शाखा अधिकृत लिखित तयारी पेज

  • Home
  • Nepal
  • Kathmandu
  • शाखा अधिकृत लिखित तयारी पेज

शाखा अधिकृत लिखित तयारी पेज your choic your voice is favour in my page .

हार्दिक बधाई B***n
27/03/2026

हार्दिक बधाई B***n

Officer vacancy 2082/83✅
10/12/2025

Officer vacancy 2082/83✅

Officer 2081❤️
11/12/2024

Officer 2081❤️

09/09/2023

प्रश्न 2:- बैंक तथा बित्तीय सस्थाहरुले गर्न नहुने काम हरु उल्लेख गर्नुहोस् ?
उत्तर :-
बैंक तथा बित्तीय सस्था ऐन 2073 बमोजिम निम्न कार्यहरु गर्न हुदैन :-
👉️ ब्यापार गर्ने उदेश्यले माल सामान को बिक्री बितरण गर्न नहुने ,
👉️ आफ्नो शेयर को सुरक्षरणमा गर्जा दिन नहुने ,
👉️ सस्थापक, संचालक , कार्यकारी निर्देशक को जमानतमा कुनै व्यक्ति , कम्पनी , फोर्म वा सस्था लाई कर्जा दिन नहुने ,
👉️रास्ट्र बैंक बात क, ख, र ग बर्गमा बर्गिकृत बैंक वा बित्तीयको धितोपत्रमा लगानी गर्न नहुने ,
👉️रास्ट्र बैंकले तोकेको सिमा भन्दा बढी रकम अन्य सस्थाको सेयर पुजिमा लगानी नगर्ने,
👉️ कुनै किसिमको एकाधिकार वा नियन्त्रण सृजना नगर्ने
👉️प्रतिस्पर्धाको वातावरणमा कुनै किसिमको किर्तिम अवरोध खडा नगर्ने ,
👉️बैंक तथा बित्तीय सस्थाले गर्न नहुने भनी रास्ट्र बैंकले तोकेको अन्य कार्य।

08/09/2023

आर्थिक सर्वेक्षण २०७९/०८० : Important points
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
विश्व अर्थतन्त्र
→ IME को अनुसार २०२२ मा विश्व अर्थतन्त्रमा भएको वृद्धिदर : ३.४%
→ IME को अनुसार २०२३ मा विश्व अर्थतन्त्रमा हुने अनुमानित वृद्धि : २.८%
नेपालको अर्थतन्त्र
→ आर्थिक वर्ष २०७९/०८० मा नेपालको अनुमानित आर्थिक वृद्धिदर : २.१६% (गत आ.व.,मा ५.२६% रहेको )
→ चालु आर्थिक वर्षमा सबैभन्दा धेरै आर्थिक वृद्धिदर रहने प्रदेश : गण्डकी (३.७४%) र कम बागमतती प्रदेश (१.८%)
→ IME का अनुसार सन् २०२३ मा नेपालको अनुमानीर मुद्रास्फित ७.८०%
१. सन् २०२३ मा विश्व अर्थतन्त्रको वृद्धिदर
→ आर्थिक वृद्धिदर : २.८%
→ मुद्रा स्फिस्ती : ४.७%
→ विश्‍व व्यापार : २.४%
२. आर्थिक वर्ष २०७९/०८० मा राष्‍ट्रिय अर्थतन्त्रमा वृद्धिदर
→ नेपालको आर्थिक वृद्धिदर : २.१६% हुने
→ कृषि क्षेत्रको वृद्धिदर: २.७३%
→ गैरकृषि क्षेत्रको वृद्धिदर : १.९२%
३. आर्थिक वर्ष २०७९/०८० मा प्रतिव्यक्ति आय
→ प्रतिव्यक्ति कुल राष्‍ट्रिय आय : १४१०$
→ प्रतिव्यक्ति खर्चयोग्य आय : १७५२$
→ प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन : १३९९$
४. आर्थिक वर्ष २०७९/०८० को GDP मा योगदा
१) प्राथमिक क्षेत्रको योगदान : २४.६%
→ कृषि क्षेत्रको योगदान : २४.१%
→ खानी तथा उत्खनन क्षेत्रको योगदान : ०.५१%
२) द्धितीय क्षेत्रको योगदान : १२.९%
→ उत्पादन मूलक उद्योग : ५.३%
→ निर्माण क्षेत्र : ५.५%
३) तृतीय क्षेत्रको योगदान : ६२.४%
→ थोक तथा खुद्रा व्यापार : १५.४%
→ यातायात तथा भण्डारण ६.८%
→ वित्तीय तथा विमा क्षेत्र ७.४%
→ शिक्षा क्षेत्र : ८.२२%
→ स्वास्त्य क्षेत्र : १.९%
→ मनोरञ्‍जनात्मक क्षेत्र : ०.५९%
→ उद्योग क्षेत्र : १३.५%
५. गरिबीन निवारण र मानव विकास
→ गरिबीको रेखामुनी (निरपेक्ष गरिबी) रहेको जनसंख्या :१५.१%
→ बहुआयामिक गरिबी रहेको जनसंख्या : १७.४% रहेको
→ मानव विकसा सूचकांक : ०.६०२% (१४३ औं स्थान) (HDI Report 2021 अनुसार)
→ लैंगिक विकास सूचकांक : ०.९४२%
→ राष्‍ट्रिय औषत मानव विकास सूचकांक भन्दा माथि मानव विकास सूचकांक रहेको प्रदेश : बागमती र गण्डकी (नेपाल मानव विकास प्रतिवेदन,२०२० अनुसार)
→ सबैभन्दा बढी र कम मानव विकास सूचकांक रहेका प्रदेश र मधेश
→ क्रम बढ्दो : मधेश, कर्णाली, सुदुरपश्चिम, लुम्बिनी, कोशी, गण्डकी र बागमती
६. कृषि, वन र भूमिसुधार
→ कुल GDP मा कृषि क्षेत्रको य
Cp #

08/09/2023

प्रश्न 1:- कर भनेको के हो? नेपालको बिद्यमान करका नितिहरु उल्लेख गर्नुहोस् ?
उत्तर :-
करको परिचय :-
सरकारले प्रचलित कानुनको अधिनमा रहि तिर्न सक्ने क्षमता भएका वा दायित्व सिर्जना भएका व्यक्ति वा संस्थाबाट असुल्ने रकम लाई कर भनिन्छ ।
💪करलाई कर राजस्व र गौर कर राजस्व गरि बिभाजन गरिएको छ।
💪कर सरकारको प्रमुख आम्दानीको श्रोत हो।
💪 नेपालको संविधानले कानुन बमोजिम बाहेक कर उथाउन नपाईने व्यवस्था गरेको छ।
💪अन्त शुल्क , भन्सार कर, मु अ क , आय कर, सम्पत्ति कर , आदि कर को उदाहरण हुन।

नेपालको बिद्यमान करका नितिहरु:-
👉️दर घटाउने र दायरा बढाउने ,
👉️कर चुहावट र कर छली नियन्त्रण गर्ने,
👉️करदाता शिक्षा प्रभावकारि बनाउने ,
👉️कर प्रशासनलाई प्रविधि मैत्री बनाउने ,
👉️स्वेच्छिक कर सहभागितालाई विशेष जोड दिने
👉️ Tax compliance cost घटाउने ,
👉️कर तिर्ने प्रक्रिया सरलीकरण गर्ने,
👉️मुल्य अभिबृधी कर मा जोड दिने आदि ।

08/09/2023

सर्बजनिक सेवा वडापत्रभनेको के हो? यसको उदेश्य माथि प्रकाश पार्नु होस ? 2+3=5
सर्बजनिक सेवा वडापत्र-:
सर्बजनिक निकायले जनसर्वसाधारणको सेवा लागी गरेको घोषणा पत्र नै सर्बजनिक सेवा वडापत्र हो।
- राज्यले नागरिकहरुलाइ प्रदान गर्ने सेवा सुबिधा र सेवा प्राप्त गर्ने तरिका लाग्ने दस्तुर लगाएतको विषय उल्लेख् गरिएको हुन्छ ।
- सर्बप्रथम बेलायती प्रधानमन्त्री John Major ले सन् 1991 मा service charter को नाम बाट यसको सरुवात गरेको पाइन्छ ।
- नेपालमा बि. स. 2056 मा निमुखालाई न्याय र बिपन्नलाई आय नामक कार्यक्रमको माध्यम बाट सुरु भएको हो।
- सुशासन ऐन 2064 ले सबै सरकारी कार्यलयमा नागरिक वडापत्रा लागु गर्ने र तेसलाइ पालना गर्नु पर्ने कानुनी व्यवस्था गरेको छ।
-यसलाई सार्बजनिक सेवा प्रवाहको मार्ग प्रस्सत गर्ने सार्बजनिक निकायको प्रतिज्ञा पत्रको रूपमा पनि लिइन्छ।
सर्बजनिक सेवा वडापत्रको उदेश्य -:
- सर्बजनिक सेवा प्रवाहलाई जनमुखी र जनउत्तरदायी बनाउनु,
- Rule of law को प्रत्याभूत गर्नु,
- प्रशासनिक निकायमा पारदर्शिता र ईमानदारिता प्रवर्द्धन गर्नु,
-नागरिकको सुसूचित हुने हक सुनिस्चित गर्नु,
- कर्मचारीको काम कर्तव्य अधिकार र जिम्मेवारीको स्पष्टत पार्नु,
- सस्थागत क्षमताको सुदृढीकरण गर्नु,
- जनसहभागिता संगै जनअपेक्षा र चाहनाको सम्बोधन गर्नु,
- अनियमितता र भ्रष्टाचार को नियन्त्रण गर्नु,
- सेवा ग्राही गुनासो उचित समयमा सम्बोधन गर्नु, लगाएतका विभिन्न उदेश्य पुरा गर्नु सार्बजनिक सेवा वडापत्रको रहेको छ।
अत:-
सार्बजनिक प्रशासनलाई चुस्त दुरुस्त भ्रष्टाचार मुक्त जनमुखी बनाइ राजनीति तथा शासन व्यवस्था सम्बन्धि संबैधानिक नितिको कार्यान्वयन र पालनामा सहयोग पुग्ने निश्चित रहेको छ।

बागमती प्रदेशले ठुलो संख्यामा सहायक पाचौं तह को बिज्ञापन गरेको छ । तयारी मा धिलो नगर्नुहोस् ।💪🌹
26/12/2022

बागमती प्रदेशले ठुलो संख्यामा सहायक पाचौं तह को बिज्ञापन गरेको छ । तयारी मा धिलो नगर्नुहोस् ।💪🌹

20/12/2022
cp
19/12/2022

cp

18/12/2022

Address

Kirtipur
Kathmandu

Telephone

+9779843309859

Website

Alerts

Be the first to know and let us send you an email when शाखा अधिकृत लिखित तयारी पेज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to शाखा अधिकृत लिखित तयारी पेज:

Shortcuts

Share

Category