Buddha Education Centre

Buddha Education Centre Our goal is to literate the society

एक वा दुई बिषयमा NG आएर निराश भएका विद्यार्थी भाइबहिनीहरुको लागि ग्रेडवृद्धि को कक्षा धमाधम संचालन भइरहेको जानकारी गराइन...
28/06/2024

एक वा दुई बिषयमा NG आएर निराश भएका विद्यार्थी भाइबहिनीहरुको लागि ग्रेडवृद्धि को कक्षा धमाधम संचालन भइरहेको जानकारी गराइन्छ ।

28/03/2024

SEE परिक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थी भाई बहिनीहरुलाई उत्कृष्ट सफलताको हार्दिक शुभकामना छ ।

Hurry up guys for new Admission .BUDDHA EDUCATION AND COMOUTER CENTRE .
17/03/2024

Hurry up guys for new Admission .
BUDDHA EDUCATION AND COMOUTER CENTRE .

Hurry up...For new admission in Buddha Education Centre
16/03/2024

Hurry up...
For new admission in Buddha Education Centre

19/12/2023
शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहलाई अध्यापन अनुमति पत्र (लाईसेन्स) को लागि आज २०८० कार्तिक १८ गते सोधेको प्रश्नपत्र !...
04/11/2023

शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहलाई अध्यापन अनुमति पत्र (लाईसेन्स) को लागि आज २०८० कार्तिक १८ गते सोधेको प्रश्नपत्र !! ✔️
कस्तो भयो आज को परीक्षा ??

भोलि OMR SHEET भर्दा ध्यान दिनुपर्ने विषयहरुः१) OMR Sheet लाई धुलो, चिसोबाट बचाई, नच्याती प्वाल नपारी, नपट्याई प्रयोग गर...
03/11/2023

भोलि OMR SHEET भर्दा ध्यान दिनुपर्ने विषयहरुः
१) OMR Sheet लाई धुलो, चिसोबाट बचाई, नच्याती प्वाल नपारी, नपट्याई प्रयोग गर्ने । जसका लागि केही नलेखिएको वाक्लो कागज वा कुट माथि राखेर लेख्ने । तोकिएको लेख्ने र मसी भर्ने ठाउँमा वाहेक अन्य ठाउँमा कही कतै मसी नलगाउने र नलेख्ने,
२) सबैभन्दा पहिला आफ्नो नाम तोकिएको कोठामा अक्षर / अल्फावेट एक एक वटा लेखी पुरा गर्ने रोल नम्बर लेख्ने कोठाहरुमा आफ्नो प्रवेशपत्र हेरी ११ वटा अङ्क लेख्ने,
३) अङ्कमा लेखेको रोल नम्वरलाई आधार मानि त्यसमा फरक नपर्ने गरी रोल नम्बर लेख्ने कोठा तलतिर रहेको ० देखि ९ सम्मका अङ्क रहेको गोलो घेरामा आफ्नो रोल नम्बरको अङ्क जति छ त्यसको सिधा तलको गोलो घेराको सोही अङ्कलाई छोप्ने गरी मसी भर्ने ।
४) OMR Machine ले उत्तरपुस्तिका पढ्दा अङ्क र अक्षरलाई नपढी मसी भरेको बबललाई मात्र पढी अङ्क दिने हुँदा सोही अनुसार सजग रहने,
५) वि.नं. लेख्ने कोठामा ४०/०८० लेख्ने,
६) तह कोठामा निम्न माध्यमिकको छेउको गोलोमा मसी भर्ने, विषयको कोठामा केही नलेख्ने,
७) परीक्षाको किसिममा अध्यापन अनुमतिपत्र लेखिएको छेउको गोलोमा मसी भर्ने,
८) Set सङ्केत गर्नका लागि तपाईंले पाएको प्रश्नपत्रको सिरानमा सेट A, B, C, D मध्ये कुनै एक लेखिएको हुनेछ । सोही अनुसार आफुले पाएको प्रश्नमा रहेको A,B,C,D मध्ये एक उत्तरपुस्तिकामा रहेको घेरामा मसी भर्ने,
८) प्रश्नको सही उत्तर छानि मसी भर्ने । प्रश्नपत्रमा रहेको प्रश्न नं. र प्रश्न पढ्ने । उक्त प्रश्नको उत्तर त्यहाँ दिएका चार विकल्प A, B, C, D मध्ये एक छान्नुहोस् र उक्त सही विकल्प सोही नं. मा रहेका चारवटा A, B, C, D का घेरामध्ये सही एकमा मात्र मसी भर्ने ।
९) सबै काम सकिएपछि एक पटक पुनः हेर्नुहोस् । तर तोकिएको ठाउँमा भन्दा बढी घेरामा मसी नभर्ने । मसी घेरा भरी पार्ने । घेराभन्दा बाहिर नभर्ने, प्वाल नपार्ने, नपट्याउने, उत्तरपुस्तिका परीक्षा हलमा रहेका कर्मचारीलाई बुझाउने,
१०) OMR Sheet एउटा मात्र पाइनेछ । साट्न वा थप अर्को लिन नपाइने हुँदा सजग रहेर प्रयोग गर्ने,

माथि उल्लिखित कुराहरु पालना नहुँदा परीक्षा स्वतः रद्द हुनेछ । सचेत रहनुहोस् ।

शिक्षक सेवा आयोगले आज नि मा बि तहको परीक्षा केन्द्र निर्धारण गरेको सुचना प्रकाशन गरेको छ ।
19/10/2023

शिक्षक सेवा आयोगले आज नि मा बि तहको परीक्षा केन्द्र निर्धारण गरेको सुचना प्रकाशन गरेको छ ।

माध्यमिक तहको लाईसेन्स (अध्यापन अनुमतिपत्रमा) नाम निकाल्न सफल भएका सम्पुर्णलाई   हार्दिक बधाई तथा शुभकामना..
06/10/2023

माध्यमिक तहको लाईसेन्स (अध्यापन अनुमतिपत्रमा) नाम निकाल्न सफल भएका सम्पुर्णलाई हार्दिक बधाई तथा शुभकामना..

आज हुन गइरहेकाे प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित(विषयगत) परिक्षामा सम्मिलित हुन लाग्नुभ...
30/09/2023

आज हुन गइरहेकाे प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित(विषयगत) परिक्षामा सम्मिलित हुन लाग्नुभएका सम्पूर्णमा सफलताको शुभकामना!💐💐💐

मिति २०८० भाद्र २२ गते शुक्रवार नि.मा.बि तहको शिक्षक लाइसेन्स कक्षा मा भएको क्लास टेस्ट   https://forms.gle/qCJpwzvByLJv...
09/09/2023

मिति २०८० भाद्र २२ गते शुक्रवार नि.मा.बि तहको शिक्षक लाइसेन्स कक्षा मा भएको क्लास टेस्ट
https://forms.gle/qCJpwzvByLJvtub39

समय परिवर्तन बारे सुचना
06/09/2023

समय परिवर्तन बारे सुचना

Address

Nepalgunj Road
Kapilvastu

Telephone

+97776540464

Website

Alerts

Be the first to know and let us send you an email when Buddha Education Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Buddha Education Centre:

Shortcuts

Share

Category