्न
हुनुपर्नेछ।
ख) यो बर्षदेखी EDV भर्न पासपोर्ट चाहिनेछैन।
ग) उमेरको कुनै सीमा छैन।
✅ चरण -२
२) EDV 2024 को लागी अनिवार्य चाहीने जानकारी तयार गर्नुहोस्।
क) आवेदकको पुरा नाम, जन्म मिती, जन्म स्थान
ख) आवेदक विवाहित भए जहान तथा २१ बर्ष मूनिका अविवाहित बच्चाहरूको पुरा नाम, जन्म मिती, जन्म स्थान
ग) ईमेल
घ) फोन नम्वर
इ) हालको ठेगाना
च) २ बाई २ को सबैको फोटो ।फोटो तपाईको घरमै आएर खिच्ने वा कार्यालयमै खिच्ने व्यवस्था छ। बिगतको EDV मा प्रयोग भईसकेको फोटो पून: यस पालीको EDV मा प्रयोग भएमा आवेदन अयोग्य हुनेछ ।
छ) ) वैवाहिक स्थिती
✅ चरण -३
EDV 2024 बूकिंग Oxford Nepal को कार्यालयमा आएर गर्ने कि घरैबाट बूकिंग गर्ने तय गर्नुहोला ।

☘️EDV 2024 बूकिंग कार्यालयमा आएर गर्ने प्रकृया
🔹 चरण -२ मा उल्लेख गरेका जानकारीहरू कार्यालयमा लिएर आऊनुहोला ।
🔹सब परिवार कार्यालयमा उपस्थिती भई EDV 2024 को लागी फोटो OXFORD को डिजिटल फोटो स्टुडियोमा खिच्नुहोला । यदि कोही परिवारको सदस्य कार्यालयमा उपस्थित हुन नसकेमा ऊहॅाहरूको PP Size को फोटो लिएर आऊनुहोला ।
🔹EDV 2024 फोटो मापडण्ड अनुसार फोटो भेरिफिकेशन तथा ईडिट गर्नेछौ ।
🔹तपाईको Pre DS- 5501 तथा EDV 2024 कनफोरमेशन रसिद तथा प्रिन्ट कपि पनि दिनेछौ ।

✅ चरण -४
महत्वपूर्ण जानकारीहरू
🔹EDV 2024 अनलाईन भर्ने अवधि First week of October to First week of November 2022 हो ।
🔹EDV 2024 को नतिजा आगामी May 2023 मा प्रकाशन हुनेछ ।
🔹बिगतको EDV मा प्रयोग भईसकेको फोटो पून: यस पालीको EDV मा प्रयोग भएमा आवेदन अयोग्य हुनेछ ।
🔹EDV नभरे त पर्दै पर्दैन, भरे अवश्य पर्न सक्छ ।
🔹EDV भर्दा अमेरिकी सरकारलाई मार्फत आवेदन दर्ता गर्नु गर्नुहोला ।
☘️नेपालको सबै भन्दा बढी EDV पर्ने ठॅाऊ
OXFORD नेपाल
जॅहाबाट तपाईको भाग्य खुल्छ
New Baneshwor
9849895767
9843818521

07/09/2022

Address

Newbaneshwor
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Edv Oxford posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Edv Oxford:

Shortcuts

Share