Bhawishya Nirman

Bhawishya Nirman Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhawishya Nirman, School, Kaski.

25/01/2015

आज वसन्त पन्चमी तथा बिद्या कि देबि सरास्वोती को पुजा,सम्पुर्ण मानव जगत्मा सद्बुधी छओस शुभ कामना ।
जि बायम सरासोती :

19/01/2015
10/01/2015

हामी सम्पूर्ण राष्ट्रप्रेमी नेपाली हरूका लागि प्राण प्याराे राष्ट्र
आधुनिक नेपाल का निर्माणकर्ता राष्ट्रिय एकताका प्रतीक युग
नायक श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाह
सरकारको २९३ आैं
जन्मजयन्ती तथा नेपाली हरूका लागि गाैरवमय ऐतिहासिक दिन
राष्ट्रिय पर्व "राष्ट्रिय एकता दिवसकाे" सुखद
उपलक्ष्यमा स्वदेश साथै विदेश मा रहनु भएका सम्पूर्ण
नेपालीहरूमा हार्दिक शुभकामना ।।साथै आजको यस पाैष २७
गतेको महान दिनमा राष्ट्र निर्माता, युग पुरुष राष्ट्रिय
एकताका प्रतीक श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाह
सरकार प्राती भाव पूर्ण हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।।

12/07/2014

आज गुरु पुणिमा.,
सम्पुर्ण गुरुबर्गमा सेबा ढोग शुभकामना

WORLD CUP!!! WORLD CUP!!! WORLD CUP!!! Which team are you supporting?? Comment below!
12/07/2014

WORLD CUP!!! WORLD CUP!!! WORLD CUP!!!
Which team are you supporting?? Comment below!

कृपया दाजु दिदि हरु यो हप्ता बाट भोटिंग लाइन मंगलबार बिहान ८ बजे सम्म खुल्ला रहने कुरा सबैलाई जानकारी गराउन चाहन्छु " हु...
09/06/2014


कृपया दाजु दिदि हरु यो हप्ता बाट भोटिंग लाइन मंगलबार बिहान ८ बजे सम्म खुल्ला रहने कुरा सबैलाई जानकारी गराउन चाहन्छु " हुजरहरुको भोट नै मेरो सफलता हो त्यसैले सबैले अत्याधिक भोट गरिदिनुहोला । भोट गर्नको लागि http://www.zeetv.com/did-lil-masters/contestants/teriya-magar/गर्नुस । त्यसपछि मेरो फोटो सहित voting भनेर लेखेको आउनेछ । त्यसमाclick गर्नुहोस । हजुरहरुको नाम इमेल, फोन नम्वर मागेको dialogue box आउने छ त्यसमा आफनो Details भर्नुहोला र Submit लेखेका ठाउँमा click गर्नुहोला । हजुरहरुले यति गर्नासाथ Thank you for voting भन्नेछ । हजुरहरुले यसरी चाहेजति भोट गर्न सक्नुहुनेछ । हजुरहरुले wechat बाट पनि भोट गर्न सक्नु हुनेछ !! भोट गर्नको लागि जी टिवी को अफिसियेल आइडी ZEETVINDIA follow गर्नुपर्नेछ !! आशा छ हजुर हरुको माया र vote सधै पाइरहने छु ।
धन्यवाद
भारतमा बस्नेहरुले (18008336007) मा मिसकल पनि गर्न सक्नुहुनेछ । शोमबार बिहान ८:१५ बजे सम्म भोटिंग लाइन खुल्ला हुनैछ ।
( कृपया यो पोस्ट SHARE गर्दिनु हुन अनुरोध गर्दछु )
https://www.youtube.com/watch?v=3c1WmnfGagE&list=UUyU0H_poeSOraMD2y9Vku6A

Dance India Dance L'il Masters - Zee TV Reality Show - Watch original & full length videos of DID Lil Masters audition, bachchagiri, competition, contestants & eliminations online. Vote for your favourite contestant only on ZeeTv.com

08/06/2014

23 likes to go. once its 50, it starts!! cheers!

plz sharencomments
21/05/2014

plz share
n
comments

07/05/2014



हामी स्कुल पढ्ने बेलामा सबै भन्दा बढी सुन्नुपर्ने कुरा ......

यति पनि जान्दैनस गोरु !!!

दिमाग मा गोबर भरेको छ !

अरु याद भय plz comment..

Address

Kaski

Website

Alerts

Be the first to know and let us send you an email when Bhawishya Nirman posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category