Adarsha youth club - AYIC

Adarsha youth club - AYIC Adarsha Youth Club(Youth Information Center) (AYIC) khuruhuriya for Youth from Youth

कम्प्युटर आधारभुत तथा कम्प्युटर रिपेरिङ्ग एण्ड नेटवर्किङ तालिम सम्बन्धि बिजयनगर चार वडा कार्यालय को सूचना  Everyone विजय...
17/03/2024

कम्प्युटर आधारभुत तथा कम्प्युटर रिपेरिङ्ग एण्ड नेटवर्किङ तालिम सम्बन्धि बिजयनगर चार वडा कार्यालय को सूचना

Everyone
विजयनगर गाउँपालिका

19/02/2024

प्रजातन्त्रले अधिकार सिकायो कर्तव्य सिकाएन !
माग्न सिकायो, दिन सिकाएन ! बोल्न सिकायो सुन्न सिकाएन… अधुरो प्रजातन्त्रको शुभकामना…

04/12/2023

विजयनगर गाउँपालिका मा वालविवाह न्यूनिकरणका लागि विवाह अघि दुलाहा दुलहीको विवाह योग्य उमेर अनिवार्य रुपमा एकिन एवं प्रमाणित गराई सम्बन्धित वडा कार्यालयबाट विवाहका लागि अनुमति लिएर मात्र विवाह गर्नुपर्ने नियम लागु गर्नुपर्ने देखिन्छ। सम्बन्धित निकायद्वारा ध्यानाकर्षण र पहल गर्नुहोस् ।
आदर्शका गफले वालविवाह न्यूनीकरण हुदैन हजुर कानुनी दायरामा जाउँ।
Everyone

18/04/2023
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस Covid-19 को दोस्रो चरणको संक्रमणले सबै क्षेत्रमा नकारात्मक प्रभाव परेको...
15/06/2021

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस Covid-19 को दोस्रो चरणको संक्रमणले सबै क्षेत्रमा नकारात्मक प्रभाव परेको अवस्थामा विजयनगर गाउँपालिका द्वारा तर्जुमा हुन लागेको आ. व. २०७८/७९ को बजेट निति तथा कार्यक्रममा मानवाधिकार मैत्री बजेट तर्जुमाका लागि आज विजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराई, गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी लाई नागरिक समाजको हस्तान्तरण गरिएको ११ बुँदे सुझावहरू :-

* सुझाव पेश गर्ने कपिलवस्तुमा क्रियाशिल सामाजिक संघ सस्था तथा संजालहरु:-

१- आर्थिक समाजिक तथा सास्कृतिक अधिकार जिल्ला संजाल सचिवालय कपिलवस्तु

२- इन्द्रेणि ग्रामिण बिकास केन्द्र कपिलवस्तु

३- न्याय तथा अधिकार संस्था नेपाल (जुरि- नेपाल ) ललितपुर

४- आदर्श युवा क्लब खुरहुरिया विजयनगर, कपिलवस्तु ( स्थानीय )

५- राष्टिय भुमि अधिकार मञ्च कपिलवस्तु

६- कालिका स्वालम्बन सामाजिक केन्द्र कपिलवस्तु ।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस Covid-19 को दोस्रो चरणको संक्रमणले सबै क्षेत्रमा नकारात्मक प्रभाव परेको...
14/06/2021

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस Covid-19 को दोस्रो चरणको संक्रमणले सबै क्षेत्रमा नकारात्मक प्रभाव परेको अवस्थामा विजयनगर गाउँपालिका द्वारा तर्जुमा हुन लागेको आ. व. २०७८/७९ को बजेट निति तथा कार्यक्रममा मानवाधिकार मैत्री बजेट तर्जुमाका लागि नागरिक समाजको ११ बुँदे सुझावहरू आज विजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराई, गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी लाई हस्तान्तरण गरियो ।

* सुझाव पेश गर्ने कपिलवस्तुमा क्रियाशिल सामाजिक संघ सस्था तथा संजालहरु:-

१- आर्थिक समाजिक तथा सास्कृतिक अधिकार जिल्ला संजाल सचिवालय कपिलवस्तु

२- इन्द्रेणि ग्रामिण बिकास केन्द्र कपिलवस्तु

३- न्याय तथा अधिकार संस्था नेपाल (जुरि- नेपाल ) ललितपुर

४- आदर्श युवा क्लब खुरहुरिया विजयनगर, कपिलवस्तु ( स्थानीय )

५- राष्टिय भुमि अधिकार मञ्च कपिलवस्तु

६- कालिका स्वालम्बन सामाजिक केन्द्र कपिलवस्तु ।

Address

Kapilvastu

Telephone

+9779847536094

Website

Alerts

Be the first to know and let us send you an email when Adarsha youth club - AYIC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Adarsha youth club - AYIC:

Shortcuts

Share

Category