16/08/2026
🏆 मिहिनेतपछि सफलताको मिठो सम्झना! 🏆
Long-term Care SSW Skill Evaluation Test (Nepalese) परीक्षा उत्कृष्ट अंकसहित उत्तीर्ण हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना!
यस्तै राम्रो अंकसहित परीक्षा पास गर्न चाहनुहुन्छ?
आजै हामीसँग जोडिनुहोस् र आफ्नो सफलताको यात्रा सुरु गर्नुहोस्!