24/09/2026
सम्पूर्ण अभिभावक ज्यू
सादर नमस्कार ,
विषय :जानकारी सम्बन्धमा
पोखरा महनगरपालिकाले २०८३ असोज ८ र ९ गते सम्भवित विषम परिस्थितिलाई मध्यनजर गरि सम्पूर्ण विद्यालयलाई स्थानीय बिदा दिने निर्णय गरेकोमा सोही अनुसार भोलि मिति २०८३ असोज ९ गते हाम्रो विद्यालय बन्द रहने व्यहोरा अनुरोध छ।
साथै सम्भावित प्रतिकुल मौसमप्रति सजग रहन आग्रह गर्दछौं ।
धन्यवाद !