C. N. Memorial School

C. N. Memorial School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from C. N. Memorial School, School, kapilbastu, Kapilvastu.

कक्षा  १ मा अध्ययनरत छात्र  Rishabh Yadav को जन्मदिनको उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, आर्थिक, उन्नति, प्रगति एवं सु-स्...
16/09/2026

कक्षा १ मा अध्ययनरत छात्र Rishabh Yadav को जन्मदिनको उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, आर्थिक, उन्नति, प्रगति एवं सु-स्वास्थ्य दिर्घायुको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।

04/09/2026
कक्षा एल. क़े.जी मा अध्ययनरत छात्र Prince Nagbanshi को जन्मदिनको उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, आर्थिक, उन्नति, प्रगति...
11/08/2026

कक्षा एल. क़े.जी मा अध्ययनरत छात्र Prince Nagbanshi को जन्मदिनको उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, आर्थिक, उन्नति, प्रगति एवं सु-स्वास्थ्य दिर्घायुको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।

कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख आदरणीय  किरण सिंहज्यूको असामयिक निधनको खबरले हामी अत्यन्त मर्माहत भएका छौं।यस दुः...
09/08/2026

कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख आदरणीय किरण सिंहज्यूको असामयिक निधनको खबरले हामी अत्यन्त मर्माहत भएका छौं।
यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।
मिति २०८३ श्रावण २५ गते सोमबार शोक बिदा रहने जानकारी गराइन्छ।

कक्षा नर्सरी मा अध्ययनरत छात्र अथर्व यादवको जन्मदिनको उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, आर्थिक, उन्नति, प्रगति एवं सु-स्व...
06/08/2026

कक्षा नर्सरी मा अध्ययनरत छात्र अथर्व यादवको जन्मदिनको उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, आर्थिक, उन्नति, प्रगति एवं सु-स्वास्थ्य दिर्घायुको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।

कक्षा 2 मा अध्ययनरत छात्र आकाश गिरीलाई जन्मदिनको उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, आर्थिक, उन्नति, प्रगति एवं सु-स्वास्थ्...
14/07/2026

कक्षा 2 मा अध्ययनरत छात्र आकाश गिरीलाई जन्मदिनको उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, आर्थिक, उन्नति, प्रगति एवं सु-स्वास्थ्य दिर्घायुको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।

25/06/2026

गर्मी बिदा सम्बन्धी अत्यन्त जरुरी सूचना।

अत्याधिक गर्मी तथा बढ्दो तापक्रमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने कारणले गर्दा मिति २०८३ असार ११ र १२ गते शुक्रबार सम्म विद्यालय बन्द रहने जानकारी गराइन्छ।
विद्यालयका सम्पूर्ण पठनपाठन तथा प्रशासनिक कार्यहरू मिति २०८३ असार १५ गते, सोमबार देखि यथावत रूपमा सञ्चालन हुनेछ।

यस बिदाको अवधिमा आफ्नो बाबुनानीलाई अत्यावश्यक काम बाहेक घर बाहिर दिउँसो घाममा हिडडुल गर्न नदिन, नदिनाला , नहर तथा पोखरीमा नुहाउन नदिन,प्रशस्त पानी पिउन बिशेष अनुरोध गरिन्छ ।

24/06/2026

आज विद्यालयका सम्पूर्ण क्रियाकलापहरू यथावत रुपमा संचालन हुने ब्यहोरा जानकारी गराईन्छ।

Address

Kapilbastu
Kapilvastu
977

Website

Alerts

Be the first to know and let us send you an email when C. N. Memorial School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category