Sky Vision Foundation

Sky Vision Foundation Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sky Vision Foundation, Educational consultant, Gongabu Chowk, Kathmandu.

We are here to provide you with updated information about Abroad Study, Choose the right University in your dream Country, and Personalize Guidance for PTE/IELTS & Japanese Language.

मौका परीक्षाको सदुपयोग गर्न,यस Sky Vision Foundation ले १००% सफलहुने गरी तयारी कक्षा सन्चालन गर्दैछ,प्राप्त जानकारी सबैल...
20/06/2026

मौका परीक्षाको सदुपयोग गर्न,
यस Sky Vision Foundation ले १००% सफलहुने गरी तयारी कक्षा सन्चालन गर्दैछ,
प्राप्त जानकारी सबैलाई शेयर गर्नुहोस् ।
01-5903074/9856051009/9849762334/ 9851174368
कक्षा संचालन ः २०८२ असार ७

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ  नियमिततर्फ ६९.७५% विद्यार्थी उत्तीर्ण ||       िन्दगि
19/06/2026

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ नियमिततर्फ ६९.७५% विद्यार्थी उत्तीर्ण ||

िन्दगि

नेपाली जनताको बलिदानी र लामो संघर्षबाट प्राप्त भएको ऐतिहासिक दिन— गणतन्त्र दिवस! 🇳🇵✨स्वतन्त्रता, समानता र आत्मसम्मानको य...
29/05/2026

नेपाली जनताको बलिदानी र लामो संघर्षबाट प्राप्त भएको ऐतिहासिक दिन— गणतन्त्र दिवस! 🇳🇵✨

स्वतन्त्रता, समानता र आत्मसम्मानको यो साझा उत्सवका अवसरमा स्काई भिजन फाउन्डेसन (Sky Vision Foundation) परिवार सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ।

आउनुहोस्, देशको समृद्धि, विकास र न्यायपूर्ण समाज निर्माणका लागि एकजुट भएर अगाडि बढौँ। हाम्रा आगामी पुस्ताका लागि एउटा सबल र सुन्दर नेपालको जग बसाल्ने संकल्प गरौँ। ❤️🙌

जय नेपाल! 🇳🇵

#गणतन्त्रदिवस

🚀 Elevate Your Skills, Empower Your Future! 🚀के तपाईं आफ्नो Design र AI Skills लाई अर्को लेबलमा लैजान चाहनुहुन्छ? 🤔Sky V...
22/05/2026

🚀 Elevate Your Skills, Empower Your Future! 🚀
के तपाईं आफ्नो Design र AI Skills लाई अर्को लेबलमा लैजान चाहनुहुन्छ? 🤔
Sky Vision Foundation (SVF) ले तपाईंको लागि लिएर आएको छ एउटा विशेष अवसर! अब मात्र Rs. 1199 मा पाउनुहोस् हाम्रा विशेष कोर्षहरू।

चाहे तपाईं घरमै बसेर Online सिक्न चाहनुहुन्छ वा इन्स्टिच्युटमै आएर Offline पढ्न चाहनुहुन्छ, हामीसँग दुवै विकल्प उपलब्ध छन्! 🙌

🌟 तपाईंले के-के सिक्नुहुनेछ?
Canva Design Fundamentals: व्यावसायिक र आकर्षक ग्राफिक्स सजिलै बनाउन।

Advanced AI Tools: उत्पादकत्व बढाउन र कामलाई स्मार्ट तरिकाले गर्न विभिन्न AI टूल्सको प्रयोग।

💰 Exclusive Discount Offer!
कोर्ष शुल्क: मात्र Rs. 1199/- (सीमित अवधिको लागि मात्र!)

क्लास मोड: Online | Offline (Both Classes Available)

Admissions Open! सिटहरू सीमित छन्, त्यसैले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।

🎯 हतार गर्नुहोस्! आफ्नो करियरलाई नयाँ गति दिन र बजारमा माग भएका सीपहरू सिक्न ढिला नगर्नुहोस्।

21/05/2026

Class 10 C. Maths SET
By UP Sir

🇯🇵✨ Dreaming of studying in Japan?अब तपाईंको सपना अझ नजिक! ✈️📚SVF सँग पाइने सेवाहरू:✅ FREE Japanese Language Class (N5, ...
21/05/2026

🇯🇵✨ Dreaming of studying in Japan?
अब तपाईंको सपना अझ नजिक! ✈️📚
SVF सँग पाइने सेवाहरू:
✅ FREE Japanese Language Class (N5, N4, N3)
✅ University & Program Selection
✅ Visa & Immigration Guidance
✅ Complete Application Support
🎓 Online | Offline Classes Available
📍 Gongabu, Kathmandu
आजै सम्पर्क गर्नुहोस् र आफ्नो उज्ज्वल भविष्यतर्फ पहिलो कदम चाल्नुहोस् 🇯🇵❤️

Sky Vision  Foundation का  संचालक Sunil Bhattarai सर लाई आज​ प​रेको ज​न्म​ दिन​को सु - अव​सर​मा  धेरै धेरै शुभ​काम​ना सा...
21/05/2026

Sky Vision Foundation का संचालक Sunil Bhattarai सर लाई आज​ प​रेको ज​न्म​ दिन​को सु - अव​सर​मा धेरै धेरै शुभ​काम​ना साथै , सु- स्वास्थ्य​ ,दिर्घायु ,उन्न​ति, प्र​ग​तिको काम​ना!!🎂🎈🎉🎂🎈🎉 🎂🎈🎉🎂🎈🎉 Happy Birthday to you sir 🎈

Result Published for Metro and Scholarship Entrance Mock Test..
18/05/2026

Result Published for Metro and Scholarship Entrance Mock Test..

🎉 हाम्रो विद्यार्थी Deenu Joshi लाई Graphics Designer पदमा सफल Job Placement प्राप्त गरेकोमा हार्दिक बधाई! 👏✨तपाईं पनि C...
17/05/2026

🎉 हाम्रो विद्यार्थी Deenu Joshi लाई Graphics Designer पदमा सफल Job Placement प्राप्त गरेकोमा हार्दिक बधाई! 👏✨
तपाईं पनि Creative Field मा आफ्नो करियर बनाउन चाहनुहुन्छ भने अहिले नै हाम्रो Graphic Design Course मा join गर्नुहोस्। 💻🎨
सीप सिक्नुहोस्, Professional Portfolio बनाउनुहोस् र Job Placement को अवसर प्राप्त गर्नुहोस्। 🚀
📌 Learn Skills
📌 Build Creativity
📌 Get Job Opportunities
आजको Skill नै भोलिको Career हो। 💯

Address

Gongabu Chowk
Kathmandu
44600

Opening Hours

Monday 05:00 - 19:00
Tuesday 05:00 - 19:00
Wednesday 05:00 - 19:00
Thursday 05:00 - 19:00
Friday 05:00 - 19:00
Sunday 05:00 - 19:00

Telephone

+97715903074

Alerts

Be the first to know and let us send you an email when Sky Vision Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Sky Vision Foundation:

Shortcuts

Share