२.उ बाच्न लायक छ जो मर्नदेखी दराउदैन ?
यो भनाइ कसको हो?
NEPAl ARMY CADET - लोकसेवा तयारी
लोकसेवा तयारी आर्मी प्रहरी gk/iq
१.उपरदाङ गडी कुन जिल्लामा पर्छ?
21/04/2025
पाकिस्तानी सेनाद्वारा आयोजित '8th International Pakistan Army Team Spirit (PATS)' प्रतियोगितामा सहभागी भएको नेपाली सेनाको पट्रोल टोलीले स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ ।
तस्विर : नेपाली सेना
18/04/2025
महत्त्वपूर्ण GK प्रश्नोत्तरहरु
================
⭕️ अन्तर्राष्ट्रिय न्यायालयका न्यायाधीशहरुको पदावधि कति बर्षको हुन्छ ?
उत्तर : ९ वर्ष ।
⭕️ अन्तर्राष्ट्रिय न्यायालयको प्रधानकार्यालय कहाँ रहेको छ ?
उत्तर : द हेग नेदरल्यान्ड ।
⭕️ अन्तर्राष्ट्रिय आमा दिवस कहिले मनाइन्छ ?
उत्तर : मे १० ।
⭕️ UNESCO को प्रधान कार्यालय कहाँ रहेको छ ?
उत्तर : पेरिस , फ्रान्स।
⭕️ मैले देखेको दरबार कृतिका लेखक को हुन ?
उत्तर : विवेक कुमार शाह ।
⭕️ नेपाल र चिन बिच दौत्य सम्बन्ध कायम कहिले भयो ?
उत्तर : सन् १९५५ अगस्ट ०१
⭕️ नेपाल संगै UNO को सदस्यता प्राप्त गर्ने सार्क राष्ट्र कुन हो ?
उत्तर : श्रीलंका ( सन् १९५५ डिसेम्बर १४)
⭕️ " छुटेका अनुहार " कृतिका लेखक को हुन ?
उत्तर : रमेश सायन ।
⭕️ सार्कको सचिवालय नेपालमा राख्न प्रस्ताव गर्ने राष्ट्र कुन हो ?
उत्तर : पाकिस्तान ।
⭕️ City of life भनेर कुन सहरलाई चिनिन्छ ?
उत्तर : पेरिस ।
⭕️ हालसम्म जारी नोटहरुको कुल योगफल कति हुन्छ ?
उत्तर : १९६३ ।
⭕️ सन् २०१९ मा नेपालले कति राष्ट्र संग दौत्य सम्बन्ध कायम गर्यो ? ( सम्भावित प्रश्न )
उत्तर : पाच वटा !
⭕️ बलबाहु भनेर कसलाई चिनिन्छ ?
उत्तर : अरनिको ।
⭕️ नेपालमा बजेट कार्यक्रमको सुरुवात कहिले देखि भयो ?
उत्तर : वि.स २०२६ ।
⭕️ नेपालमा निर्मित प्रथम 3D चलचित्र कुन हो ?
उत्तर : भिजिलान्ते ।
⭕️ जनगणना २०६८ अनुसार बाह्रमण जातीको जनसंख्या कति छ ?
उत्तर : १२.१८ % ।
⭕️ महान्यायाधिवक्ता कसको मुख्य कानुनी सल्लाहकार हुन्छ ?
उत्तर : नेपाल सरकार ।
⭕️ संघीय संसदमा कुल सदस्य सङ्ख्या कति रहने व्यवस्था छ ?
उत्तर : ३३४ जना ( २७५ + ५९ कुल ३३४ )
⭕️ संविधान बमोजिम राष्ट्रपति हुनका लागि कति बर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ ?
उत्तर : ४५ बर्ष ।
⭕️ ओजन तह सम्बन्धि अध्ययन गर्ने वैज्ञानिक को हुन ?
उत्तर : J. C . Farman.
⭕️ नेपालले IUCN को सदस्यता कहिले प्राप्त गर्यो ?
उत्तर : सन् १९७३ ।
⭕️ एजेन्डा -२१ के संग सम्बन्धित रहेको छ ?
उत्तर : वातावरण र विकास ।
Happy new year 2082🎆🎇
"शरीरभन्दा मन बलियो बनाऊ, किनभने हिम्मतले नै इतिहास रचिन्छ।"😊
Vacancy in officer cadet for 65 basic
#नेपालको_केही_अनौठो_जातिय_विशेषताहरु..!!
१. तामाङ जातिको मृत्यु संस्कारको बेला नाचिने नाचलाई के भनिन्छ ??
— दोरा नाच
२. ल्होमी जातिको मुखिया वा नाइकेलाई के भनिन्छ ??
— पिम्बू
३. व्यासी जातिले लगाउने पोशाकलाई के भनिन्छ ??
— चुङ्वाला
४. ददिकाधो कसले मनाउने पर्व हो ??
— राजवंशी
५. जनैपूर्णिमाको दिन अन्न वालीका रक्षक मानी भ्यागुतालाई भात खुवाउने चलन कुन जातिमा छ ??
— ज्यापू
६. दुलाहले दुलहीको र दुलहीले दुलाहको रगत चाखेर विवाह संस्कार सम्पन्न गर्ने परम्परा कुन जातिमा छ ??
— वाँतर
७. गाईजात्राको अवसरमा साँखूमा मनाइने नरसिंह पर्वलाई स्थानिय भाषामा के भनिन्छ ??
— अवकल सायाँ
८. गाईजात्रालाई नेपाली भाषामा के भनिन्छ ??
— सापारु
९. वैशाख २ गतेका दिन जुडसितल पर्व कुन समाजमा मनाइन्छ ??
— मैथली समाज
१०. ताजिया नेपालको कुन धर्मावलम्बीहरुक
ो पर्व हो ??
— मुसलमान
११. सोरठी नाँच कुन जातिको हो ??
— गुरुङ
१२. धवला कुन जनजातिले मनाउँछन् ??
— व्यासी
१३. चेपाङहरुको मुख्य चाडको नाम के हो ??
— चोनाम
१४. मंसिर महिनामा मात्र विहे गर्ने अनौठो चलन कुन जातिमा पाइन्छ ??
— रामेछापका थामी जातिमा
१५. तिब्बती र शेर्पाहरुले खाने जौको परिकारलाई के भनिन्छ ??
— तसम्बा
१६. डोल्पा जिल्लामा मगरहरुले बोल्ने भाषालाई के भनिन्छ ??
— काइके
१७. मगरहरुको पुरोहित भनेर कुन मगरलाई भनिन्छ ??
— भुसाल मगर
१८. थारु जातिको इष्टदेवता के हो ??
— घोडा
१९. सतारहरुको मुख्य देवताको नाम के हो ??
— ठाकुर
२०. सतारहरुको बाह्र प्रकारका विवाहलाई के भनिन्छ ??
— वापला
२१. सिँउडीको रुखलाई पुजा गर्ने जाति कुन हो ??
— मेचे
२२. राउटेहरुको बोल्ने भाषाको नाम के हो ??
— खाम्ची
२३. सुपारी विहे नेपालको कुन जनजातिमा छ ??
— धिमाल
२४. लतार्ने विवाह कुन जातिमा छ ??
— छन्तेल
२५. राजवंशीको पुरोहितलाई के भनिन्छ ??
— गुरुवा
२६. सिरुवा पर्व कुन जातिमा मनाइन्छ ??
— राजवंशी
२७. तामाङहरुको कुल देवतालाई के भनिन्छ ??
— ल्हा
२८. तामाङ जातिको प्रसिद्ध बाजा कुन हो ??
— डम्फू
२९. धरान देखी धनकुटा सम्मको मदन भण्डारी मार्गको लम्बाई कति रहेको छ ??
— ५२ किलोमिटर
३०.गाइनेहरुको मुख्य तीन गित के के हो ??
— कर्खा, मालश्री र झ्याउरे
३१. कुन जातिको विवाहमा दुलाह दुलहीले सिन्दुर साटासाट गर्दछन् ??
— झाँगड
३२. माझीहरुको प्रमुख देवता कुन हो ??
— भीमसेन
३३. विवाह गर्दा केटा र केटी पक्षका सम्धीहरु लडाँई गर्ने परम्परा कुन जातिमा रहेको छ ??
— कुमाल जाति
३४. किसान जाति नेपालको कुन जिल्लामा बस्दछ ??
— झापा
३५. तरली मगरहरु मुख्यतय नेपालको कुन जिल्लामा बस्दछन् ??
— डोल्पा
३६. बूढी पोल्ने स्थानीय पर्व कुन क्षेत्रमा मनाइन्छ ??
— डोटी
३७. तमार छोरी कुन जिल्लामा प्रचलित नाच हो ??
— लमजुङ
३८. मरेपछि पनि विवाह गर्ने चलन कुन जातिमा छ ??
>> थामी
३९. मरेपछि लास काटेर गिद्धलाई खुवाउँने चलन कुन जातिमा रहेको छ ??
>> डोल्पो
४०. रणबाघ भन्नाले कुन बाजाई चिनिन्छ ??
>> धिमेबाजा
४१. दसैं नाच कुन जातिले मनाउँछ ??
>> सतार
४२. नुवाफुङ कुन भाषामा निर्मित चलचिल हो ??
>> लिम्बू
४३. सतार जातीको लिपि कुन हो ??
>> अलचिकी
४४. प्रजा जाति भनेर कुन जातिलाई भनिन्छ ??
>> चेपाङ
४५. महादेवको तिन नेत्र केके हुन् ??
>> अग्नि, सूर्य र चन्द्र
४६. हाडनातामा विवाह गर्ने चलन कुन जातिमा प्रचलित छ ??
>> राउटे
४७. जिरेल आफूलाई के भन्न रुचाउँछन् ??
>> जिर्पा
४८. जी डग के हो ??
>> चेपाङ जातिको प्रमुख वस्ती
४९. दुलाहा आउनु अघि गधाको पूजा गर्ने जाति कुन हो ??
>> बानियाँ
५०. जिरेल जातिको झाक्री र लामालाई के भनिन्छ ??
>> फम्बो र पारम्बा
५१. धनकुटाको आठपहरिया राईले लगाउने परम्परागत पोसाक कुन हो ??
>> म्याख्ली सिन
५२. ‘पाल्की बोक्ने जात’ भन्नाले कुन जातिलाई जनाउँछ ??
>> झाँगड
५३. माझीको मुख्य देवता कुन हो ??
>> भीमसेन
५४. सतारहरुको १२ प्रकारको विवाहलाई के भनिन्छ ??
>> बापला
५५. सारंगीलाई पोथी बाजा भनिन्छ भने भाले बाजा केलाई भनिन्छ ??
>> अर्वाजो
५६. ‘जी डग’ भन्नाले ??
→ चेपाङ जातिको मुख्य बस्ती
५७. दुलाहा आउनु अघि गधाको पूजा गर्ने जाति ??
→ बानियाँ
५८. जिरेल जातिको झाँक्री ??
→ फम्बो
५९. कर्णाली अञ्चलका खस जातिको कुल देवता
→ मस्टो
६०. राई भाषाको प्रथम टेलिचलचित्र ??
→ साइबुङ
६१. जिरेल जातिको लामा ??
→ पारम्बा
६२. गुरुङ भाषाको प्रथम टेलिचलचित्र ??
→ न्याहस्सो हनोरी
६३. काइके भाषा बोल्ने मगरहरु ??
→ डोल्पा
६४. राउटे भाषामा ‘ऐस’ को अर्थ ??
→ सिकार गर्नु
६५. माघी पर्व कुन जातिको ??
→ थारू
६६. तोरनल्ह पर्व ??
→ थारू
६७. शेर्पाहरुको कुल देवता ??
→ जिङ
६८. पाल्की बोक्ने जात ??
→ झाँगड
६९. कौरा नाच ??
→ मगर
७०. सतारको मुख्य देवता ??
→ ठाकुर
७१. सतारको १२ प्रकारको विवाह ??
→ बापला
७२. झाँगड जातिमा झै-झगडा र विवाद सुल्झाउने प्रमुख व्यक्ति ??
→ माइजन्
७३. तामाङ जातिको प्रसिद्ध वाद्यबाजा ??
→ डम्फु
७४. राई जातिको प्रसिद्ध वाद्ययन्त्र ??
→ बिनायो
७५. लिम्बू जातिको स्त्री पुरोहित ??
→ थेमा
७६. लिम्बु जातिको विवाहको समयमा दुलाहाको घरमा हुने नाच ??
→ च्याब्रुङ नाच
७७. साझा पत्नीको प्रचलन भएको जाति ??
→ लोवा, शेर्पा र १२ गाउँले डोल्पाली
७८. दुलहीलाई बिदाई गर्दा बत्ती र विषको प्याला दिने चलन ??
→ थारू
७९. तराली समाजको प्रमुख व्यक्ति ??
→ चैती
८०. दनुवार समाजको प्रमुख व्यक्ति ??
→ माञ्जन
८१. विवाह पछि दुलाहा दुलहीको घरमा गएर घरज्वाइँ बस्ने चलन भएको जाति ??
→ मेचे
८२. सुँगुर पाल्ने र कसाई काम गर्ने जाति ??
→ दुसाध
८३. मर्नेको नामबाट चौतारा बनाउनु पर्ने चलन ??
→ थामी
८४. मतवाली क्षेत्रीको प्रमुख देवता ??
→ महतो
८५. छोरीज्वाईले अंश पाउने प्रथा ??
→ दुरा जाति
८६. कर्माधर्मा नाच कुन जाति ??
→ चेपाङ
८७. कञ्चनजंघालाई आफनो इष्ट देवता मान्ने जाति ??
→ लेप्चा
८८. 'बाहा' पर्वलाई फूलको उत्सवको रुपमा मनाउने जाति ??
→ सतार
८९. सतार जातिले बोल्ने भाषा ??
→ आग्नेय
९०. शपथ लिदा दूबो र ढुङ्गो लिएर शपथ खाने जाति ??
→ लिम्बू
९१. तामाङहरुले घेवा गर्दा बाल्ने बत्ती संख्या ??
→ १०८ ग्याम्जा
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu