दक्षिण कोरिया परिक्षा (Ubt topic test) आबेदन खुल्यो!🇰🇷
आज राती १२ बजे देखि Manufacture तर्फको आबेदन Form खुलिसकेको छ ।फर्म भर्नेहरुले निम्न कुराहरूमा ध्यान दिनुहोला र यही अनुसार तयारी गर्नु होला !!!
१. राहदानी (Passport) को फोटो भएको पेज ( फोटो भएको पेज र छाप हानेको पेज एकै ठाउँ हुन्छ, दुवैको एउटै स्क्यान) स्क्यान Jpg file ( width 600 pixels, upto 100kb)
२. आफ्नै Email आईडि र Mobile Number
३. ३ महिना यता खिचिएको MRP sized सेतो Background भएको छातिको माथिल्लो भाग देखिने खालको फोटो ( width 100~300 pixels, Jpg file, upto 15kb) {धुलाएको फोटो चाहिदैन, Digital भए हुन्छ}
४. २८ USD ( Form भर्ने अघिल्लो दिनको Currency exchange rate अनुसार)
👉️ आवेदन दिने अवधि - २०८० पौष २ देखि ६ गतेसम्म (December 18 to 22, 2023)
यदि फारम भर्न चाहनु हुन्छ भने तलको नम्बरमा Whatsapp or Viber मा सम्पर्क राख्नु होला ।
Eps Chingu Consultancy
Chabail , ktm
9811462863
EPS CBT UBT update
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from EPS CBT UBT update, Education Website, KATHMANDU, Kathmandu.
18/08/2023
14/08/2023
shipbuilding skill test सम्बन्धि सुचना।।
सीप बिल्डिङ परीक्षा पछी पास भएकाहरुलाइ १०० पूर्णाङ्कको Skill text गराउने HRD कोरियाको कार्यतालिका देखिएको छ ।
सीप बिल्डिङको पहिलो चरणको भासा परिक्षामा पास भएकाहरुलाइ skill text अन्तर्गत अन्तर्बार्ता(interview) छागिसोगे ६० को र (Physical strength) ४० अंकको गराउने HRD कोरियाको योजना रहेको छ ।
#सुचना Everyone
14/08/2023
#सुचना
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेलमा मेडिकल परेकाहरुलाई संशोधित सुचना!!
Everyone
09/08/2023
#सुचना
कृषि तथा पशुपालन क्षेत्र तर्फको स्वास्थ्य परीक्षण तथा रोजगार आवेदन (Job Application) फाराम दर्ता सम्बन्धि ईपीएस कोरिया शाखाको जरुरी सुचना !!🇳🇵🇰🇷
agricultural 2nd medical notice ra job application form सम्बन्धि सूचना प्रकाशि भएको छ।
Medical namelist..
https://epsnepal.gov.np/wp-content/uploads/2023/08/Passers-List-of-UBT-2023-Agriculture-Livestock_2nd-For-Medical-Checkup-and-Job-Application-form..pdf
फर्म भर्ने २० हजार नाघे ❗️
अहिले बिहान ०७:०५ बजेसम्म Ship Building तर्फ फारम भर्नेको संख्या २० हजार ३ सय २२ पुगेको छ ।
08/08/2023
#
08/08/2023
नयाँ question को लागी हाम्रो page like गर्नु ❤️🥰
(Employment Permit System) सम्बन्धी पूर्ण जानकारी प्रदान गर्नेछु।
**EPS (Employment Permit System) कानूनसँग जडान भएका महत्वपूर्ण जानकारीहरू:**
1. **EPS** कोरियामा नेपाली श्रमिकहरूलाई कोरियामा कृषि, निर्माण, तथा सेवा उद्योगमा श्रमिकको रूपमा काम गर्न अनुमति प्रदान गर्दछ।
2. **अनलाइनमा काम गर्न** ईपीएस गर्ने व्यक्तिहरूले अनलाइन प्रक्रिया भरि नेपालको यूजर आईडीमा उपयुक्त विवरणहरू भर्नुपर्छ।
3. **प्रवेश परीक्षा (EPS-TOPIK)**: कोरियामा काम गर्नका लागि, ईपीएस टोपिक परीक्षामा सफल हुनुपर्छ। यो परीक्षा अनलाइनमा भएको छ।
4. **भाषा**: परीक्षाको लागि अगाडि नेपाली भाषामा राज्यका नागरिकहरूको निम्नलिखित श्रेणीहरूबारे बुझाईनुपर्छ: बहुभाषिक, इनटरमिडिएट, र अड्भान्स्ड।
5. **प्रश्न प्रकार**: ईपीएस टोपिक परीक्षामा अनुच्छेद प्रश्न, अनुभूतिक प्रश्न, र बहु-विकल्पी प्रश्न शामिल हुन्छन्।
यदि तपाईंको परीक्षाको लागि प्रश्नहरू तयार गर्न चाहनुहुन्छ भने, कृपया अधिक जानकारी प्रदान गर्नुहोस् जस्तै ईपीएस परीक्षाका लागि तपाईंको ध्यान केन्द्रित क्षेत्र, कार्यक्षेत्र, विद्यालय स्तर, र कौशलको बारेमा। मैले तपाईंलाई प्रश्नहरू तयार पार्नका लागि मद्दत गर्नेछु।
Click here to claim your Sponsored Listing.
Location
Category
Culinary Team
Attire
Website
Address
KATHMANDU
Kathmandu