Shree Bhume Basic School Annapurna R.M. 9, Sudame ,Kaski

  • Home
  • Nepal
  • Kaski
  • Shree Bhume Basic School Annapurna R.M. 9, Sudame ,Kaski

Shree Bhume Basic School Annapurna R.M. 9, Sudame ,Kaski providing free and quality education for poor and homeless children .

गुरुङ्ग समुदायको परम्परागत साँस्कृतिक ट्होटें पर्वको पावन अवसरमा सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।।🙏🙏श्री भू...
15/08/2023

गुरुङ्ग समुदायको परम्परागत साँस्कृतिक ट्होटें पर्वको पावन अवसरमा सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।।🙏🙏
श्री भूमे आधारभूत विद्यालय परिवार अन्नपुर्ण गाउँपालिका वडा नं,९, सुदामे कास्की।।

तमुहरुको महान पर्व हि ल्होछार तथा अंग्रेजी नयाँ वर्ष 2023 को पावन अवसरमा सम्पूर्ण महानुभावहरुलाई सुख शान्ति र  समृद्धि क...
30/12/2022

तमुहरुको महान पर्व हि ल्होछार तथा अंग्रेजी नयाँ वर्ष 2023 को पावन अवसरमा सम्पूर्ण महानुभावहरुलाई सुख शान्ति र समृद्धि को कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छौ।।।
विद्यालय परिवार
श्री भुमे आ.वि. अन्नपूर्ण,९ सुदामे कास्की।।

२०७८ सालको शुभ विजयदशमी , दीपावली तथा छठ पर्वको पावन अवसरमा समस्त महानुभावहरु प्रति हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ...
11/10/2021

२०७८ सालको शुभ विजयदशमी , दीपावली तथा छठ पर्वको पावन अवसरमा समस्त महानुभावहरु प्रति हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ।।।

शिक्षक आवस्यकता को सूचना! योग्यता पुगेका इच्छुक महानुभावहरुलाई  हार्दिक स्वागत छ।
22/09/2021

शिक्षक आवस्यकता को सूचना! योग्यता पुगेका इच्छुक महानुभावहरुलाई हार्दिक स्वागत छ।

Dear Mrs.Christine Toniolo ,           On behalf of Shree Bhume Basic schooI would like to thak you for donating our sch...
19/08/2021

Dear Mrs.Christine Toniolo ,
On behalf of Shree Bhume Basic schooI would like to thak you for donating our school with basic level science lab's equipments.You are real God for many poor and needy children who are study in various community school in Nepal. We would like to express our heartfelt thanks to all the esteemed personalities who have contributed to this great work. May God bless all of you.. 🙏🙏🙏🙏

आज मिति  २०७८ जेठ २५ गते हाम्रो श्री भुमे आधारभूत विद्यालयको शैक्षिक सत्र २०७७ कक्षा ८ को नतिजा प्रकाशन गरिएको  व्यहोरा ...
08/06/2021

आज मिति २०७८ जेठ २५ गते हाम्रो श्री भुमे आधारभूत विद्यालयको शैक्षिक सत्र २०७७ कक्षा ८ को नतिजा प्रकाशन गरिएको व्यहोरा सम्पूर्णमा अवगत गराउँदछौ।उक्त नतिजा विद्यालयको सूचना पाटीमा टाँस गरिएको र विद्यालयको फेसबुक पेज मा समेत राखिएको छ ।जय भुमे।। 🙏🙏🙏🙏

आज मिति २०७८ जेठ २१ गते  हाम्रो श्री भुमे आधारभूत विद्यालय अन्नपूर्ण गाउँपालिका वडा नं ९ , सुदामे मा अन्नपूर्ण गाउँपालिक...
04/06/2021

आज मिति २०७८ जेठ २१ गते हाम्रो श्री भुमे आधारभूत विद्यालय अन्नपूर्ण गाउँपालिका वडा नं ९ , सुदामे मा अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको निर्देशन अनुसार शैक्षिक सत्र २०७७ को बाल विकास देखि कक्षा सात सम्मको बार्षिक परीक्षाको नतिजा प्रकाशन गरिएको छ। उक्त नतिजा विद्यालयको सूचना पाटी मा टासिएको सम्बन्धित सबैलाई जानकारी गराउँदछौ।।।जय भुमे ।।

नव वर्ष २०७८ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।।
13/04/2021

नव वर्ष २०७८ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।।

विद्यालयले सञ्चालन गरेको दिवा खाजा कार्यक्रममा विद्यार्थीहरु रमाउँदै खाजा खाँदै।।जय होस्।।
29/01/2021

विद्यालयले सञ्चालन गरेको दिवा खाजा कार्यक्रममा विद्यार्थीहरु रमाउँदै खाजा खाँदै।।जय होस्।।

विद्यालयको सूचना ।।।।वि. व्य. स. गठनको लागि विद्यालयमा अध्यनरत विद्यार्थीहरूका अभिभावकहरुको नामावली प्रकाशन।।
29/01/2021

विद्यालयको सूचना ।।।।वि. व्य. स. गठनको लागि विद्यालयमा अध्यनरत विद्यार्थीहरूका अभिभावकहरुको नामावली प्रकाशन।।

२०७७ सालको शुभ विजयदशमी , दीपावली तथा छठ पर्वको पावन अवसरमा समस्त महानुभावहरु प्रति हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ...
24/10/2020

२०७७ सालको शुभ विजयदशमी , दीपावली तथा छठ पर्वको पावन अवसरमा समस्त महानुभावहरु प्रति हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ।।।

Address

Kaski

Telephone

+9779811157494

Website

Alerts

Be the first to know and let us send you an email when Shree Bhume Basic School Annapurna R.M. 9, Sudame ,Kaski posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Bhume Basic School Annapurna R.M. 9, Sudame ,Kaski:

Shortcuts

Share

Category