15/08/2023
https://wisdomtc.blogspot.com/2023/08/atomic-habit-book-summaries.html
From deep presentation ideas knowledge to conversion
focused design, we bring the best of both
world
13/08/2023
https://wisdomtc.blogspot.com/2023/08/top-10-soft-skill-that-will-change-your.html
Top 10 soft skill that will change your life Introduction Soft skills are essential for success in both work and life. They are the skills that help us interact with others, communica...
11/08/2023
https://wisdomtc.blogspot.com/2023/08/top-20-memory-enhancing-powerful-tools.html
Top 20 Memory improvement tools with example T op 20 Memory improvement tools with example Active Recall : Example: Quiz yourself on key concepts after reading a chapter in your text...
11/08/2023
https://wisdomtc.blogspot.com/2023/08/top-10-secret-study-tips-to-become.html
Top 10 Secret study tips to become A Topper Introduction Becoming a top student, or "topper," involves a combination of effective study habits, time management, dedication, and strateg...
05/06/2022
Iq coding decoding
Coding decoding magic trick आइक्यु कोडिङ डिकोडिङ गर्ने (मात्र १० सेकेन्डमा) coding tricks, coding decoding very fast, alphabet coding,
तपाईंको तीव्र इच्छा पत्ता लगाउनुहोस् ।
Test your passion
कृपया सकभर कपी कलम लिएर लेख्नु होला ।
तपाईंको समाजलाई राम्रो बनाउन तपाईकाे समाजमा के के परिवर्तन होस् भन्ने चाहनुहुन्छ ?
यदि तपाईले चाहे जस्तो हुन्थ्यो भने समाजमा के-के गर्नुहुन्थ्यो ?
तपाईंसँग प्रशस्त पैसा भयो भने केके गर्नु हुन्छ ?
तपाईं आफ्नो मृत्यु कस्तो होस् भन्ने चाहनुभएको छ ?
तपाईले गरेको कुनचाहिँ कामले तपाईंलाई गर्व (proud) महसुस हुन्छ ?
तपाईंलाई सबैभन्दा बढी inspire कसले गर्छ ? अथवा तपाईंको प्रेरणाको स्रोत काे हो ?
तपाईं आफ्नो जिवनशैली कस्तो होस् भन्ने चाहनुहुन्छ ?
तपाईंलाई के गर्दा सबैभन्दा बढी रमाइलो महसुस हुन्छ ?
तपाइको कुन कुराले तपाईंलाई खुशीले गदगद बनाउँछ ? तपाईंका असल गुणहरू
तपाईलाई साथीले प्राय कुन कुरामा सहयोग माग्ने गर्नुहुन्छ ?
तपाईंले आफ्नो जिन्दगीमा कस्ता चुनौतीहरु समस्याहरु पार गर्नुभएको छ ?
तपाई यदि संसारको सबै मानिसलाई आफ्नो सन्देश दिनु पर्यो भने के भन्नुहुन्छ ?
तपाई मर्नु अगाडि के के काम पूरा गर्न चाहनु हुन्छ ?
तपाईंको जीवनको सबैभन्दा बढी खुशी को पल के के हो ? लेख्नुहोस् ।
तपाईंले के काम गर्नुभयो भने आफ्नो समय उपयोग भएको पाउनुहुन्छ ?
तपाईंले आफ्नो बारेमा के के कुरा पत्ता लगाउनुभएको छ ?
हरेक मानिसले आफ्नो जीवन सुन्दर बनाउन के के काम गर्नुपर्ला ? सुझाव दिनुहोस् ।
( Winona state university 2016)
13/10/2021
How to test your passion तपाईको तीव्र इच्छा पत्ता लगाउनुहोस passion test fileExcel basic training Best educational mobile application
08/08/2021
मोबाइल बाट नेपाली टाइप गर्न सिक्नु होस्
# बोलेर टाइप गर्ने
# रोमन बाट नेपाली टाइप गर्ने
# टाइप गरेको अक्षर जुनसुकै भाषा अनुवाद गर्ने
सबै एकै एप्लिकेसन बाट
how to type nepali in mobile (voice type, Roman type + translate) सजिलै मोबाइलमा नेपाली टाइप Check our blog for useful mobile application https://wisdomtc.blogspot.com/एक्सेल बेसिक बाट नै सिक्न चाहनेको लागि हेर्नुहोस हाम्रो पुरा प्लेलिस्ट https://you...
तपाईंलाई पढ्न फिटिक्कै मन लाग्दैन होला?
पढाईमा मन एकाग्र गर्न सक्नु भएको छैन होला ?
यी शक्तिशाली उपायहरू ले तपाईंको पढ्ने बानी विकास गर्न उपयोगी हुन सक्छ .....
आखिर तपाईं किन पढ्दै हुनुहुन्छ ? यी प्रश्नको उत्तर खोज्नुहोस ।
अधिकतम प्रतिफलको लागि कृपया कपि कलम लिएर प्रश्नको उत्तर लेख्नुहोस् । सकेसम्म संवेगात्मक उत्तर लेख्नुहोस् ।
यदि तपाईले अहिले पढ्नु भएन भने तपाईंले जीवनमा के के गुमाउनु हुनेछ .....
-------+++++
+तपाईंको व्यक्तिगत जीवनमा कस्तो असर पर्नेछ?
१.
२.
+तपाईंको पेशागत जीवन मा कस्तो असर पर्नेछ?
१.
२.
+तपाईंको सम्बन्ध ?
+तपाईंको करियर ?
+तपाईंको आफूसँगको सम्बन्ध?
+जीवनको अन्य क्षेत्रहरु (आर्थिक, सामाजिक, मान प्रतिष्ठा, पहुँच, ....)
-अबको पाँच वर्षपछि तपाइँको व्यक्तिगत जीवन, पेशागत जीवन, सम्बन्ध, .... क्रमश
-अबको 10 वर्षपछि तपाईंको व्यक्तिगत जीवन, पेशागत जीवन ,.....क्रमश
[तपाईंलाई हुन सक्ने सम्भावित हानीबाट जोगाउन यसले साँच्चै उत्प्रेरित गर्नेछ]
#यदि तपाईले चाहेजति पढ्नु भयो भने के-के हासिल गर्नु हुनेछ -----+++++
+तपाईंको व्यक्तिगत जीवनमा कस्तो फाइदा पुग्नेछ ?
+तपाईंको पेशागत जीवन मा कस्तो फाइदा पुग्नेछ?
+तपाईंको सम्बन्ध?
+करियर?
+तपाईंको आफूसँगको सम्बन्ध?
+जीवनको अन्य क्षेत्रहरु
-अबको पाँच वर्षपछि तपाइँको व्यक्तिगत जीवन, पेशागत जीवन,.... क्रमश
-अबको 10 वर्षपछि तपाईंको व्यक्तिगत जीवन, पेशागत जीवन ,.....क्रमश
===================
तपाईंले पढाइका अलावा आफ्नो अरु काममा पनि उत्प्रेरणा जगाउन पनि यसलाई प्रयोग गर्न सक्नु हुनेछ ।
==================================
अर्को शृङ्खलामा भगवान बुद्धको आफैंमा उत्प्रेरणा जगाउने उपायहरू लिएर आउनेछु ।
09/07/2021
Edit pdf file on mobile
how to edit pdf file easily on mobile मोबाइल बाटै सजिलै गर्नुहोस् पिडिएफ फाइल सम्पादन फूल भर्सन को एडोबि रिडर डाउनलोड गर्नुहोस् ।https://www.mediafire.com/file/sxcsge91qv1b3za/Adobe_Acrobat_v21.4.1.17706_Premium.apk/file
01/07/2021
के तपाईंलाई एक्सलमा फाइल प्रिन्ट गर्न समस्या भइरहेको छ ।
के तपाईंलाई एक्सेल डकुमेन्टलाई एउटै पेजमा प्रिन्ट गर्न समस्या भै रहेको छ ।
के तपाईं एक्सेल फाइल लाई pdf मा पनि सेभ गर्न चाहनु हुन्छ ।
हेर्नुहोस् यो भिडियो
Printing Excel file easy tips and tricks एक्सेल फाइल प्रिन्ट गर्ने टिप्सहरु एक्सेल बेसिक बाट नै सिक्न चाहनेको लागि हेर्नुहोस हाम्रो पुरा प्लेलिस्ट https://youtube.com/playlist?list=PLusJ-Tcm21111Br1-RvrTzHlZUZxR76ZQकम्प्युटर र मोब...
27/06/2021
Upgrade your window 10 to window 11
How to install Windows 11 (Update Windows 10 to 11)कम्प्युटरमा विन्डो ११ इन्स्टल गर्ने तरिका के मेरो कम्प्युटरमा विन्डो ११ सपोर्ट गर्छ त् जाँच गर्नुहोस |https://youtu.be/79hVKE-JTXgविन्डो ११ डाउनलोड गर्न यता क्लिक गर्नुहोस |h...