New Lekhnath Public Academy

New Lekhnath Public Academy A Secondary Level School providing quality education for 2062। B.S. in Kaski, Nepal with ama

24/09/2026
Success is not matter of Chance, it’s a matter of Choice’Admission open for Grade 11. ✍️📚Register yourself @Please find ...
20/05/2026

Success is not matter of Chance, it’s a matter of Choice’

Admission open for Grade 11. ✍️📚
Register yourself @
Please find the Admission link attached below: 🔗
https://ingrails.com/school/admission/form/new-lekhnath-public-academy?format=2

Register now & get a chance to join in this institution for plus 2 education with scholarship.

Grade XI
Management

Visit us for:
- Expert Career Counselling
- Admission Procedure
- Entrance Test Skills
- Scholarships
- & Many more...

Time: 9:30 am to 5:00 pm

For further information, please contact:
New Lekhnath Public Academy
🌐: Pokhara-30, Shishuwa , kaski
☎️: 061-564635

हाम्रो यस न्यु लेखनाथ पब्लिक एकेडेमी पोखरा -३०, शिशुवाबाट २०८२ सालको एस.इ. ई परीक्षामा सम्मिलित १८ जना विद्यार्थीमा नवीन...
12/05/2026

हाम्रो यस न्यु लेखनाथ पब्लिक एकेडेमी पोखरा -३०, शिशुवाबाट २०८२ सालको एस.इ. ई परीक्षामा सम्मिलित १८ जना विद्यार्थीमा नवीन निस्चल तिवारीको ३.९५ GPA सहित १००% विद्यार्थी उत्तीर्ण हुन सफल हुनुभएकोमा सम्पूर्ण प्यारा छात्र छात्राहरूलाई मुरी मुरी बधाईका साथै उज्ज्वल भविष्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

न्यु लेखनाथ पब्लिक एकेडेमी
पोखरा -३०, शिशुवा

आदरणीय अभिभावक तथा प्यारा विद्यार्थीहरू,विषय: कक्षा सञ्चालन बारे।यस शैक्षिक सत्र २०८३ को पठनपाठन सञ्चालन यही मिति २०८३ व...
27/04/2026

आदरणीय अभिभावक तथा प्यारा विद्यार्थीहरू,

विषय: कक्षा सञ्चालन बारे।

यस शैक्षिक सत्र २०८३ को पठनपाठन सञ्चालन यही मिति २०८३ वैशाख १५ गते मङ्गलबारदेखि सुरु हुने व्यहोरा जानकारी गराइन्छ।
नेपाल सरकारले हप्तामा २ दिन शनिबार र आइतबार विदा दिने निर्णय गरेको व्यहोरा यहाँहरूलाई अवगत नै छ। यस सम्बन्धमा विद्यालयमा शनिबार र आइतबार २ दिन विदा रहनेछ। साथै, यसको कारण प्रभावित हुने पठनपाठन क्रियाकलापका दिनहरूलाई आवश्यकताअनुसार अन्य विदाबाट मिलान गरी अध्यापन गराइने जानकारी समेत यसै सूचनाद्वारा अवगत गराइन्छ।
नोट: विद्यालय समय बिहान १०:०० बजेदेखि बेलुका ४:१५ बजेसम्म कक्षा सञ्चालन हुने जानकारी गराइन्छ।

विद्यालय प्रशासन

Address

Pokhara-30, Shishuwa
Kaski
33902

Alerts

Be the first to know and let us send you an email when New Lekhnath Public Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to New Lekhnath Public Academy:

Shortcuts

Share

Category