04/08/2023
आज मिति २०८०/०४/१९ गते शुक्रबार मोतीपुर प्रगतिशील युवा क्लबको आयोजना र ईलका प्रहरी कार्यलय पिपराको सहजीकरणमा जनज्योति मा वि मोतीपुरका कक्षा ९ देखि १२ सम्मका केही विधार्थीहरूलाई लागुऔषध दुर्ब्यसन संबंधित सचेतना कार्यक्रम सम्मपन्न गरियो।
03/08/2023
आज कक्षा १० का विद्यार्थीहरुलाई विमाको बारेमा प्रशिक्षण प्रदान गर्नु भएकोमा सानिमा रिलायन्स विमाका श्री दिपक कुवर र सागर बन्जाडे ज्यूलाई धन्यवाद
02/08/2023
कक्षा ११ र १२ का अनिवार्य विषयका पाठ्यपुस्तक डाउनलोड गर्न तलको लिन्कमा जानुहोस् :-
कक्षा - ११
1) Compulsory English
http://202.45.146.138/elibrary/pages/view.php?ref=3872&k= #
2) Compulsory Nepali
http://202.45.146.138/elibrary/pages/view.php?ref=3887&k= #
3) सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा
http://202.45.146.138/elibrary/pages/view.php?ref=5212&k= #
कक्षा १२ का अनिवार्य नेपाली र अनिवार्य अङ्ग्रेजी विषयका पाठ्यपुस्तक पिडिएफ फर्म्याटमा डाउनलोड गर्न तलको लिन्कमा जानुहोस् ।
https://drive.google.com/folderview?id=1chVX_Mg-vv8wHa3jjM-FwaRk8alIARZi
कक्षा १२ को अनिवार्य अङ्ग्रेजी किताब डाउनलोड गर्न -
http://202.45.146.138/elibrary/?r=9688
कक्षा १२ को अनिवार्य नेपाली किताब डाउनलोड गर्न -
http://202.45.146.138/elibrary/?r=9689
कक्षा १२ को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पिडिएफ फर्म्याटमा उपलब्ध भएको छ । डाउनलोड गर्न:
https://drive.google.com/folderview?id=1chVX_Mg-vv8wHa3jjM-FwaRk8alIARZi
CDC E-Library
31/07/2023
Shree janajyoti Ma.vi. junior NCC Training photo and videos
02/06/2023
अत्यन्तै गर्मी बढेको कारणले यहि मिति २०८०/०२/२२ गते देखि बिधालय बिदा रहेको ब्यहोरा सम्पूर्ण विद्यार्थी र अभिभावकहरुमा जानकारी गराउछौ।