20/10/2023
नेपालीको महान पर्व बडा दशैँ २०८० को मंगलमय एवं हर्सोल्लापूर्ण यस अवसरमा 'हिमालयन फ्यूचर स्टार एकेडेमी'को समिपमा रहनुभएका हजुर आदरणीय अभिभावक, शुभचिन्तक, सुवेक्षुक, मार्गदर्शक/सल्लाहकार, अहोरात्र सेवामा समर्पित शिक्षक शिक्षिका, कर्मचारी ज्यूहरु लगायत संपूर्ण विद्यार्थी भाइबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
- विद्यालय परिवार