17/08/2026
🐍🌺 नागपञ्चमीको हार्दिक शुभकामना! 🙏✨
नाग देवताको पूजा–आराधनाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा ल्याओस्।
यस पावन अवसरमा तपाईं तथा तपाईंको सम्पूर्ण परिवारमा सुस्वास्थ्य, सफलता र समृद्धिको हार्दिक मंगलमय शुभकामना। 🌿🕉️
नागपञ्चमीको हार्दिक शुभकामना! ❤️
— Wide Range Consultancy (WRC Nepal)
#नागपञ्चमी #शुभकामना