13/10/2025
Sad Update: Israeli Defense Forces have officially said that there are no other alive Israeli people remaining to be freed as 20 People were freed today which didn't include Bipin Joshi. The hopes are low now but we will keep hoping until some concrete information comes. 💔
08/10/2025
Wow... Janakpur Bolts will attend high performance camp at Super Kings Academy, Coimbatore in India for upcoming NPL season preparation. 🫨
08/10/2025
As per NRB, no fees will be charged for domestic merchant or online payments made via cards, wallets, or mobile banking apps using QR codes.
07/10/2025
कहीँ नभाको जात्रा हाँडीगाउँमा शुरू हुँदै: Hadigaun's popular Chokte Narayan Jatra is starting from tomorrow. This Jatra is also popular because of the Nepali Proverb.
In Pic. जात्रा अगाडि देखाउन राखिएको भगवान/ Sunit Shrestha
06/10/2025
Highway Open Update: 9 AM
Kathmandu - Mugling: Open
Mugling - Pokhara: Open
Mugling - Narayanghat: Open
Narayanghat - Butwal: Open
Kathmandu - Sisneri - Hetauda: Open
Koshi Barrage: Open
Baglung - Pokhara: Open
File Photo.
05/10/2025
आग्रह:
जनकपुरको वार्ड ४ दक्षिणि एरिया(कटैया चौरी) , वार्ड ७ को मुशहरी, ८ को नमुना बस्ती , पगला बाबा धर्मशाला भन्दा दक्षिण, वार्डको १४ को रजौल लगायत विभिन्न स्थानमा अविरल वर्षाले प्रभावित भएको भन्ने खबर छ । मेरो आग्रह सम्बन्धित वार्ड अध्यक्ष र जनकपुरधाम उपमहानगर पालिका यस्तो बेलामा मै हो काम देखाउने। राहत उद्धार र सडक सञ्जाल सुचारु गर्न , पानीको निकास गर्न गराउन तत्काल पहल अगाडि बढाउनुस्। अन्य वार्डहरुको अवस्था के छ । टोल नगर भित्रको अवस्था बारे इनबक्स गर्नुहुन विनम्र आग्रह ।
05/10/2025
Breaking: All 56 Gates of Koshi Barrage are opened due to high red alert. 🙏🏼
04/10/2025
Red Alert !
सिन्धुली, धनुषा र सिरहा जोडने कमला नदीमा भोलीसम्म पानीको सतह खतरा पार गर्ने अनुमान रहेकोले कमला नदी छेउमा रहेका गाउँ, ग्रामवासीहरु सतर्क रहौँ, सुरक्षित स्थानको विकल्प तयारी राखौँ ।
04/10/2025
Beautiful Scenerio of Janaki Temple ☁️🌧️🌧️
04/10/2025
Tribhuwan International Airport's domestic flights are closed until 1 PM due to bad weather. More details to follow !
04/10/2025
🚨 जनकपुरको मधेश प्रदेश अस्पतालको पछाडिको बाटो, देवी चौक वार्ड नं. १० लगायतका क्षेत्रमा फोहोरको व्यवस्थापन नभएकाले स्थानीय बासिन्दाहरू धेरै समस्या र रोगहरूको सामना गर्न बाध्य छन्।
यो अवस्था दैनिक जीवनलाई कठिन बनाउनुका साथै स्वास्थ्यमा पनि ठूलो खतरा उत्पन्न गरिरहेको छ।
जनकपुर उपमहानगरपालिका र सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चालेर फोहोर व्यवस्थापनमा ध्यान दिनु अति आवश्यक छ। सफा वातावरण हाम्रो अधिकार र जिम्मेवारी दुवै हो 🙏
#जनकपुर