20/05/2026
नयाँ स्थानबाट निरन्तर सेवा सञ्चालनमा!
सन २००५ देखि जापान अध्ययनका लागि विश्वसनीय शैक्षिक परामर्श, Test Preparation तथा भाषा तालिम सेवा प्रदान गर्दै आएको Global Management Foundation Pvt. Ltd. अब नयाँ स्थानबाट पनि उही विश्वास र समर्पणका साथ सेवा प्रदान गरिरहेको जानकारी गराउन चाहन्छौं।
नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा निर्धारित सम्पूर्ण मापदण्ड तथा प्रक्रियाहरू पालना गर्दै कानुनी रूपमा सञ्चालन हुँदै आएको हाम्रो संस्था हजारौँ विद्यार्थीहरूको सफल शैक्षिक यात्राको सहयात्री बनेको छ।
📍 नयाँ ठेगाना:
नारायणगोपाल चोक, महाराजगञ्ज, काठमाडौं
(4th Floor, Mahalaxmi Awal Bhawan, Nepal Bank Limited रहेको भवन)
📞 01-4373043
📞 01-4373107
जापान अध्ययनको सपना पूरा गर्न अनुभवी, पारदर्शी तथा विश्वसनीय परामर्श सेवाका लागि आजै हामीलाई सम्पर्क गर्नुहोस्।
15/05/2026
Best of Luck to All NAT-TEST Candidates!
हामीले यसरी २१ वर्षदेखि जापान अध्ययनको सपना पूरा गर्दै आएका छौं।
तपाईंहरू सबैलाई NAT-TEST (N5 Level) को परीक्षामा शुभकामना!
📅 Date: Saturday, 16 May 2026
⏰ Time: 9:00 A.M. (कृपया समयमै उपस्थित हुनुहोस्)
📍 Location: Bagmati Boarding Secondary School, Sukedhara, Kathmandu
महत्त्वपूर्ण स्मरण: परीक्षा दिन निम्न कुराहरू ल्याउन नबिर्सनुहोला:
- मूल NAT-TEST प्रवेश प्रमाणपत्र (अनिवार्य)
- मान्य फोटो पहिचान पत्र (जस्तै: नागरिकता, पासपोर्ट, वा विद्यालयको पहिचान पत्र)
- कालो/निलो बलपेन (उत्तर भर्नका लागि)
Global Management Foundation Pvt. Ltd.
4th Floor, Mahalaxmi Awale Bhawan, Narayangopal Chowk, Maharajgunj
📞 01-4373043 | 01-4373107 | 📲 WhatsApp: +977 98020-97012
05/05/2026
𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐕𝐢𝐬𝐢𝐭 𝐟𝐫𝐨𝐦 𝐉𝐚𝐩𝐚𝐧
at Global Management Foundation Pvt. Ltd.
𝐇𝐞 𝐬𝐡𝐚𝐫𝐞𝐝 𝐯𝐚𝐥𝐮𝐚𝐛𝐥𝐞 𝐢𝐧𝐬𝐢𝐠𝐡𝐭𝐬 𝐨𝐧:
✔ Japan visa process
✔ Study opportunities in Japan
✔ Work opportunities and real insider guidance
𝑇ℎ𝑖𝑠 𝑖𝑠 𝑎 𝑟𝑎𝑟𝑒 𝑜𝑝𝑝𝑜𝑟𝑡𝑢𝑛𝑖𝑡𝑦 𝑓𝑜𝑟 𝑠𝑡𝑢𝑑𝑒𝑛𝑡𝑠 𝑠𝑒𝑟𝑖𝑜𝑢𝑠 𝑎𝑏𝑜𝑢𝑡 𝑏𝑢𝑖𝑙𝑑𝑖𝑛𝑔 𝑡ℎ𝑒𝑖𝑟 𝑓𝑢𝑡𝑢𝑟𝑒 𝑖𝑛 𝐽𝑎𝑝𝑎𝑛.
𝐈𝐟 𝐲𝐨𝐮 𝐚𝐫𝐞 𝐩𝐥𝐚𝐧𝐧𝐢𝐧𝐠 𝐟𝐨𝐫 𝐉𝐚𝐩𝐚𝐧, 𝐭𝐡𝐢𝐬 𝐢𝐬 𝐲𝐨𝐮𝐫 𝐦𝐨𝐦𝐞𝐧𝐭 𝐭𝐨 𝐜𝐨𝐧𝐧𝐞𝐜𝐭 𝐚𝐧𝐝 𝐥𝐞𝐚𝐫𝐧 𝐝𝐢𝐫𝐞𝐜𝐭𝐥𝐲 𝐟𝐫𝐨𝐦 𝐫𝐞𝐚𝐥 𝐞𝐱𝐩𝐞𝐫𝐢𝐞𝐧𝐜𝐞𝐬.
✨ Your journey could be next.
Global Management Foundation Pvt. Ltd.
📍 4th Floor, Mahalaxmi Awale Bhawan, Narayangopal Chowk, Maharajgunj
📞 01-4373043 | 4373107
📱 9802097012 / 13 / 14 / 15
🌐 www.gmfnepal.edu.np