Laxman Nepal - लक्ष्मण नेपाल

Laxman Nepal - लक्ष्मण नेपाल My Name Is Laxman Nepal. And I am youtuber, computer geeks , SEO Optimization, cyber Geeks..

"सरकारी जागिरमा प्रवेश गर्न चाहनेहरूका लागि एक सक्रिय प्लेटफर्म, लाखौं बीच प्रतिस्पर्धा बढाउँदै, बाटोमा समर्थन र मार्गदर्शन प्रदान गर्दै।
- Laxman Nepal

शहर सुत्न लागिसक्यो तर अझै उ सुतेको छैन,आयोग को बिद्यार्थी हो, यति चाडै निदाउन सक्दैन ⏯️
20/07/2024

शहर सुत्न लागिसक्यो तर अझै उ सुतेको छैन,
आयोग को बिद्यार्थी हो, यति चाडै निदाउन सक्दैन ⏯️

पुकुली ले नाकमा टोकी 😆
20/07/2024

पुकुली ले नाकमा टोकी 😆

OMR भर्दा सहि तरिकाले भरौ ।।
20/04/2024

OMR भर्दा सहि तरिकाले भरौ ।।

Source:. Bharat Khanal
20/04/2024

Source:. Bharat Khanal

एउटा उखान छ, 'रिस खा आफू, बुद्धि खा अरू' । रिसको परिणाम कस्तो हुन्छ जान्न एकपटक यो कथा अवश्य अन्तिम सम्म पढ्नुहोला ।
20/04/2024

एउटा उखान छ, 'रिस खा आफू, बुद्धि खा अरू' । रिसको परिणाम कस्तो हुन्छ जान्न एकपटक यो कथा अवश्य अन्तिम सम्म पढ्नुहोला ।

18/04/2024

✅स्यार्पुताल:रुकुम(पश्चिम)
✅स्यार्खुताल:कास्की
✅स्यार्फुताल:जाजरकोट

फुङ्फुङ झरना:नुवाकोट
फुङ्फुङे झरना:ताप्लेजुङ
फुङ्फुङ्ला झरना:गोर्खा

16/04/2024

मेरो देशमा सबै कुरा हिसाब किताबमा हुन्छ
हिसाब मिले बाघले बाख्रालाई I Love You भन्छ
र बाख्रा बाघसँग डेटिङ जान्छ 😁😁 (अर्जुन पराजुली)

Follow: Laxman Nepal - लक्ष्मण नेपाल

16/04/2024

एक प्रेरक प्रसङ्ग:

कुनै समय एउटा सहरमा एकजना धनी मानिस बस्थे । उनको अनौठो सोख थियो । उनले आफ्नो घरको हाताभित्र बनाएको एउटा ठूलो स्विमिङ पुलमा ठुल्ठूला गोही, सर्प आदि पालेका थिए । एकपटक उनले आफ्नो घरमा ठूलो भोजको आयोजना गरेर धेरै पाहुनालाई आमन्त्रित गरे ।

पार्टीमा खानपिन चल्दै गर्दा उनले सबै पाहुनालाई स्विमिङ पुलमा लगे र भने– साथीहरू, यो पोखरीमा निकै खतरनाक प्राणी छन् । यदि तपाईंहरूमध्ये कसैले पौडी खेलेर यसलाई पार गर्नुभयो भने म उसलाई एक करोड रुपैयाँ या मेरी छोरी दिनेछु । सबैले पोखरीतिर हेरे तर कसैले पनि हामफाल्ने हिम्मत गरेनन् । तर, अचानक त्यहाँ ‘छप्ल्याक्क’को आवाज आयो । सबैले आवाज आएतिर हेर्दा एउटा केटो गोही, सर्प आदिबाट जोगिँदै पौडिन थाल्यो र उसले सुरक्षित रूपमा पोखरी पार पनि गर्‍यो ।

उसको हिम्मत देखेर सबै छक्क परे । धनी मानिसले कसैले यस्तो काम गर्न सक्छ भन्ने कल्पना पनि गरेको थिएन । यतिका वर्षमा पोखरीको पानी छुन पनि कसैले हिम्मत गरेको थिएन ! व्यापारीले त्यस केटालाई बोलाएर भने, ‘तिमीले निकै बहादुरीको काम गर्‍यौ, तिमी साँच्चै बहादुर रहेछौ । म तिमीलाई वाचाअनुसारको इनाम दिन्छु । भन, तिमी कुनचाहिँ इनाम लिन चाहन्छौ ?’

केटाले यताउता हेरेर भन्यो– इनाम त पछि लिँदै गरुँला । पहिले यो भन्नुस् त, मलाई धक्का दिएर पोखरीमा खसाउने को हो ?

सुन्दा सानो ठट्टा भए पनि यस कथामा एउटा ठूलो सन्देश लुकेको छ– सो केटासँग पौडी खेल्ने क्षमता थियो । तर, ऊ आफैँ हाम फाल्न सकिरहेको थिएन । तर, कसैले धकेलिदिँदा उसले पोखरी पार गर्‍यो । यदि उसलाई कसैले धक्का नदिएको भए, उसले कहिल्यै हाम फाल्ने थिएन र पोखरी पार गर्ने पनि थिएन । हामी जीवनका चुनौतीमा हाम नफाली हार स्वीकार गर्छौं । तर, हामीले आफ्नो क्षमतामा विश्वास गरेर जीवनमा प्राप्त अवसरहरूको सदुपयोग गर्नबाट चुक्नु हुँदैन ।

©Facebook

* खरिदार परिक्षा विशेष ५०  प्रश्न उत्तर ✍️ पढौ र शेयर गरौ।Source: Verified Aspirant
15/04/2024

* खरिदार परिक्षा विशेष ५० प्रश्न उत्तर
✍️ पढौ र शेयर गरौ।

Source: Verified Aspirant

नेपाली राष्ट्रिय क्रीकेट टिमका अलराउन्ड दीपेन्द्र सिंह ऎरी T-20 अन्तर्राष्ट्रिय क्रीकेटमा एकै ओभरमा ६ छक्का हान्ने तेस्र...
15/04/2024

नेपाली राष्ट्रिय क्रीकेट टिमका अलराउन्ड दीपेन्द्र सिंह ऎरी T-20 अन्तर्राष्ट्रिय क्रीकेटमा एकै ओभरमा ६ छक्का हान्ने तेस्रो खेलाडी बनेका छन् ।
१) युवराज सिंह (भारत), इङ्गल्यान्ड विरुद्ध २००७ मा
२) कायरन पोलार्ड (वेस्ट ईन्डिज), श्रीलंका विरुद्ध २०२१ मा
३) दिपेन्द्र सिंह ऎरी (नेपाल), कतार विरुद्ध २०२४ (आज)

Cricketer Sandeep Lamichhane को पुनरावेदनको बहस पछि निर्दाेष ठहर भई फेरि खेलमा फर्किने भएका छन रे । 🤘🤘Source:-Kantipur
15/04/2024

Cricketer Sandeep Lamichhane को पुनरावेदनको बहस पछि निर्दाेष ठहर भई फेरि खेलमा फर्किने भएका छन रे । 🤘🤘
Source:-Kantipur

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Laxman Nepal - लक्ष्मण नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Laxman Nepal - लक्ष्मण नेपाल:

Shortcuts

Share

Category