16/04/2026
BBS/ B-ed 4th year तथा 3rd year को रिपोर्ट typing गर्नु परेमा हामिलाइ सम्झनुहोला ॥ सुपथ मूल्यमा काम गर्छौ ॥
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Inception Educational Foundation इन्सेप्सन एजुकेशनल फाउण्डेशन, Education, Shivraj Municipality_05, Chandrauta, Kapilvastu.
16/04/2026
BBS/ B-ed 4th year तथा 3rd year को रिपोर्ट typing गर्नु परेमा हामिलाइ सम्झनुहोला ॥ सुपथ मूल्यमा काम गर्छौ ॥
Celebrating my 8th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
08/04/2026
🎉 आठौं वार्षिकोत्सवको विशेष अवसर: तपाईँको सफलता, हाम्रो प्रतिबद्धता! 🎉
इन्सेप्सन एजुकेशनल फाउण्डेशन विगत ८ वर्षदेखि विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ। यसै खुसीयालीमा हामीले नयाँ कक्षाहरूका लागि भर्ना खुला गरेका छौँ।
📚 हाम्रा मुख्य कोर्षहरू:
• 💻 कम्प्युटर कोर्ष:
Basic Computer
Diploma in computer application ,
Graphic Design,
advance accounting package
Computer hardware
IT support AI
• 🇬🇧 अङ्ग्रेजी भाषा:
(Basic/ तथा Advance Speaking)
• 🇯🇵 जापानीज भाषा: को पूर्ण तयारी कक्षाहरु
🔥 विशेष अफर (Special Offer) 🔥
कुनै पनि कोर्षमा भर्ना हुने विद्यार्थीहरूका लागि निःशुल्क भाषण तथा उद्घोषण तालिम प्रदान गरिनेछ। आफ्नो आत्मविश्वास बढाउने र व्यक्तित्व विकास गर्ने यो सुनौलो अवसर नगुमाउनुहोस्!
किन हामीलाई रोज्ने?
• दक्ष र अनुभवी प्रशिक्षकहरू।
• शान्त र प्रविधिमैत्री वातावरण।
• न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा।
• व्यक्तित्व विकासमा विशेष जोड।
📍 ठेगाना: [शिवराज नगरपालिका-५, चन्द्रौटा, कपिलवस्तु]
📞 सम्पर्क: [०७६-५९०७७१/९८६४५-७९७७१/९८०७५-५२८८४]
इन्सेप्सन एजुकेशनल फाउण्डेशन
"सिक्ने शैलीमा नयाँ आयाम"
20/05/2025
14/04/2025
नयॅा वर्ष २०८२ सालको हार्दिक मंगलमय शुभकामना !
04/04/2025
🔊🔊 🔐🔥🔥हामीले त सुरु गर्यौँ तपाई पो छुट्नु भयो की? 🚸 ⌚️ 🔥🔥
कक्षा संचालन यहि बैशाख ३ गतेदेखी सुरु हुदैछ ।
संचालन हुने कक्षाहरुः
✅ कम्प्यूटर
✅ ब्रिज कोर्ष (Science/ Management/Staff Nurse pcl)
✅ Japanese Language
✅ English Language
☎️ 076-590771
📩 📱Contact: 9864579771, 9807552884 📱
📱WhatsApp: 9864579771📱
=============================
✍️ 🖥️८औं_व्याचको_कम्प्युटर_तालिम एक_बर्षे_डिप्लोमा तथा अंग्रेजी भाषा कक्षामा जोडिनुहुने सबै विद्यार्थीहरुलाई धेरै धेरै धन्यवाद । सबैको जय होस् 🙏🙏 "invest in yourself Change your Life."✅
=============================
22/03/2025
🌟के तपाइले कम्प्युटर तालिम लिन खोज्नुभएको छ?
विषेश छुटका साथ One Year Diploma in Computer Application Package मा भर्ना खुलेको जानकारी गराउदछौ ।
📌 अन्तर्गत पढाई हुने कोर्षहरु
🖥️ Basic Computer Fundamentals
⌨️ English नेपाली Typing
📄 MS-Word
📈 MS-Excel
📊 MS-PowerPoint
📧 Email & Internet
📌 # Diploma in Graphic Design अन्तर्गत पढाई हुने कोर्षहरु
-Ps Adobe Photoshop
-Ai Adobe Illustrator
-Id Adobe Indesign
-Pm Adobe Page Maker
-F Freehand Macromedia
📌 # Accounting Package अन्तर्गत पढाई हुने कोर्षहरु
-Tally ERP
-Advance Excel
-Computer Hardware & Networking
नोट: हामी कहाँ अनुभबी शिक्षक द्वारा Practical Use Case को आधारमा पढाईन्छ ।
📍इन्सेप्सन एजुकेशनल फाउण्डेशन
शिवराज नगरपालिका-५, चन्द्रौटा, खसिबजार
राष्ट्रिय बाणिज्य बैकको पारीपट्टी
☎️ ०७६-५९०७७१ 📱९८६४५७९७७१, ९८०७५५२८८४
निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन २०७९ को फारम भर्न इच्छुकले हामिलाई सम्पर्क गर्नुहोला ।
दर्खास्त फारम भर्ने मिति - २०७९/११/२८ र
दोब्बर दस्तुर २०७९/१२/५ सम्म
- दरखास्त दस्तुर : रु ७००
- समावेशी समूहको थप : ५००
- परिक्षा मिति :२०८०/१/९ गते
- उमेर : दर्खास्त दिने मिति सम्म १८ बर्ष पुरा भएको ।
- आवश्यक कागजातहरु :
- नागरिकताको प्रमाणपत्र
- हालसालै खिचेको फोटो
- दस्तखत नमुना
- न्युनतम +२ शैक्षिक योग्यताको लब्धांक पत्र
समकक्षताको प्रमाणपत्र
- शिक्षक सेवा आयोग निम्नमाध्यमिक तहको अध्यापन अनुमती पत्र (लाईसेन्स)
नोट :फराम भर्न इच्छुकले सम्पर्क गर्नु होला ।
सम्पर्क स्थानः इन्सेप्सन एजुकेशनल फाउण्डेशन
सम्पर्क नम्बरः ९८६४५७९७७१, ९८०७५५२८८४
16/06/2022
शिक्षक सेवा आयोग निम्नमाध्यमिक तहको अध्यापन अनुमती पत्र (लाईसेन्स) को फोर्म भर्न इच्छुकले हामिलाई सम्पर्क गर्नुहोला ।
निम्नमाध्यमिक तह अध्यापन अनुमति बिज्ञापन ,२०७९
दर्खास्त फारम भर्ने मिति - २०७९/२/९-२०७९/३/७ र दोब्बर दस्तुर तिरी २०७९/३/१४ सम्म
--दरखास्त दस्तुर : रु ७००
--परिक्षा मिति :२०७९/४/२८
--उमेर : दर्खास्त दिने मिति सम्म १८ बर्ष पुरा भएको ।
--आवश्यक कागजातहरु :
--नागरिकताको प्रमाणपत्र
-- हालसालै खिचेको फोटो
--दस्तखत नमुना
न्युनतम +२ शैक्षिक योग्यताको लब्धांक पत्र
समकक्षताको प्रमाणपत्र
नोट :फराम भर्न इच्छुकले सम्पर्क गर्नु होला ।
सम्पर्क स्थानः इन्सेप्सन एजुकेशनल फाउण्डेशन
सम्पर्क नम्बरः ९८६४५७९७७१, ९८०७५५२८८४
23/05/2022
अनलाइन फर्म भर्नु परेमा हामिलाइ सम्झिनुहोस्
| Monday | 06:00 - 19:00 |
| Tuesday | 06:00 - 19:00 |
| Wednesday | 06:00 - 19:00 |
| Thursday | 06:00 - 19:00 |
| Friday | 06:00 - 19:00 |
| Sunday | 06:00 - 19:00 |