07/03/2026
work for PHOTOIMAGE
BACHA BHAYO.. l REJIM AND SANISHA l WEDDING HIGHLIGHTS l 2026
Visit us on, Facebook: / photoimage2020 Disclamier: Songs used in this video belong to their respective owners. Bacha Bhayo.. Swopna Sumanhttps://www.you...
08/02/2026
काठमाडौँ महानगरपालिका वडा नं. ८ ग्वल: दे नवाली टोलमा रहेको "नास द्य: छें" नित्यनाथ मन्दिरको पुन: निर्माण पछि विधिवत् रुपमा गरिने प्राण प्रतिष्ठा सहितको पूजाको फोटोहरु । आयोजक : सन्ध्या पुस्तकालय/ग्वल: बाजा खल: ग्वल: नवाली टोल
22/01/2026
Our team work
Aakasai Ko Chadke Pani || आकाशैको छड्के पानी || Niraj Nakarmi || OFFICIAL MUSIC VIDEO
Vocal/Compose/Lyrics : Niraj NakarmiMusic Arrangement : Rajendra WailbaMixing/Mastering Maheshwor Man RajbhandariStudio: Studio Sound Mill Guitar: Aman Shahi...
06/01/2026
Congratulation Bibek Bhai. Enjoy ur married life.
17/12/2025
😍😍कुरा काट्ने काट्दै गरुन्, निदाउने मान्छे निदाउदै गरुन, हास्ने मान्छे हास्दै गरुन्, काम गर्ने मान्छे आ आफ्नो पारामा काम गर्दै । फोटो खिच्नी मान्छेले नि आफ्नै पाराले फोटो खिच्देको रे । हल्का रमाइलो ।
फोटो : सन्जय मगर 😍😍