Spsa Education Center

Spsa Education Center हामी काहां ग्यारेन्टिका साथ ट्युशन क? challengeable Institute,Ctevt बाट मान्यता प्राप्त

निमावि भारि संख्यामा विज्ञापन
07/04/2026

निमावि भारि संख्यामा विज्ञापन

इच्छुकले दिएको सम्पर्क नं मा सम्पर्क गर्नुहोला।+2 Complete गरेकोले Apply गर्न सक्नेछ।BASIC Computer Knowledge हुनुपर्ने।
26/03/2026

इच्छुकले दिएको सम्पर्क नं मा सम्पर्क गर्नुहोला।
+2 Complete गरेकोले Apply गर्न सक्नेछ।
BASIC Computer Knowledge हुनुपर्ने।

06/03/2026

अपडेट
झापामा ५
बालेन शाह : १०१९०
केपि ओलि : ४०८७

के हुँदै छ। दोब्बर तेब्बर मतान्तर हुँदैछ।
06/03/2026

के हुँदै छ। दोब्बर तेब्बर मतान्तर हुँदैछ।

 CTEVT का  #लुम्बिनि_प्रदेश अन्तर्गत रहेका आङ्गिक शिक्षालयहरुमा बिभिन्न पदमा प्राबिधिक जनशक्ति माग भएको हुदा रीतपुर्बक आ...
23/12/2025


CTEVT का #लुम्बिनि_प्रदेश अन्तर्गत रहेका आङ्गिक शिक्षालयहरुमा बिभिन्न पदमा प्राबिधिक जनशक्ति माग भएको हुदा रीतपुर्बक आबेदन पेश गर्नुहुन सबैको जानकारीको लागि सुचित गरिन्छ ।

Join Now
23/12/2025

Join Now

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉अध्यापन अनुमति पत्रको परीक्षामा सफलतापूर्वक उत्तीर्ण हुनुभएकोमातविता थारु, निरु विश्वकर्मा...
19/12/2025

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉

अध्यापन अनुमति पत्रको परीक्षामा सफलतापूर्वक उत्तीर्ण हुनुभएकोमा
तविता थारु, निरु विश्वकर्मा तथा अञ्जना पुनमगर लाई
यस संस्थाका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।
उहाँहरूको उज्ज्वल शैक्षिक तथा व्यावसायिक भविष्यको कामना गर्दछौँ।

✨👏📚

अब केही दिन मात्र बाँकी Spsa Education Center 9857014521,9815456260
24/10/2025

अब केही दिन मात्र बाँकी
Spsa Education Center
9857014521,9815456260

18/10/2025

यदि तपाईं नि मा बि तहको शिक्षक License को तयारी गर्दै हुनुहुन्छ भने तपाईंकै सुन्दर नगरी चन्द्रौटा मी नि. मा बि. तहको License को तयारी कक्षा धमाधम सञ्चालन भइरहेको छ।
सम्पर्क Spsa Education Center 9857014521,9815456260

विजय दशमीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।Spsa Education Center
01/10/2025

विजय दशमीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
Spsa Education Center

Address

Nepalgunj Road Near Rastriye Banijya Bank
Kapilvastu
32800

Telephone

+9779857014521

Website

Alerts

Be the first to know and let us send you an email when Spsa Education Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Spsa Education Center:

Shortcuts

Share

Category