Pokhara 21, पोखरा वार्ड न - २१

Pokhara 21, पोखरा वार्ड न - २१

Share

This is one of the famous Village in Kaski, Gandaki State. Its has been part of Pokhara metro since few years. Currently its Pokhara, ward 21.

Agriculture is the main occupation of the people, but most of the youth are abroad.

06/03/2026

पोखरा महानगरपालिका वडा नं. २१ र ३३ को मतगणना
घण्टी (रास्वपा) – ६४६६
सूर्य (ने क पा एमाले) – २६९१
रुख (नेपाली कांग्रेस) – १२२५

17/02/2026

Kun kun thaau bhanna saknu hunchha?

03/02/2026


Lagdacha malaai ramailo merai pakha pakhero!@

26/01/2026

गामको याद आउने जतीले Like ठोकम !!

24/01/2026
24/12/2025

🍊 सुन्तला महोत्सव–२०८२ 🍊
नेपालको राष्ट्रिय फल सुन्तलाको प्रवर्द्धनमार्फत
👉 स्थानीय उत्पादनको सम्मान
👉 कृषकको मेहनतको कदर
👉 पर्यटन र अर्थतन्त्रमा टेवा
पोखरा–२१, दोपहरे हर्राबोटमा
पुस १० गते आयोजित यस महोत्सवले
पोखराको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको छ।
सबै दिदीबहिनी, दाजुभाइ तथा शुभेच्छुकहरूलाई
सपरिवार उपस्थित भई महोत्सवलाई भव्य बनाउन हार्दिक अनुरोध गर्दछौँ।
आउनुहोस् —
स्थानीय उत्पादन प्रयोग गरौँ,
कृषकलाई हौसला दिऔँ,
पोखराको गौरव बढाऔँ। 🍊🇳🇵
#सुन्तला_महोत्सव_२०८२



23/12/2025

पौष १० गते, “सन्तला” yes, सन्तला खाने दिन !!!

दोपहरे, हर्राबोट मा रमाईलो गरौ
सबौले Share गरौ ॥

Want your school to be the top-listed School/college in Kaski?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kaski
33700