Social English Boarding Secondary School

Social  English Boarding Secondary School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Social English Boarding Secondary School, Education, Kapilvastu.

प्रतिकुल मौसमलाई मध्यनजर गर्दै विद्यालयमा आज असोज ८ र भोलि ९ गते दुई दिन विदा गरिएको बारे सूचना!!
24/09/2026

प्रतिकुल मौसमलाई मध्यनजर गर्दै विद्यालयमा आज असोज ८ र भोलि ९ गते दुई दिन विदा गरिएको बारे सूचना!!

🙏 मानवीय सहयोगमा हाम्रो सानो प्रयास 🙏
10/09/2026

🙏 मानवीय सहयोगमा हाम्रो सानो प्रयास 🙏

04/09/2026

कृष्ण जन्माष्ठमिको सम्पूर्णमा हार्दिक शुभकामना !!

ज्ञान र बुद्धिको संगम: हाजिरीजवाफ प्रतियोगिता सम्पन्न! 🧠✨​आज शुक्रबारको अतिरिक्त क्रियाकलाप अन्तर्गत आधारभूत तह (कक्षा १...
21/08/2026

ज्ञान र बुद्धिको संगम: हाजिरीजवाफ प्रतियोगिता सम्पन्न! 🧠✨
​आज शुक्रबारको अतिरिक्त क्रियाकलाप अन्तर्गत आधारभूत तह (कक्षा १–५) का विद्यार्थीहरूबीच भएको हाजिरीजवाफ प्रतियोगितामा आफ्नो बौद्धिक क्षमता प्रदर्शन गर्दै विजयी र पुरस्कृत हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा हार्दिक बधाई🏆️! साथै कार्यक्रमलाई सफल बनाउन खटिनुहुने सम्पूर्ण शिक्षकहरूलाई विशेष धन्यवाद !👏
​

प्याब्सन कपिलवस्तुद्वारा आयोजित जिल्ला स्तरीय वादविवाद तथा वक्तृत्वकला प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्ने छ...
20/08/2026

प्याब्सन कपिलवस्तुद्वारा आयोजित जिल्ला स्तरीय वादविवाद तथा वक्तृत्वकला प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्ने छात्रा तथा छात्र स्विटी जि सि र अमोल भट्टराईलाई आफ्नो प्रस्तुतिको लागि हार्दिक धन्यवाद !!

आज मिति २०८३-०४-२१ गते बुद्धभूमि नगर प्याब्सनद्वारा आयोजित नगर स्तरीय वक्तृत्वकला, वादविवाद, चित्रकला र हस्तलेखन प्रतियो...
06/08/2026

आज मिति २०८३-०४-२१ गते बुद्धभूमि नगर प्याब्सनद्वारा आयोजित नगर स्तरीय वक्तृत्वकला, वादविवाद, चित्रकला र हस्तलेखन प्रतियोगितामा सहभागी भई क्रमश: प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्न सफल विद्यार्थीहरूलाई हार्दिक बधाई तथा आगामी प्रतियोगिताहरुका लागि हार्दिक शुभकामना !!
• कक्षा ९–१२ (वक्तृत्वकला प्रतियोगिता)
अमोल भट्टराई — प्रथम स्थान
• कक्षा ६–८ (वादविवाद प्रतियोगिता)
स्वीटी जी.सी. — दोस्रो स्थान
• कक्षा १–५ (चित्रकला प्रतियोगिता)
सानु कुँवर — तेस्रो स्थान
• नर्सरी–यूकेजी (हस्तलेखन प्रतियोगिता)
देवांश नेपाली (अंग्रेजी) — चौथो स्थान
तरुसी श्रेष्ठ (नेपाली) — चौथो स्थान

साथै यहि साउन २४ गते हुने जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताको लागि छनौट हुन सफल छात्र #अमोल_भट्टराई लाई हार्दिक बधाई💐💐

यस विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी मनसुन गुरुङ्गलाई जन्मोत्सवको अवसरमा सुख, शान्ति, सुस्वास्थ्य, र उज्ज्वल भवि...
24/07/2026

यस विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी मनसुन गुरुङ्गलाई जन्मोत्सवको अवसरमा सुख, शान्ति, सुस्वास्थ्य, र उज्ज्वल भविष्यको धेरैधेरै शुभकामना 🎂🎂💐💐🦐❤️❤️

🎉🏆 हार्दिक बधाई तथा शुभकामना🏆🎉​बुटवल केवि डान्स स्टुडियोद्वारा आयोजित "बुद्धभूमि ट्यालेन्ट हन्ट २०८३" मा उत्कृष्ट प्रदर्...
30/06/2026

🎉🏆 हार्दिक बधाई तथा शुभकामना🏆🎉

​बुटवल केवि डान्स स्टुडियोद्वारा आयोजित "बुद्धभूमि ट्यालेन्ट हन्ट २०८३" मा उत्कृष्ट प्रदर्शन गरी विद्यालयको गौरव बढाउन सफल हाम्रा नक्षत्रहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना!
​💃 डान्स विधा:
​🥇 प्राप्ति बेलबासे – प्रथम
​🥈 शिखा भुसाल – द्वितीय
​✨ पूर्णिमा चुदाली – बेस्ट डान्सर

​👑 मोडलिङ विधा:
​🏆 एन्जिला रेश्मी मगर – विनर
​🎖️ प्राप्ति बेलबासे – थर्ड रनर अप
​यो अद्भुत प्रतिभा र सफलताप्रति सम्पूर्ण विद्यालय परिवार गर्व गर्दछ। साथै विद्यार्थीहरूलाई हौसला प्रदान गर्नुहुने आदरणीय अभिभावकज्यूहरू र मार्गदर्शन गर्नुहुने गुरुवर्गप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
​"सफलताको यो यात्रा निरन्तर अघि बढिरहोस् शुभकामना !" 😊👏
​

Address

Kapilvastu
32809

Opening Hours

Monday 07:00 - 09:00
09:00 - 17:00
Tuesday 07:00 - 09:00
09:00 - 17:00
Wednesday 07:00 - 09:00
09:00 - 17:00
Thursday 07:00 - 09:00
09:00 - 17:00
Friday 07:00 - 09:00
09:00 - 17:00
Saturday 07:00 - 17:00
Sunday 07:00 - 09:00
09:00 - 17:00

Telephone

+97776545093

Website

Alerts

Be the first to know and let us send you an email when Social English Boarding Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Social English Boarding Secondary School:

Shortcuts

Share

Category