04/05/2026
Neema Medical Entrance Preparation ले प्रत्येक शनिवार लिने CEE MOCK TEST केही प्राविधिक कारणहरूले मिति २०८३/१/५ गतेबाट अर्को सूचना जारी नभएसम्मको लागि बन्द गरिएको जानकारी गराउन चाहन्छौं ।
भाइबहिनीहरू Neema द्वारा CEE MOCK TEST कुनै ठाउँमा पनि सञ्चालन नभएको कुरा जानकारी गराउँदै यसबाट विद्यार्थी भाइबहिनीहरूमा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं।
धन्यवाद !