25/12/2025
Useful
the रात्री कृषि समुह, बद्दौर is an Youth leaded agriculture commety.
25/12/2025
Useful
18/07/2017
Matdata namawali darta 16 dekhi 32 gate samma
09/04/2017
कृषि पढ्न इजराइल जाने अवसर खुल्यो, १३ जिल्लाबाट २४२ जनाको कोटा – Newsagro यस्तो छ, आधारभूत जानकारी र व्यवस्था काठमाडौं । इजराइलमा कृषिसम्बन्धि तालिम लिन चाहने नेपाली युवायुवतिका लागि यो बर्षको लागि कोटा खुल्ला भएको छ । नेपालका लागि इजरायली राजदुतावासको सहयोगमा साना किसान विकास बैंकले पहिलेजस्तै यो बर्ष २०१७–२०१८ का लागि साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम सुरु गर्न ला...
07/04/2017
चुनाव प्रचारमा शिक्षक र वालवालिका प्रयोग नगर्ने प्रतिवद्धता थानीय तहको चुनावको प्रचारप्रसारमा शिक्षक र बालबालिकालाई प्रयोग नगर्ने जुम्लाका राजनैतिक दलहरुले प्रतिबद्धता गरेका छन्।
पियाज मर्न लाग्यो के गर्नी होला
19/11/2014
काम पिछकाे थकाई मेट्दै छन् साथिहरु...............
17/11/2014
अब सानै सुरुवात भएपनि कृषि क्षेत्रमा प्रबेश गर्दै छौ । कुनै सुझाव छ कि ?
17/11/2014
अब हामि युवाहरु एक भई देशमा कृषि क्रान्ती गर्न जरुरी छ । हाम्रो जस्तो कृषि प्रधान देश भनेर नाम कमाएको र गर्भ गरेको देशमा बसेका युवाहरु धेरै पलायन हुदा रेमिटान्स भित्रेजति पैसा तरकारी र अन्न जस्ता कृषि संग सम्बन्धित कुराहरु अरु देशबाट आयात गर्दा खर्च भैरहेको छ । त्यसैले कृषि पेशामा लागौ देशको धन बाहिर जानबाट जोगाऔं ।
जय देश, जय किशान : अनुरोधक : रात्री कृषि समुह खुरुहुरिया ८ बद्दौर