Namuna English Boarding School Pachehara Kapilvastu

Namuna English Boarding School Pachehara Kapilvastu Namuna English Boarding School is a reputed private school (Nursery to 7th)located at Pachehara . ?

नानी आन्शिका  कसौधनलाई जन्मदिनकाे उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, आर्थिक, उन्नति, प्रगति एवं सु-स्वास्थ्य दिर्घायुको का...
20/08/2026

नानी आन्शिका कसौधनलाई जन्मदिनकाे उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, आर्थिक, उन्नति, प्रगति एवं सु-स्वास्थ्य दिर्घायुको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।

बाबु रामराज यादव र शैलेश कुर्मीलाई जन्मदिनकाे उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, आर्थिक, उन्नति, प्रगति एवं सु-स्वास्थ्य द...
22/05/2026

बाबु रामराज यादव र शैलेश कुर्मीलाई जन्मदिनकाे उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, आर्थिक, उन्नति, प्रगति एवं सु-स्वास्थ्य दिर्घायुको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।

नानी दिव्या बानियालाई जन्मदिनकाे उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, आर्थिक, उन्नति, प्रगति एवं सु-स्वास्थ्य दिर्घायुको काम...
14/05/2026

नानी दिव्या बानियालाई जन्मदिनकाे उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, आर्थिक, उन्नति, प्रगति एवं सु-स्वास्थ्य दिर्घायुको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।

आदरणीय प्रधानाध्यापकज्यू,जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं।हजुरको सक्षम नेतृत्व, दूरदर्शी सोच र समर्पित कार्यशैल...
13/02/2026

आदरणीय प्रधानाध्यापकज्यू,
जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
हजुरको सक्षम नेतृत्व, दूरदर्शी सोच र समर्पित कार्यशैलीले हाम्रो विद्यालयलाई निरन्तर प्रगतिपथमा अघि बढाइरहेको छ। शैक्षिक गुणस्तर अभिवृद्धि तथा अनुशासित वातावरण निर्माणमा हजुरको योगदान अत्यन्त सराहनीय छ।
ईश्वरले हजुरलाई सुस्वास्थ्य, दीर्घायु तथा आगामी दिनहरूमा अझ बढी सफलता प्रदान गरून् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं।

बिदा सम्बन्धमा
03/02/2026

बिदा सम्बन्धमा

नमुना इङ्गलिस बोर्डिङ्ग स्कुलकपिलवस्तु–१०, पचेहरा, कपिलवस्तुभर्ना तथा अक्षराम्भ कार्यक्रम सम्बन्धी सूचनायस नमुना इङ्गलिस...
16/01/2026

नमुना इङ्गलिस बोर्डिङ्ग स्कुल
कपिलवस्तु–१०, पचेहरा, कपिलवस्तु

भर्ना तथा अक्षराम्भ कार्यक्रम सम्बन्धी सूचना

यस नमुना इङ्गलिस बोर्डिङ्ग स्कुलद्वारा सरस्वती पूजाको पावन अवसरमा नवप्रवेशी बाबुनानीहरूका लागि अक्षराम्भ कार्यक्रम आयोजना गरिने भएकोले सम्पूर्ण अभिभावकज्यूहरूलाई आ-आफ्ना बाबुनानीहरूलाई सहभागी गराई उनीहरूको शैक्षिक यात्राको शुभारम्भ गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।

📅 मिति:- २०८२ माघ ०९ गते, शुक्रबार
⏰ समय:- बिहान ९:३० बजे
स्थान: विद्यालय परिसर
थप जानकारीका लागि निम्न सम्पर्क नम्बरहरूमा सम्पर्क गर्नुहुन अनुरोध छ।
सम्पर्क नं.: ९८२१४६०५५५, ९८४७३३३७५२

जाडो बिदा पौष १४ गतेसम्म थप भएको सम्बन्धमा ।
27/12/2025

जाडो बिदा पौष १४ गतेसम्म थप भएको सम्बन्धमा ।

🌸 विजया दशमी २०८२ को हार्दिक शुभकामना 🌸२०८२ सालको विजया दशमीको सुरुवाती, पहिलो दिन घटस्थापना पर्वको पावन अवसरमा,स्वदेश त...
22/09/2025

🌸 विजया दशमी २०८२ को हार्दिक शुभकामना 🌸

२०८२ सालको विजया दशमीको सुरुवाती, पहिलो दिन घटस्थापना पर्वको पावन अवसरमा,
स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा-बुवा, दाजुभाइ, दिदीबहिनी तथा प्रिय दाजुभाइ-दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र मंगलमय जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु।

६१औं राष्ट्रिय बाल दिवस को सम्पूर्ण बालबालिकालाई हार्दिक मङ्गलमय शुभकामना। २०८२ भदौ २९ को राष्ट्रिय नारा “बालबालिकामा लग...
14/09/2025

६१औं राष्ट्रिय बाल दिवस को सम्पूर्ण बालबालिकालाई हार्दिक मङ्गलमय शुभकामना।

२०८२ भदौ २९ को राष्ट्रिय नारा “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी“

Address

Kapilvastu, 10/Pachehara
Kapilvastu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Namuna English Boarding School Pachehara Kapilvastu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Namuna English Boarding School Pachehara Kapilvastu:

Shortcuts

Share

Category