Shree Jana Jagriti Basic school

Shree Jana Jagriti Basic school Bagmati-12, Bathaniya,Sarlahi

हाम्रा नानीहरु कम्प्युटर किताबमा मात्र हैन साच्चिकै कम्प्युटर चलाएर सिक्दैछन है।
22/07/2025

हाम्रा नानीहरु कम्प्युटर किताबमा मात्र हैन साच्चिकै कम्प्युटर चलाएर सिक्दैछन है।

आज हाम्रो बिधालयमा ६५ जना किशोरी बिधार्थीहरुलाई पहिलो हप्ताको आइरन चक्की खुवाउने कार्यक्रम  भएको जानकारी गराउदछौ।कर्मैया...
20/07/2025

आज हाम्रो बिधालयमा ६५ जना किशोरी बिधार्थीहरुलाई पहिलो हप्ताको आइरन चक्की खुवाउने कार्यक्रम भएको जानकारी गराउदछौ।

कर्मैया स्वास्थ्य चौकीका महिला स्वास्थ्य स्वयम् सेविका निरमाया तामांग ज्युलाई पनि धेरै धेरै धन्यबाद दिन चाहन्छौ।

यस हप्ता विद्यालयमा भएका क्रियाकलापहरू!
18/07/2025

यस हप्ता विद्यालयमा भएका क्रियाकलापहरू!

आज हाम्रो विद्यालयमा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत किशोरीहरूलाई आइरन चक्की खुवाउने कार्यक्रम सम्बन्धी अभ...
16/07/2025

आज हाम्रो विद्यालयमा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत किशोरीहरूलाई आइरन चक्की खुवाउने कार्यक्रम सम्बन्धी अभिमुखीकरण गरिएको छ।

यही श्रावण ४ गते आइतवारदेखि १० वर्षदेखि १९ वर्ष उमेर समूहभित्रका किशोरीहरूलाई पहिलो हप्ताको आइरन चक्की खुवाउने कार्यक्रम सञ्चालन गरिने भएकाले, यस कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण अभिभावक तथा सरोकारवालाहरूले आवश्यक सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ।

Grade 5  monthly tests conducted  at school today. We encourage our students to give their best and maintain discipline ...
15/07/2025

Grade 5 monthly tests conducted at school today. We encourage our students to give their best and maintain discipline and focus throughout. Let's keep the learning spirit strong! 📚✨

हाम्रो बिधालयमा यस बर्ष देखि संचालन भई रहेको ''कारखाना बिज्ञान कार्यक्रम'' को लागी बेलायत निवासी पल ले रु १००,०००/-(एक ल...
14/07/2025

हाम्रो बिधालयमा यस बर्ष देखि संचालन भई रहेको ''कारखाना बिज्ञान कार्यक्रम'' को लागी बेलायत निवासी पल ले रु १००,०००/-(एक लाख) सहयोग गरीदिनु भएकोमा धेरै धेरै धन्यबाद दिन चाहन्छौ |

12/07/2025

सधै घोकेर पढिने बिज्ञान लाइ अब गर्दै सिक्दै पढिनेछ। (उर्मिला मिसले कक्षा २ का बिधार्थीहरु माझ सेरोफेरो बिषयको पाठलाइ “कारखाना बिज्ञान कार्यक्रम” मार्फत प्रयोगात्मक बिधि द्वारा गरेर देखाउदै सिकाउदै हुनुहुन्छ।)

10/07/2025

एउटा शिक्षकका लागि सबैभन्दा ठूलो उपलब्धि भनेको आफ्ना विद्यार्थीहरूबाट यसरी माया र सम्मान प्राप्त गर्न सक्नु नै हो जस्तो लाग्छ।

10/07/2025

गुरु पुर्णिमा विशेष!👨‍🏫👩‍🏫🌸🌸

राष्ट्रिय धान दिवस तथा असार -१५ को पर्वमा  हाम्रा नानीहरूले  दही चिउरा खार्दै  यसरी रमाइलो संग मनायौ ,हजूरहरुले कसरी मना...
29/06/2025

राष्ट्रिय धान दिवस तथा असार -१५ को पर्वमा हाम्रा नानीहरूले दही चिउरा खार्दै यसरी रमाइलो संग मनायौ ,हजूरहरुले कसरी मनाउनु भयो नि ?

26/06/2025

Our students are learning the Lights Up chapter through the Karkhana Science Program.

Address

Karmaiya

Website

Alerts

Be the first to know and let us send you an email when Shree Jana Jagriti Basic school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category