Kantipur Film Academy - Pokhara

Kantipur Film Academy - Pokhara Kantipur Film Academy, Film & Acting School,
Location: Pokhara
Contact.- 9808364768

13/08/2026

हाम्रो अर्को नाटक ‘समर लभ’ कहिलेदेखि मञ्चन हुन्छ भनेर फोन, म्यासेज, कमेन्ट गरेर सोध्नुहुने र चासो राख्नुहुने सम्पूर्ण दर्शकहरूलाई धेरै धेरै धन्यवाद।

‘समर लभ’ यही श्रावण २९ गते, शुक्रबारदेखि मञ्चन हुनेछ। साथै, यसको टिकट बुकिङ यही श्रावण २४ गते, आइतबार खुल्नेछ।

‘सेतो धरती’लाई अपार माया दिनुभएकोमा धन्यवाद, अब ‘समर लभ’मा भेटौँला। ❤️

लेखक: सुवीन भट्टराई
निर्देशक: सम्राट भुजेल

---------------------------------------------------------
---------------------------------------------------------

Thank you to everyone who has been asking and showing interest in our next theatre production, Summer Love. ❤️

Summer Love will begin its stage run from Friday, Shrawan 29.
Ticket booking opens on Sunday, Shrawan 24.

Thank you for the immense love and support for Seto Dharti. See you at Summer Love! 🎭

13/08/2026
05/06/2026

'महाभारत' नाटक आज कान्तिपुर फिल्म एकेडेमीमा!

टिकटको लागि 👉️ 9802356113 (WhatsApp)
👉️ kantipurtheatre.com/play/mahabharat

26/05/2026

'महाभारत'मार्फत हास्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेल नाटकमा डेब्यु गर्दैछन्।

25/05/2026



'महाभारत' नाटक यही १४ गते विहीबारबाट मञ्चन हुदैछ ।
अग्रिम सीट अहीले नै सुरक्षित गरिहाल्नुहोस ।

अनलाईनबाट बुकीङ्ग गरेर टिकट लिन :
kantipurtheatre.com/play/mahabharat

फोन गरेर वा म्यासेज गरेर टिकट लिन :
015245012, 9802356113 (WhatsApp)

🙏🙏🙏
25/05/2026

🙏🙏🙏

Admission at Kantipur Film Academy
04/05/2026

Admission at Kantipur Film Academy

Final Call for 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 : एक्टिङ र फिल्म मेकिङ कोर्स गर्न खोज्नेहरूले सम्पर्क गर्नुहोस् ।

कान्तिपुर फिल्म एकेडेमी, मा २०८३ को मर्नीङ्ग सेसनको नयाँ क्लास सुरु भईसकेको छ । आजसम्म सामुहीक क्लास भयो, भोलीबाट एक्टीङ्ग, फिल्म राईटीङ्ग र डाईरेक्सन, सिनेमाटोग्राफी र एडीटीङ्गको क्लास सेप्रेट हुदैछ । हामी नयाँ विद्यार्थीहरुलाई यो सेसनमा वैशाख २५ गते शुक्रबारसम्म एड्मिसन गर्ने विद्यार्थीलाई मात्रै भर्ना लिन सक्छौँ । त्यसपछि हाम्रो नयाँ सेसन अर्को वर्ष मात्रै खुल्नेछ ।

कोर्सको अवधि – ६ महिना ।

भर्ना सम्बन्धी बुझ्न कान्तिपुर फिल्म एकेडेमी,, गैह्रिधारा भिजिट गर्नुहोस् अथवा 9808364768 - WhatsApp मा म्यासेज अथवा 015245011 मा कल गर्नुहोस् ।

25/04/2026

प्रिय दर्शकहरू,
आजको हाम्रो दुवै शोका टिकट हाउसफुल भइसकेका छन्। यदि तपाईंहरू बाल्कोनीमा वा चकटीमा बसेर नाटक हेर्न परे असहज मान्नुहुन्न भने मात्र सिधै थिएटर आइदिनुहोला। अन्यथा, बिन्ती 🙏 टिकट नभएका दर्शकहरू नआइदिनुहोला ।

सिधै थिएटरसम्म आएर धेरै दर्शकहरूले टिकट नपाई फर्किनु परेको छ, असहजताको लागि माफी चाहन्छौँ। कृपया टिकट अनलाइनबाट बुक गरेर वा फोनबाट सिट कन्फर्म गरेर मात्र आउनुहोला।

टिकट भएका दर्शकहरू, कृपया शो समय भन्दा १५ मिनेट अगाडि थिएटर परिसर आइपुगिदिनु होला। नाटक सुरु भएपछि टिकट काटिसकेका दर्शकहरूलाई पनि छिराउन मिल्दैन, थिएटरको नियम बुझिदिनुहोला।

धन्यवाद।

🎟️ टिकट बुकिङका लागि:
🌐 www.kantipurtheatre.com/play/seto-dharti
📱 9802356113(WhatsApp) 📞 015245012
📍 Location : Kantipur Film Academy, Gairidhara
( टाटा मोटर्सको शोरुम र दाउरा थकालीसँगैबाट भित्र )

Address

Pokhara, Lakeside
Kaski
33700

Alerts

Be the first to know and let us send you an email when Kantipur Film Academy - Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Kantipur Film Academy - Pokhara:

Shortcuts

Share

Category