ZLCC abroad education consultancy

ZLCC abroad education consultancy ZLCC abroad education consultancy best education consultancy in Nepal for study Japan, Australia, Ca

今月(こんげつ)限定(げんてい)!N4/N5クラス 無料(むりょう)入学(にゅうがく) 🌸✅ ビザ成功率(せいこうりつ) 100%✅ 7年以上(ねんいじょう)の経験(けいけん)あり✅ 日本語初心者(しょしんしゃ)も安心(あんしん)📌 興味(...
28/10/2025

今月(こんげつ)限定(げんてい)!N4/N5クラス 無料(むりょう)入学(にゅうがく) 🌸
✅ ビザ成功率(せいこうりつ) 100%
✅ 7年以上(ねんいじょう)の経験(けいけん)あり
✅ 日本語初心者(しょしんしゃ)も安心(あんしん)

📌 興味(きょうみ)がある人(ひと)は今すぐチェック!

जापानमा अध्ययन सपना पुरा गर्ने सुनौलो अवसर!Join us for JAPAN APPLICATION DAY 🇯🇵📅 May 26, 2025 | 🕘 9 AM – 4 PM📍 Success A...
15/05/2025

जापानमा अध्ययन सपना पुरा गर्ने सुनौलो अवसर!
Join us for JAPAN APPLICATION DAY 🇯🇵

📅 May 26, 2025 | 🕘 9 AM – 4 PM
📍 Success Abroad Study, Bagbazar, Kathmandu
✨ Why attend?

✅ जापानी भाषा तयारी कक्षामा १००% छात्रवृत्ति
✅ जापानी स्कुलका प्रतिनिधिहरूसँग प्रत्यक्ष परामर्श
✅ दक्ष तथा अनुभवी प्रशिक्षकबाट परामर्श
✅ सहभागी हुने पहिलो 5 विद्यार्थीलाई विशेष उपहार
✅ April 2026 Intake का लागि विशेष अफर
📱 9851328175

🔗 Register now at: https: https://zlcc.edu.np/contact-us/

👉 Don’t miss this golden opportunity to kickstart your journey to Japan! 🇯🇵

Contact Us ZLCC Abroad Education Consultancy Our Gmail [email protected] Our Location Kathmandu, Nepal Phone Number +977 9851328175 Get In Touch Have questions or need more information? Feel free to reach out to us, and we’ll be happy to assist you with your adventure plans! First Name *Email Add....

"We wish you a pleasant and enjoyable journey."
07/05/2025

"We wish you a pleasant and enjoyable journey."

✨ FREE Japanese Language Class! (N5/N4) 🗣️🎌👨‍🏫 Taught by expert instructors📚 Fun, interactive, and beginner-friendly💸 To...
06/05/2025

✨ FREE Japanese Language Class! (N5/N4) 🗣️🎌

👨‍🏫 Taught by expert instructors
📚 Fun, interactive, and beginner-friendly
💸 Totally FREE!
📍 Limited seats only — Don’t miss out!
🤳 9851328175

Urgent demand for Europe
24/11/2024

Urgent demand for Europe

Safe journey! Have a blast and be well!
01/10/2024

Safe journey! Have a blast and be well!

27/08/2024

ネパール人の結婚式の日

19/05/2024
Have a safe flight ✈️ 🛫
16/05/2024

Have a safe flight ✈️ 🛫

सावधान रहनुहोस ।❌❌ब्याचलरको नक्कली Certificate र Transcript बनाएर Working (技術・人文知識・国際業務) भिजामा जापान आएर काम गरीरहेका च...
09/05/2024

सावधान रहनुहोस ।❌❌

ब्याचलरको नक्कली Certificate र Transcript बनाएर Working (技術・人文知識・国際業務) भिजामा जापान आएर काम गरीरहेका चितवन घरभई हाल साईतामा प्रीफ़ेक्चरको कुमागाया वार्डबाट दाहाल थर गरेका ब्यक्तिलाई आज May 9 तारिक बिहान ९ बजे प्रहरीले पक्राऊ गरेको छ ।

जानकारी अनुसार ३महीना अगाडि स्नातकको नक्कली सर्टिफिकेट बनाएर वर्किंग भिजामा आएका थिए । नक़्क़ली काग़ज़ात सहित भिजा प्रक्रियाका लागी भनेर ऊनले अधिकतम १३ लाख रुपिया तिरेर जापान आएको जानकारीमा आएको छ । साईतामा केनको कुमागाया शी को एऊटा रिसाईकल कम्पनीमा कामदारको रूपमा आएका रहेछन । जापानीज भाषाको खासै ज्ञान नभएकोले थप समस्या सृजना देखीएको छ रहेछ ।

पछील्लो समय जापान अध्यागमन विभागले TU को आधिकारिक साईटमा रजिस्ट्रेसन नम्बर राखेर सक्कली वा नक्कली छानमिन गरीरहेको अवस्था छ । घटनाको प्रकृती अनुसार नक्कली कागजात बनाई जापान ल्याऊन सहयोग गर्ने मध्यस्ताकर्ता पनी प्रहरी कार्बाहीमा पर्ने समाचार छ । सामान्यतया नक्कली सर्टिफिकेट प्रयोग गरी जापान आएको र जापान प्रहरीले नक्कली सर्टिफिकेट भनी छानमिन गरी पक्राऊ गरेको अवस्थामा ३ महीना हिरासत अवधी (勾留期限)मा राखेर एयरपोर्टसम्म पुगाएर डिपोर्ट गर्ने नियम रहेको छ ।

अत: तपाईहरु कोही यस्तो नक्कली एवंम अती जोखिमको काम गर्दै हुनुहुन्छ भने आजैबाट छोड़नूहोला । आफू बचौ अरुलाई बचाऔ ।

( घटनाको स्रोत : नेपालमा पारिवारिक संपर्क, )
यस्तै अवस्था रहि रहने हो भने सक्कली हरुले पनी अहिले लाइसेन्स गरे जसरी नेपालको परराष्ट्र बाट प्रमाणीत र जापानमा नेपाली राजदुतावास बाट पुन प्रमाणीत गर्नु पर्ने हुन सक्छ है सचेत रहौ 🙏 # साभार!

Address

Ason, Kamalachi
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when ZLCC abroad education consultancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category