Kobe Int’l education center

Kobe Int’l education center All in one, One is kobe international education center

✈️✈️जापानमा पढाइ मात्र होइन, अनुशासन, समयको मूल्य, र जीवनको पाठ पनि सिक्नुहोस् 💐समस्या आए भाग्ने होइन, समाधान खोज्ने बान...
28/04/2026

✈️✈️जापानमा पढाइ मात्र होइन, अनुशासन, समयको मूल्य, र जीवनको पाठ पनि सिक्नुहोस् 💐समस्या आए भाग्ने होइन, समाधान खोज्ने बानी बसाल्नुहोस्—यही सफलताको बाटो हो💐💐❤️❤️Have a safe journey dear students👏💐🎈

✈️✈️✈️कठिनाइहरू आउँछन्, चुनौतीहरू आउँछन्, तर मेहनत गर्नेहरू कहिल्यै हार्दैनन्। जापानको यात्रा सफल, सुरक्षित र उपलब्धिमूल...
26/04/2026

✈️✈️✈️कठिनाइहरू आउँछन्, चुनौतीहरू आउँछन्, तर मेहनत गर्नेहरू कहिल्यै हार्दैनन्। जापानको यात्रा सफल, सुरक्षित र उपलब्धिमूलक रहोस्💐💐Have a safe journey dear students👏👏

16/04/2026

के तपाईँहरू जापानिज भाषाको Basic Level N5 देखि N2 Level सम्म पढ्न चाहनुहुन्छ? यदि पढ्न चाहनुहुन्छ भने हाम्रो यस संस्था Kobe Int’l Education Center (KIEC) मा सम्पर्क गर्नुहोस्।त्यो पनि नयाँ वर्ष २०८३ सालको उपलक्ष्यमा 50% Discount को साथमा।
सम्पूर्ण विद्यार्थी भाइ-बहिनीहरूलाई नयाँ वर्ष २०८३ सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं💐🎈👏
Contact : 01-5324840, 01-5923839
9851164839, 9861766668, 9802064839, 9802377839
www.kobeeducation.com

13/04/2026

यो वर्ष तपाईंहरूको सबै अधुरा कामहरू पूरा हुने वर्ष बनोस्। नया वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना💐💐👏👏

✈️✈️🇯🇵संघर्षहरू आउने छन, तर ती नै तपाईंको उन्नति र प्रगतिका आधार बन्नेछन्। कहिल्यै हार नमान्नुहोस्, आफ्नो लक्ष्यप्रति अड...
11/04/2026

✈️✈️🇯🇵संघर्षहरू आउने छन, तर ती नै तपाईंको उन्नति र प्रगतिका आधार बन्नेछन्। कहिल्यै हार नमान्नुहोस्, आफ्नो लक्ष्यप्रति अडिग रहनुहोस्, र निरन्तर मेहनत गरिरहनुहोस्। आजको सानो प्रयासले भोलिको ठूलो सफलता निर्माण गर्दछ।
तपाईंहरू सबैले जापानमा उत्कृष्ट शिक्षा हासिल गर्दै, आफ्नो भविष्य उज्ज्वल बनाउनुहोस् भन्ने शुभकामना ब्यक्त गर्दछौ🌹
उन्नति, प्रगति र सफलताले तपाईंको बाटो सधैं उज्यालो बनाओस्💐Have a Safe Journey dear students🌹❤️👏

प्रीय विद्यार्थी भाइबहिनीहरू,तपाईंहरू आफ्नो उज्ज्वल भविष्यको खोजीमा विदेशमा अध्ययन गर्न जाने महत्वपूर्ण यात्रामा निस्कन ...
07/04/2026

प्रीय विद्यार्थी भाइबहिनीहरू,

तपाईंहरू आफ्नो उज्ज्वल भविष्यको खोजीमा विदेशमा अध्ययन गर्न जाने महत्वपूर्ण यात्रामा निस्कन लाग्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछुौ💐यो यात्रा केवल अध्ययनको मात्र होइन, नयाँ अनुभव, संस्कार, अनुशासन र आत्मनिर्भरता सिक्ने सुनौलो अवसर पनि हो👏आफ्नो सपना पूरा गर्ने गन्तव्यको रूपमा जापान रोज्नुभएको छ।जापानमा रहँदा हरेक अबस्था लाई मेहनत, धैर्यता र अनुशासनलाई कहिल्यै नछोड्नु होला💐💐

तपाईंहरूको उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

🇳🇵👉 🇯🇵 Have a safe flight all of you dear students ✈️

Important notice-🇯🇵 जापान पढ्न या कुनै पनि काममा जादै हुनुहुन्छ भने राम्रोसँग जापानीज भाषा पढेर मात्र जानुहोला । ✍️
studyinjapan🇯🇵 #

👏👏हामीलाई विश्वास गरेर जापानको COE (Certificate of Eligibility) सफलतापूर्वक प्राप्त गर्नुभएकोमा तपाईंहरू सबैलाई बधाई तथा...
07/02/2026

👏👏हामीलाई विश्वास गरेर जापानको COE (Certificate of Eligibility) सफलतापूर्वक प्राप्त गर्नुभएकोमा तपाईंहरू सबैलाई बधाई तथा शुभकामना💐💐तपाईंहरूको मेहनत, धैर्य र सपनातर्फको दृढ यात्राको यो महत्वपूर्ण उपलब्धि हो❤️💐👏

आज शहीद दिवस 🇳🇵रगतले सिञ्चिएको यो माटो,सहिदको नाममा सधैं अमर रहिरहनेछ। सहिद दिवसको अवसरमा सम्पुर्ण सहिदहरूको बलिदानलाई उ...
30/01/2026

आज शहीद दिवस 🇳🇵

रगतले सिञ्चिएको यो माटो,
सहिदको नाममा सधैं अमर रहिरहनेछ।
सहिद दिवसको अवसरमा सम्पुर्ण सहिदहरूको बलिदानलाई उच्च सम्मान व्यक्त गर्दछाैं।
'l_education_center_pvt.ltd.

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ॥या ब्रह्माच्युतशङ्करप्रभृतिभिर्द...
23/01/2026

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ॥
या ब्रह्माच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ॥

सरस्वती पूजाको पावन अवसरमा
सबैमा शान्ति, प्रगति र समृद्धिको कामना।
शुभ सरस्वती पूजा! 🌼💐💕

25/12/2025

दक्ष र अनुभवी शिक्षकद्वारा जापनिज भाषा र कोरियन भाषा पढ्न चाहनुहुन्छ भनेदेखि N5 देखि N3 Level सम्मका Physical Class हरु र Skill Test का Class हरु सञ्चालन भइरहेको जानकारी गराउँदछौँ।
नोट: पौष १३ गतेदेखि पौष २५ गतेसम्म Admission गर्ने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था गरिएको छ।
Contact : Kobe Int'l Educational Center
Kathmandu, Putalisadak : 01-5324840, 9851164839, 9802064839, 9823489102 (Maya Miss) 9848437147 ( Santosh Sir)
Branch Office:
New Baneshwor, Kathmandu :
01-5923839, 9802377839, 976166668 ( Shiba Sir )
Sindhuli Branch :
047-590039, 9802364809, 9849430545 (Indra Sir)
www.kobeeducation.com
[email protected]

Address

Putalisadak
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97715324840

Alerts

Be the first to know and let us send you an email when Kobe Int’l education center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Kobe Int’l education center:

Shortcuts

Share