Korean Topik Exam UBT And CBT

06/07/2023

कम्पनि परिबर्तन,कमिटेड लगायत सम्बन्धि नया नियम कुन श्रमिकलाई लागु हुन्छ ?
हिजो ५ तारिक श्रम मन्त्रालय प्रवासी श्रमिक नीति निर्माण समितको बैठकले पारित गरेको इपिएसको श्रमिकको कम्पनी परिबर्तन सम्बन्धि तोकिएको क्षेत्रमा मात्र कम्पनी परिबर्तन गर्न पाउने नियम सेप्टेम्बरदेखि प्रबेस गर्ने नया प्रवासी श्रमिककोलागि मात्र लागु हुनेछ. कमिटेडको हकमा शुरुको कम्पनीमा १ बर्ष काम गरि कम्पनि परिबर्तन गरे पनि कमिटेड आउने पाउने प्रावधान यो कानुन पारित भए पछी सबैलाई लागु हुने , साथै हाल लागु भई रहेको कम्पनि परिबर्तन गरि अन्तिम कम्पनीमा १ बर्ष काम गरेमा कमिटेडमा आउँन पाउने नियम कायम रहनेछ भनियको छ .
आवास , भाडा सम्बन्धि नियम सबैलाई लागु हुनेछ .कोठाको भाडा छुट्टाछुट्टै लिदै आएकोमा अब सगोलमा दिनु पर्छ।

22/05/2023

कोरियामा आए पछि हुने मेडिकल सम्बन्धी सत्य जानकारी सबैले एकपल्ट हेर्नै पर्ने भिडियो.

https://fb.watch/kGZnI_f-YB/?mibextid=NnVzG8

21/01/2023

second nd shift exam date Nepal कृषि तथा पशुपालनको दोस्रो सिफ्टको परिक्षा मिति तल दिएको छ हेर्नू होला ।

Agre exam schedule Nepal 2023
20/01/2023

Agre exam schedule Nepal 2023

03/01/2023
연습 하세요.
03/01/2023

연습 하세요.

उत्पादनमुलक क्षेत्र अन्तर्गत २०२२को पाचौ लटमा LC ISSUE हुनेहरु सबैलाई धेरै धेरै बधाई !! LC issue भैसके पछि भैसेपाटीमा Pr...
15/12/2022

उत्पादनमुलक क्षेत्र अन्तर्गत २०२२को पाचौ लटमा LC ISSUE हुनेहरु सबैलाई धेरै धेरै बधाई !! LC issue भैसके पछि भैसेपाटीमा Pre Orientation Training गर्नका लागि online फारम भरेर आफ्नो सिट बुक गरिराख्नु होला !! online form फोटोमा दिइएको कागजातहरु SCAN गरि आवेदन दिनु पर्ने हुन्छ, आफैले सकिन्छ भने आफैले नै आवेदन दिनु धेरै राम्रो हुन्छ।

https://eps-training.mstech.com.np/

Address

Balaju
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Korean Topik Exam UBT And CBT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Korean Topik Exam UBT And CBT:

Shortcuts

Share

Category