श्री भृकुटी मा. वि. बुड्डी

श्री भृकुटी मा. वि. बुड्डी

Share

Shree Bhrikuti Secondary School, Buddhi, Kapilvastu

14/08/2024

सूचना । सूचना ।। सूचना ।।।
यही मिति २०८१/४/३२ शुक्रवारको दिन बरिष्ट केन्द्रीय Counceller तथा Motivator रमेश अर्यालद्वारा एक दिने अभिप्रेरणात्मक कार्यक्रम सञ्चालन हुने भएकोले तपसिल बमोजिमका अभिभावक तथा विद्यार्थीहरु निम्न समय र स्थानमा अनिवार्य उपस्थित भई लाभान्वित हुन सूचित गरिन्छ ।
विद्यार्थी कक्षा ९-१२. विहान ११ वजे
सम्पूर्ण अभिभावक दिउसो १ बजे
स्थान :- बुद्धभूमि न.पा. को सभाहल हनुमानचोक बुड्ढि ।
आयोजक : श्री भृकुटी माध्यमिक विद्यालय
बुद्धभूमि ४, कपिलवस्तु

Photos from श्री भृकुटी मा. वि. बुड्डी's post 08/08/2024

आज शैक्षिक सत्र 2080 मा कक्षा 12 को परीक्षामा पास भएका बिद्यार्थीहरुलाई बधाई तथा सम्मान गरियो ।

08/08/2024

कक्षा 12 को मौका परीक्षाको आबेदन फारम भर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना । अन्तिम फारम भर्ने मिति २०८१ भदौ ७ गते सम्म ।

08/08/2024

शिक्षक आबश्यककता सम्बन्धमा ।

08/07/2024

बर्खे बिदा सम्बन्धि सूचना ।

08/07/2024

SEE का ग्रेड वृद्धि परीक्षा दिने बिद्यार्थीहरुले बिद्यालय बर्खे बिदा भए ता पनि बिहान १० बजे देखि नियमित रूपमा खुला हुने भएकोले फारम भर्न सुचित गरिन्छ ।

Photos from श्री भृकुटी मा. वि. बुड्डी's post 03/07/2024

लामो समयको कसरत पछि आज २०८१/०३/१९ मा सम्पन्न भृकुटी मा.बि. बुड्ढिको ब्यबस्थापन समितिको अध्यक्षमा मीन राज बेलबासेज्यु सर्वसम्मत चयन हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना ! साथ साथै सदस्यहरु सुर्य बहादुर जिसि, शारदा भुषाल , रामदुलारी चौधरी , रामनाथ खनाल लगायत सम्पुर्ण सदस्यज्युहरुलाई हार्दिक बधाई तथा आगामी दिनहरु सुखद रहोस भनी बिद्यालय परिवार शुभकामना व्यक्त गर्दछौं ।

30/06/2024

Tv मा SEE का आम्शिक परीक्षा दिने बिद्यार्थीहरुलाई अतिरिक्त कक्षा १७ गते सोमबारबाट संचालन सम्बन्धि सूचना ।

25/06/2024

कक्षा 10,11 र 12 परीक्षा दिएर बसेका विद्यार्थीको लागि जानकारी

25/06/2024

भोलि असार १२ गते बुधबार कक्षा १०,११ र १२ का विद्यार्थीहरुको लागि बिहान ठिक ९ बजे गौतम बुद्ध मा.बि.गोरुसिङ्गेमा charrier counselling सम्बन्धि बृहत अन्तरक्रिया कार्यक्रम भएकाले सम्बन्धित सम्पूर्ण विद्यार्थीहरु अनिवार्य उपस्थिति हुन जानकारी गरिन्छ ।

23/06/2024

हार्दिक श्रद्धाञ्जली !!!
बुद्धभूमि नगरपालिका वडा नम्बर ४ स्थायी निवासी साबिक बुड्डी गा.वि.स.वडा न.३ का वडा अध्यक्ष हाम्रा यस भृकुटी माध्यमिक बिद्यालयका भुतपूर्व बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष एबम हाल सल्लाहकार समिति सदस्य,छोरा जगत बहादुर पाण्डे र मीन राज पाण्डे , छोरी खिमकला पाण्डे र बिष्णु कला पाण्डेका पुज्य निय बुवा साथै हामी सबैका अभिभावक सामाजिक ब्यक्तित्व श्री खोम बहादुर पान्डे ज्युको आज मिति २०८१/०३/०९ गते बिहान करिब ५ बजे ७६ बर्षको उमेरमा भएको असामयिक निधन प्रती हामी सबै मर्माहत भएका छौं । यस शोकको दु:खद घडीमा परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी भगवान सङ्ग प्राथना गर्दै मृत आत्माले बैकुण्ठ प्राप्त गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

Want your school to be the top-listed School/college in Kapilvastu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Kapilvastu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00