Sagar Khadka

Sagar Khadka

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sagar Khadka, Education, Handigau, Kathmandu.

नेपालमै केही गरौ।
लोकसेवा, शिक्षक सेवा, बैंक, नेपाली सेना, नेपाल/सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, संस्थान, प्रदेश लोकसेवा, स्थानिय तह, लागएतका सरकारी सेवा सहित CMAT, MAT को तयारी गर्नुहुने विद्यार्थीहरुले पेजलाई Like, follow गर्दिनुहोला। धन्यवाद ।

16/03/2025

जब काङ्ग्रेसले माओवादीको स्कूलिङ पायो अनि यस्तै यस्तै बिचार दिन थालो।
बि. पि.ले त्यत्रा यौन साहित्य लेखे तर यस्तो बिचार कहिल्लै दिए होलान।
माओवादीको सङ्गतले काङ्ग्रेस आज हाईबृड बिचारको भएर निस्किएको छ।
जय नेपाल कम्रेड ।
क्रान्तिकारी जय नेपाल।

02/10/2024

कसरी भाईरल बन्न सकिन्छ त्यो मात्रै छ। भाको केही छैन हुने केही होईन ।

24/09/2024

इन्टरनेटको खराबीका कारण आजको आई. क्यु लाईभ तयारी कक्षा लिन असमर्थ भएको जानकारी गराउदछौ।

23/09/2024

I.Q. नि:शुल्क तयारी कक्षा ।

लोकसेवा सहित सम्पुर्ण सरकारी सेवामा सोधिने सामान्य बौद्धिक परिक्षण(I.Q.) को नि: शुल्क तयारी कक्षा संचालन भैरहेको छ । तल दिइएको फेसबूक लिंक मार्फत जोडिनु हुन सम्पुर्ण बिद्यार्थीहरुमा सुचित गर्दछौ।

समय: आईतवार देखि शुक्रबार
बेलुका 9:00 बजे देखि 10:00 बजे सम्म

प्रशिक्षक: सागर खड्का

Fb link; https://www.facebook.com/profile.php?id=100085699184205&mibextid=ZbWKwL

Sagar Khadka नेपालमै केही गरौ।
लोकसेवा, शिक्षक सेवा, बैंक, नेपाली सेना, नेपाल/सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, संस्थान, प्रदेश लोकसेवा, स्थानिय तह, लागएतका सरकारी सेवा सहित CMAT, MAT को तयारी गर्नुहुने विद्यार्थीहरुले पेजलाई Like, follow गर्दिनुहोला। धन्यवाद ।

20/09/2024

प्राबिधिक कारणले आज बेलुकी ९:०० देखि १०:०० बजे सम्मको
I.Q. प्रश्न उत्तर तयारी कक्षा स्थगित गरेका छौ।
आईतवारबाट नियमित सुचारु गर्ने छौ। धन्यवाद ।

19/02/2023

७३ औ प्रजातन्त्र दिवसको सबैमा शुभकामना व्यक्त गर्दछु।

साथै प्रजातन्त्रले दिवसले नेपाली-नेपालीमा, राजनैतिक दलहरूमा र पुराना र नयाँ शक्तिहरुका बिचमा राष्ट्रिय मेलमिलाप मजबुत बनाउन सफल रहोस।

सबैको मेलमिलापले मात्र नेपाल समृद्ध, सार्बभौम, स्वाधीन बन्न सक्छ। त्यसैले हामी सबैले आलोचना होईन आत्मालोचना गरौ।
-जय नेपाल।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Handigau
Kathmandu
44600