28/04/2025
चर्चित नेपाली ब्यान्ड नेपथ्यका अमृत गुरुङ दाइको घलेल गाउमा लिएको तस्बिर ।
📸: thapa magar
Ghalel Ghalel village lies in the lap of the Fishtail mountain. In the front is Mardi Himal where we can go easily from Ghalel.
This village lies in Gandaki zone, Kaski District and Lwang Ghalel Village development Committee . Among the Nine wards Ghalel Village covers two wards that is ward number 5 and 6. There is one school called Shree Ghalel lower Secondary School where the students study up to grade 8. After that the students go to Saiti khola for their further education. There are about two hundred house hold in
28/04/2025
चर्चित नेपाली ब्यान्ड नेपथ्यका अमृत गुरुङ दाइको घलेल गाउमा लिएको तस्बिर ।
📸: thapa magar
आफ्नो आफन्तजनको स्मृतिमा बाटो घाटो , चौतारो , पाटि पौवा ,पानी पधेरो बनाउने परम्परा र सकृतिलाई निरन्तरता दिउ । हार्दिक अभार छ स्वर्गिय मिमरास गुरुङका धर्म पत्नि भाइखु गुरुङ र छोरिहरु प्यारि ,शुशिला र सङ्गिता गुरुङलाइ।
06/06/2024
विस्व वातवरण दिबसको अबसरमा घलेली बालबालीकाहरु आफ्नो गॅाउ वरपर सरसफाईमा अभियानमा।
30/05/2024
सुन्दर पर्यटकिय गाउ घलेल बाटा शुभ बिहानि। पोखरा बाटा जम्मा १५ किमिको दुरिमा रहेको यो गाउ यहाहरुको प्रतिक्षामा छ। यहा होमस्टेको ब्यबस्था पनि छ।
26/05/2024
Good morning everyone. Can you write the name of this mountain and from which village is this picture taken ?
25/05/2024
BSYC ठिटोहरुको त्यो बेलाको चहलपहल 💪💪💪
24/05/2024
तारे बराह तथा महागुरु गुफा(भैरुम डॅाडा) परिसर क्षेत्रमा ब्रिक्षरोपण तथा फलफुलका बेरना सार्ने क्रममा घलेली क्रियसील तथा सिर्जनसिल युवाहरु , आदरणिय धर्मगुरु -कर्म गुरुंगको सक्रियतामा !!!
घलेल गाऊॅ मुनितरको घुम्ती सुधारोन्नती निर्माण क्रममा, यो घुम्ती निर्माण पस्चात घलेल पुग्ने बाटो सहज र सुरक्षित हुने शतप्रतिशत आशा गरिन्छ।
#माछापुच्छ्रे गाउपालिका GurungmJagan GurungnAi Bahadur GurungrKarma Gurunga Gurung
22/05/2024
Ghalel village is the best short destination to spend weekend
canyoning
अबको केहि समय पछि आयोजक र म्यादी चोक हेम्जा बीच खेल हुदै छ ।
21/11/2021