लोक सेवा, शिक्षक सेवा लगायत विभिन्न आयोग तयारी

  • Home
  • Nepal
  • Kathmandu
  • लोक सेवा, शिक्षक सेवा लगायत विभिन्न आयोग तयारी

लोक सेवा, शिक्षक सेवा लगायत विभिन्न आयोग तयारी लोक सेवा, शिक्षक सेवा तथा अध्यापन अनुमतिपत्र तयारी

शिक्षक सेवा आयोगले अध्यापन अनुमतीपत्र २०८० मा सोधेको प्रश्नपत्र ।
12/07/2024

शिक्षक सेवा आयोगले अध्यापन अनुमतीपत्र २०८० मा सोधेको प्रश्नपत्र ।

शिक्षक सेवा आयोगले अध्यापन अनुमतीपत्र २०७९ लाई सोधेको प्रश्नपत्र ।
11/07/2024

शिक्षक सेवा आयोगले अध्यापन अनुमतीपत्र २०७९ लाई सोधेको प्रश्नपत्र ।

शिक्षक सेवा आयोग २०८१ म सोधिएको प्रश्नपत्र ।
07/07/2024

शिक्षक सेवा आयोग २०८१ म सोधिएको प्रश्नपत्र ।

अति नै महत्त्वपूर्ण शिक्षक सेवा तथा लाइसेन्सको लागि ।
06/07/2024

अति नै महत्त्वपूर्ण शिक्षक सेवा तथा लाइसेन्सको लागि ।

17/05/2024
12/05/2024
28/02/2024

#वि सं.२०८० मा प्रदान गरिएका विभिन्न राष्ट्रिय पुरस्कारहरु र पाउने व्यक्तिहरु/संस्था :

✔मानश्री पुरस्कार, २०८० : महावीर पुन

बसुन्धराश्री पुरस्कार, २०८० : डा. सन्दुक रुईत

पहिचान पुरस्कार, २०८० : प्रकाश गुरागाईं र प्रगति राई

उत्तम शान्ति पुरस्कार, २०८० : डा. नवराज के.सी (शुन्यको मुल्य)

भैरव पुरस्कार, २०८० : मुन पौडेल

भैरव वाङ्मय पुरस्कार, २०८० : अभि सुवेदी

भैरव प्रतिभा पुरस्कार, २०८० : बद्रीप्रसाद दाहाल

पद्मश्री साहित्य पुरस्कार, २०८० : डा. देवीप्रसाद सुवेदी (मनु)

पद्मश्री साधना पुरस्कार, २०८० : दुर्गा बराल

पद्मश्री गौरव पुरस्कार, २०८० : डा. सुरेशराज शर्मा

वानीरा प्रज्ञा पुरस्कार, २०८०: बैरागी काईला (तिल बिक्रम नेम्बाङ)

राष्ट्रिय लेखक पुरस्कार, २०८० : बैरागी काईला (तिल बिक्रम नेम्बाङ)

मदन पुरस्कार, २०७९ : विवेक ओझा (ऐठन)

जगदम्बाश्री पुरस्कार, २०७९ : टेकवीर मुखिया

राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार, २०८० : प्रा.डा. वासुदेव त्रिपाठी

राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार, २०८० : सीताराम कोइराला

आदिकवि भानुभक्त पुरस्कार, २०८० : घनश्याम कंडेल

नारायणगोपाल स्मृति पुरस्कार, २०८० : स्वर किन्नरी तारादेवी र वाङमयसेवी गणेश रसिक

राष्ट्रिय मानव अधिकार पुरस्कार २०८० : डा. रेणु राजभण्डारी र मधेश मानव अधिकार गृह

UN Human Rights Prize, २०२३ : मानव सेवा आश्रम

भिजा पेमेन्ट एक्सिलेन्स अवार्ड, २०२३ : ग्लोबल आइएमई बैङ्क लिमिटेड

पेमेन्टस् एक्सिलेन्स अवार्ड, २०२३ : NIC Asia बैंक

२०८० मा प्रदान गरिएका विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारहरु र पाउने व्यक्तिहरु/संस्था :

अन्तर्राष्ट्रिय युवा वैज्ञानिक पुरस्कार, २०२३ : डा. घनश्याम ज्ञवाली

द इन्टरनेसनल बुकर प्राइज, २०२३ : जजर्जी गोस्पोडिनोभ (उपन्यास टाइम सेल्टर)

बुकर प्राइज, २०२३ : पल लिन्च (Prophet Song)

नेल्सन मन्डेला पुरस्कार, २०२३ : क्यारोल सेवेल

WHO ले प्रदान गरेको स्वास्थ्य पुरस्कार, २०२३ : निक साइमन्स इन्स्टिच्युट

अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार, २०२३ : सविता उप्रेती

एवेल प्राइज, २०२३ : लुइस क्याफारेली (अमेरिका)

Blue Planet Award, २०२३ : रिचार्ड थम्पसन र देवराती गुहा-सापिर

स्कटहोम वाटर प्राइज, २०२३ : एन्ड्रीया रिनाल्डो
Time Person Of The Year, २०२३ : टेलर स्विफ्ट

22/02/2024

#एकपटक यसलाई पनि हेरौ!!!
-------------------------------------------------------------------
नगरपालिका विहिन जिल्ला : ५ (मनाङ, मुस्ताङ, हुम्ला, रसुवा र पूर्वी रुकुम )
गाउँपालिका विहिन जिल्ला : २ (भक्तपुर र काठमांडौं)
धेरै स्थानिय तह : सर्लाही (२०)
कम स्थानिय तह : पूर्वी रुकुम (३)

क्षेत्रफलका आधारमा--
सबैभन्दा ठूलो गाउँपालिका : नाम्खा, हुम्ला
सबैभन्दा सानो गाउँपालिका : परवानीपुर, बारा
सबैभन्दा ठूलो नगरपालिका : शितगंगा, अर्घाखाँची
सबैभन्दा सानो नगरपालिका : भक्तपुर
सबैभन्दा ठूलो उपमहानगरपालिका : घोराही, दाङ
सबैभन्दा सानो उपमहानगरपालिका : नेपालगंज, वाँके
सबैभन्दा ठूलो महानगरपालिका : पोखरा लेखनाथ, कास्की
सबैभन्दा सानो महानगरपालिका : ललितपुर

जनसंख्याका आधारमा--
सबैभन्दा ठूलो गाउँपालिका : बैजनाथ, बाँके
सबैभन्दा सानो गाउँपालिका : नारफु, मनाङ
सबैभन्दा ठूलो नगरपालिका : बुढानिलकण्ठ, काठमाडौ
सबैभन्दा सानो नगरपालिका : ठुलीभेरी, डोल्पा
सबैभन्दा ठूलो उपमहानगरपालिका : घोराही, दाङ
सबैभन्दा सानो उपमहानगरपालिका : जितपुर सिमरा, बारा
सबैभन्दा ठूलो महानगरपालिका : काठमांडौं
सबैभन्दा सानो महानगरपालिका : बिराटनगर

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when लोक सेवा, शिक्षक सेवा लगायत विभिन्न आयोग तयारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category