श्री जन जागृत मा .बि.पोखरा १८

श्री जन जागृत  मा .बि.पोखरा १८

Share

गुणस्तरिय शिक्षा हाम्रो प्रतिबद्दता

Photos from श्री जन जागृत  मा .बि.पोखरा १८'s post 25/09/2022

विजय दशमी २०७९ को सवैमा शुभ कामना !!!

Photos from श्री जन जागृत  मा .बि.पोखरा १८'s post 02/08/2022

३२ वर्ष यस विद्यालय मा शिक्षण सेवा गरि सेवा निवृत्त शिक्षक राम वहादुर थापा को विधाई कार्यक्रम ।

27/07/2022

श्री जन जागृती मा वि पेाखरा १८ बाट २०७८ सालकाे SEE परिक्षामा उत्कृष्ठ नतिजा सहित सम्पुर्ण २४ जना बिद्यार्थीहरु सफल हुनु भएकाेमा ऊज्वल भबिष्यकाे कामना साथै प्रगतिकाे भब्य शुभकामना ब्यक्त गर्दछाै।

बिद्यालय परिवार

13/08/2021
12/08/2021

आदरणीय अभिभावक पुर्व शिक्षक पुर्व विद्यार्थी तथा समाजसेवी हरु मा नमस्कार ।

विश्वनै कोरनाबाट आक्रान्त भएको यस विषम परिस्थिती मा शैक्षिक संस्था आक्रान्त नहुने कुरै भएन यस्तो अबस्थामा हाम्रो श्री जनजागृत माध्यमिक बिद्यालयमा बिद्यार्थीलाइ भौतिक रूपमा उपस्थित गर्न सकिएको छैन । त्येसैले बिद्यालय कक्षा १ देखि कक्षा १२ सम्म online कक्षा चलाउने निर्णय गरिएको छ हाम्रो अध्यायन ले कक्षा १ देखि कक्षा १२ सम्मका १९९ जना बिद्यार्थीहरुमध्ये ६४ जना बिद्यार्थीको नेट चल्ने मोबाईल नभएको थाहा भएको छ मोवाइल नभएका कारणबाट online Class बाट बालबालिका बन्चित भएका छन् । अभिभावकको आर्थिक अवस्था कमजोर भएकोले मोबाइल किन्ने अवस्था पनि छैन त्यसैले सम्पुर्ण देश विदेश रहनु हुने पुर्व विद्यार्थि NRN सदस्य हरू शिक्षाप्रेमी ,समाजसेवी ,बुद्धिजीवी ,उधोगीब्यबसाहिज्युहरु , दाजुभाइ दिदिबहिनीहरु यस्ता बिद्यार्थी भाइबहिनीहरुको पढाइमा सहयोग पुराउन आ-आपनो ठाउबाट सक्दो सहयोग गरि शिक्षाको उज्यालो घामबाट बन्चित हुन नदिइ पुन्य कार्यमा सहभागी बन्न विद्यालय परिवार हार्दिक अनुरोध गर्दछ
दुःख मा यहाहरु बाट प्राप्त हुने सहयोग को विद्यालय उच्च मुल्याङ्कन गर्ने छ । सहयोग का लागी धेरै धेरै धन्यवाद ।

विनित
बिद्यालय परिवार श्री जन जागृत माध्यमिक बिद्यालय पोखरा १८ सराङ्कोट , कास्की ।
सम्पर्क नं ९८४६०४५४०३ , ९८४६०५८७००
९८५६०३३७५८

Photos from श्री जन जागृत  मा .बि.पोखरा १८'s post 12/08/2021

07/08/2021

श्री जन जागृत मा बि पाेखरा १्८ सराङ्‌कोट वाट २०७७ सालकाे SEE मा सहभागी सम्पुर्ण भाई वहिनी हरु विभिन्न उपाधि प्राप्ती गरि सफलता प्राप्त गरेकोमा भाइ बहिनिहरुलाई ऊज्ज्वल भबिष्यकाे कामना समेत हार्दिक बधाई दिन चाहन्छौ ।

Photos from श्री जन जागृत  मा .बि.पोखरा १८'s post 14/07/2021
Photos from श्री जन जागृत  मा .बि.पोखरा १८'s post 29/06/2021

हाम्रो विद्‌यालय को फेसबुक पेज फ्रेन्ड बन्न अनुरोध छ ।

28/06/2021

आदरणीय अभिभावक ज्यु हरु
शैक्षिक सत्र २०७८ को पाठ्यपुस्तक वितरण अनलाइन कक्षा को जुम आइडी पासवर्ड वितरण कार्यक्रम आज मिति २०७८ असार १४ गते विहान १० वजे देखि हुने हुदा विद्यालय मा उपस्थीती का लागी अनुरोध गरीन्छ ।

Want your school to be the top-listed School/college in Kaski?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Sarangkot/2 Kaski
Kaski
0977