27/09/2024
के तपाइलाई थाहा छ ?
नेपाल सरकार र जर्मन सरकार बीच नेपाली कामदारलाई प्रशिक्षार्थी भिसामा जर्मन लाने सम्बन्धमा श्रम सम्झौता भएको छ l
हो नेपाल सरकार र जर्मन सरकार बीच Skill Worker ( दक्ष कामदार ), Industrial र Agricultural sector मा लैजाने कुरामा सम्झौता भएको छ l
त्यसको लागि जर्मन जान इच्छुक व्यक्ति अनिवार्य रुपमा जर्मन भाषा जानेको हुनु पर्ने भनेको हुदा जाने व्यक्ति जर्मन भाषामा A1 र A2 सम्म जर्मन भाषा सिक्नु पर्ने भएको छ l
जर्मन भाषाको लागि यस Lumbini language institute मा German language Professional teacher बाट पढाई संचालन हुने हुदा तुरुन्त सम्पर्क गरि जर्मन भाषामा आफुलाई Perfect बनाउनुहोस् l
Our services include:
Environment Friendly .
Free Counselling.
Focus on Reading,writing,listening and speaking.
Exam preparation every week .