प्रिन्स जोशी - Prince Joshi

प्रिन्स जोशी - Prince Joshi तपाईलाई यस पेजमा हार्दिक स्वागत छ
All psc and TSC notes available and fill all online form 🙏 intrested DM

लोक सेवा आयोगको तयारी तथा सार्वजनिक प्रशासन र व्यवस्थापन सम्बन्धी महत्वपूर्ण लिंकहरु केही जर्नल तथा प्रकाशनहरू:👇🏻❣️🙏🏻१. ...
21/04/2026

लोक सेवा आयोगको तयारी तथा सार्वजनिक प्रशासन र व्यवस्थापन सम्बन्धी महत्वपूर्ण लिंकहरु केही जर्नल तथा प्रकाशनहरू:👇🏻❣️🙏🏻

१. निजामती सेवा पत्रिका
लोक सेवा आयोग
www.psc.gov.np
https://drive.google.com/drive/folders/1L3JJd9zDTGAKNkI4eVpPKw3YYhvMqH4E?usp=sharing

२. प्रशासन पत्रिका
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
www.mofaga.gov.np
https://drive.google.com/drive/folders/1ZBZ8PHHwFlA9mocACZwyz67k9-IdY5sv?usp=sharing

३. विकास पत्रिका
राष्ट्रिय योजना आयोग
www.npc.gov.np
https://drive.google.com/drive/folders/1y2mE6kw89D10EzdqQyeTMcA4hMsr_7n3?usp=sharing

४. लेखापरीक्षण पत्रिका
महालेखा परीक्षकको कार्यालय
www.oag.gov.np
https://drive.google.com/drive/folders/1NOO8ah_02FTrGs50WHYycKYNHFBxPx01?usp=sharing

५. राजस्व पत्रिका
सार्वजनिक वित्त तालिम केन्द्र
www.pfmtc.gov.np
https://drive.google.com/drive/folders/1aQJRPDueRW1_2zNtJBI5dmLpoF3-lo4-?usp=sharing

६. सार्वजनिक खरिद पत्रिका
सार्वजनिक खरिद अनुगमन कार्यालय
www.ppmo.gov.np

७. सम्पत्ति पत्रिका
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग
www.dmli.gov.np

८. भन्सार स्मारिका
भन्सार विभाग
www.customs.gov.np

९. कर स्मारिका
आन्तरिक राजस्व विभाग
www.ird.gov.np

१०. स्मारिका
अख्तियार दूरुपयोग अनुसन्धान आयोग
www.ciaa.gov.np

११. नेगो अर्थ सन्देश
नेपाल निजामती कर्मचारी संगठन, अर्थ मन्त्रालय

१२. युनियन अर्थ संवाद
निजामती कर्मचारी युनियन, अर्थ मन्त्रालय

१३. नेपाल राष्ट्र बैंक समाचार विशेषाङ्क
नेपाल राष्ट्र बैंक
www.nrb.org.np

१४. पराग
नेपाल राष्ट्रिय कर्मचारी संगठन

Public Service Commission

21/03/2026
21/03/2026
09/03/2026

देशको सुरक्षाका लागि रातदिन खटिने म्यादी प्रहरी… चुनाव सकिएपछि भने उनीहरूको पीडा 😔😄

Inspirational: Dubai काे Air Arabia काे जागिर छोडेर नेपालमा higher education सुधार्न आएका उत्सव तिमल्सिनाले Bhasika AI न...
08/03/2026

Inspirational: Dubai काे Air Arabia काे जागिर छोडेर नेपालमा higher education सुधार्न आएका उत्सव तिमल्सिनाले Bhasika AI नामक platform बनाएका छन्। जसबाट नेपाली विद्यार्थीले scholarship का अवसरबारे जानकारी पाउन सक्नेछन् !❤️

08/03/2026

लौ तनाव 😢आफैलाइ हालेको भोट पनि भेटिएन् भन्दै स्वतन्त्र कैंची ✂️ का उम्मेदवार रुदै छन😆कि बाजेले घण्टि मै भोट हाले?? ゚viralシ

07/03/2026

कस्तो रमाईलो थियो पहिले!!🙈🤣

गायिका ज्योती मगरले झापा ५ मा केपी ओली हार्ने कुरा आफूलाई पहिल्यै थाहा भएको बताएकी छन् । 😮
07/03/2026

गायिका ज्योती मगरले झापा ५ मा केपी ओली हार्ने कुरा आफूलाई पहिल्यै थाहा भएको बताएकी छन् । 😮

?
07/03/2026

?

म्याग्दी–१ बाट महावीर पुन  - विजयी भएका छन । उनी स्वतन्त्र उम्मेदवार भएर : २२,८५० मतका साथ एमाले र कांग्रेस लगायत अन्य उ...
07/03/2026

म्याग्दी–१ बाट महावीर पुन - विजयी भएका छन । उनी स्वतन्त्र उम्मेदवार भएर : २२,८५० मतका साथ एमाले र कांग्रेस लगायत अन्य उम्मेदवारलाई ठुलो मतान्तरले पराजित गर्दै विजय हासिल गरे। #बधाई छ|
प्रिन्स जोशी - Prince Joshi

Address

Kathmandu
44600

Telephone

+9779841681299

Website

Alerts

Be the first to know and let us send you an email when प्रिन्स जोशी - Prince Joshi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share