National Co-operative & Management Training Center

National Co-operative & Management Training Center To train & educate individual & corporate to develop necessary skill NCMTC aims to provide an action plan practical based trainings approach.

National Co-operative and Management Training Centre (NCMTC) has been established by the combo team of expert professional and Academicians of Nepal to fulfill the academic and professional gap in professional Nepalese business market. This is the outcome of the minds which observed the essential requirements of real professionalism and all rounded business elements. The team of Sunbarshi Multipur

pose cooperative established this wing as its Multipurpose objective to full fill the need of training and knowledge sharing platform which is located at Samakhushi, Kathmandu, Nepal.

Multi Stakeholder Consultation on Cybersecurity
15/08/2024

Multi Stakeholder Consultation on Cybersecurity

Participants at an interaction highlight the need for practical skills development, cross-border transaction security, and improved policy implementation.

विगतजस्तो अन्योल र निराकार नहोसदेशले समृदि को वाटो लिवोससवैको ओठमा हांसो भर्दै आवोस ............
12/04/2024

विगतजस्तो अन्योल र निराकार नहोस
देशले समृदि को वाटो लिवोस
सवैको ओठमा हांसो भर्दै आवोस ............

Boosting up confidience of the students who would be apperaring in upcoming SEE Examination and exceling them through ne...
05/03/2024

Boosting up confidience of the students who would be apperaring in upcoming SEE Examination and exceling them through needed preparatory tools and enhancing their skills through guidance.

मानसिंह धर्म माध्यमिक विद्यालय, मनमैजु-१० तारकेश्वर


Sunbarshi Multipurpose Co-operative Ltd-SMCL
Gap Management Service Pvt. Ltd.

हाम्रा पुर्खाकोे भनाई : "अनुशासन र संस्कार संस्कृत वाट सुरु हुन्छ" सात्विक सत्य हो भन्ने कुरा संस्कृत माध्यमिक विद्यालय ...
05/03/2024

हाम्रा पुर्खाकोे भनाई : "अनुशासन र संस्कार संस्कृत वाट सुरु हुन्छ" सात्विक सत्य हो भन्ने कुरा संस्कृत माध्यमिक विद्यालय का भाई बहिनिहरुले प्रमाणित गरेका छन ।
सन्दर्भ : विद्यालय हातामा सम्पन्न भएको Exam Prepration Tools & Our Mind Set विषयको अन्तरक्रिया

Sunbarshi Multipurpose Co-operative Ltd-SMCL
Gap Management Service Pvt. Ltd.

भाई वहिनिहरुको उत्साह पनि गज्जवको हुदो रहेछ,  “विद्यार्थीसंग विृत्तिविकास कार्यक्रम” का केही सम्झनाहरुजनपथ मध्यमिक विद्य...
04/03/2024

भाई वहिनिहरुको उत्साह पनि गज्जवको हुदो रहेछ, “विद्यार्थीसंग विृत्तिविकास कार्यक्रम” का केही सम्झनाहरु
जनपथ मध्यमिक विद्यालय, कलंकी


Sunbarshi Multipurpose Co-operative Ltd-SMCL
Gap Management Service Pvt. Ltd.

कठै मेरो देश जहां डाक्टरहरु मासिक पच्चिस हजार मा काम गर्न तयार छन तर वांकि सवै झुठ वोलेर वा गलत (किर्ते) कागजात पेश गरेर...
12/02/2024

कठै मेरो देश जहां डाक्टरहरु मासिक पच्चिस हजार मा काम गर्न तयार छन तर वांकि सवै झुठ वोलेर वा गलत (किर्ते) कागजात पेश गरेर वैतरणी तर्न माहिर छन।
जय मेरो देश 🙏🙏🙏🙏🙏🙏🙏
मेरो प्रश्न हामि र हाम्रो समाज कता जांदै छ !

भाई वहिनिहरुको उत्साह पनि गज्जवको हुदो रहेछ, सिक्ने सिकाउने क्रममा सितापाईला मा.वि, सितापाईला काठमाण्डौमा “विद्यार्थीसंग...
22/08/2023

भाई वहिनिहरुको उत्साह पनि गज्जवको हुदो रहेछ, सिक्ने सिकाउने क्रममा सितापाईला मा.वि, सितापाईला काठमाण्डौमा “विद्यार्थीसंग विृत्तिविकास कार्यक्रम”का केही सम्झनाहरु

सहयोगको लागी धन्यवाद प्रद्यानाध्यापक श्री लाल वावु गुप्ता सर


Sunbarshi Multipurpose Co-operative Ltd-SMCL
Gap Management Service Pvt. Ltd.
Shankar Prasad Gaire
Ganesh Ghimire Nepali

सल्लाह सुझाव एवं सिकाउने क्रममा शान्ति विद्यागृह लैनचौर काठमाण्डौमा “विद्यार्थीसंग विृत्तिविकास कार्यक्रम” मा भाई वहिनिह...
21/08/2023

सल्लाह सुझाव एवं सिकाउने क्रममा शान्ति विद्यागृह लैनचौर काठमाण्डौमा “विद्यार्थीसंग विृत्तिविकास कार्यक्रम” मा भाई वहिनिहरुको सक्रिय सहभागीता रहयो छोटो समयमा पनि संयोजन गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद प्रद्यानाध्यापक श्री शिव कुमारी वराल घिमिरे मेडम।


Sunbarshi Multipurpose Co-operative Ltd-SMCL
Gap Management Service Pvt. Ltd.
Ganesh Ghimire Nepali
Shankar Prasad Gaire

'आर्थिक एवं वित्तीय विश्लेषण’ कार्यशालामा सहभागिता जनाउनका लागि इछुक महानुभावहरुले तुरुन्त हामीलाई सम्पर्क गर्नुहोला । स...
08/08/2023

'आर्थिक एवं वित्तीय विश्लेषण’ कार्यशालामा सहभागिता जनाउनका लागि इछुक महानुभावहरुले तुरुन्त हामीलाई सम्पर्क गर्नुहोला । सहभागिताको संख्या अनुरुप तालिम अनलाईन र भौतिकरुपमा सञ्चालन गरिने छ ।
भदौ ५, २०८० भित्र नाम दर्ता गराई आफ्नो स्थान सुरक्षीत गर्नहुन अनूरोध छ।


Sunbarshi Multipurpose Co-operative Ltd-SMCL
Gap Management Service Pvt. Ltd.
National Co-operative & Management Training Center

सुनवर्षि वहुउद्देश्यीय सहकारी संस्था द्घारा सञ्चालित राष्ट्रिय सहकारी तथा ब्यवस्थापन प्रशिक्षण केन्द्र र अपाङ्गता संरक्ष...
30/07/2023

सुनवर्षि वहुउद्देश्यीय सहकारी संस्था द्घारा सञ्चालित राष्ट्रिय सहकारी तथा ब्यवस्थापन प्रशिक्षण केन्द्र र अपाङ्गता संरक्षण नेपालको सहकार्यमा वहिरा अपाङ्गता भएका ब्यक्तिहरुलाई दुई दिवसिय शेयर वजार सचेतना एवं वित्तिय (सहकारी समेत) साक्षरता कार्यक्रम सम्पन्न भएको छ। सहयोगी हातहरुलाई विषेश धन्यवाद, उक्त कार्यक्रमका झलकहरु

support


स्नातक तहमा अध्यनरत विद्यार्थीहरुको लागी सञ्चालीत रोजगारी उन्मुख एक महिने आधारभुत व्यवसायीक लेखा तालीम सम्पन्न भएको छ। स...
27/07/2023

स्नातक तहमा अध्यनरत विद्यार्थीहरुको लागी सञ्चालीत रोजगारी उन्मुख एक महिने आधारभुत व्यवसायीक लेखा तालीम सम्पन्न भएको छ। साथै संयोजन, सम्न्वय र सहजीकरणमा सहयोग पुर्याउनु हुने सम्पुर्णमा हार्दीक आभार ब्यक्त गर्दै विद्यार्थीहरुको उज्वल भविष्यको कमना गर्दछौं।
समापन समाराेहका केहि झलकहरु ।



Address

Samakhushi
Kathmandu

Opening Hours

Monday 09:30 - 17:00

Telephone

+9779820103805

Alerts

Be the first to know and let us send you an email when National Co-operative & Management Training Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to National Co-operative & Management Training Center:

Shortcuts

Share